अन्तर्राष्ट्रिय

लेबनानमा इजरायलको आक्रमण जारी, ३१ जनाको मृत्यु
लेबनानमा इजरायलको आक्रमण जारी, ३१ जनाको मृत्यु

काठमाडौँ । लेबनानमा इजरायलको हवाई तथा रकेट आक्रमणमा ३१ जनाको मृत्यु भएको छ । राजधानी बेरूतका दक्षिणी क्षेत्रमा २० जनाको मृत्यु र ९१ जना घाइते भएका छन् । दक्षि...

02 मार्च 2026, 01:20 अपराह्न
No Image
इजरायल–इरान द्वन्द्व मध्यपूर्वभर फैलियो

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/Iran-400x220.jpg" class="attachment-medium size-medium wp-post-imag...

02 मार्च 2026, 12:39 अपराह्न
इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ३१ जनाको मृत्यु, धेरै घाइते
इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ३१ जनाको मृत्यु, धेरै घाइते

काठमाडौं । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले बेरुत र दक्षिणी लेबनानमा आक्रमण गरेको छ। मन्त्रालयका अनुसार आक्रमणमा ३१ जनाको मृत्यु भएको अन्य १४९ जना ...

02 मार्च 2026, 12:26 अपराह्न
कुवेतस्थित अमेरिकी दूतावासमा इरानको ड्रोन आक्रमण
कुवेतस्थित अमेरिकी दूतावासमा इरानको ड्रोन आक्रमण

काठमाडौँ । कुवेतस्थित अमेरिकी दूतावासमा इरानले ड्रोन आक्रमण गरेको छ । दूतावास आसपासबाट धुवाँ उडेको देखिएको छ । यसअघि कुवेतमा केही घण्टादेखि हवाई आक्रमणको चेता...

02 मार्च 2026, 12:05 अपराह्न
No Image
लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/isreal-attacked-lebnan-400x220.jpg" class="attachment-medium size-m...

02 मार्च 2026, 11:47 पूर्वाह्न
No Image
इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/iran-nepal-400x220.jpg" class="attachment-medium size-medium wp-pos...

02 मार्च 2026, 11:38 पूर्वाह्न
इरानसँग जारी युद्ध चारदेखि पाँच हप्तासम्म लम्बिन सक्छ- ट्रम्प
इरानसँग जारी युद्ध चारदेखि पाँच हप्तासम्म लम्बिन सक्छ- ट्रम्प

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चारदेखि पाँच हप्तासम्म लम्बिन सक्ने बताएका छन् । यसअघि उनले युद्ध करिब चार हप्ता चल्न...

02 मार्च 2026, 11:20 पूर्वाह्न
इरान-इजरायल युद्धमा हिज्बुल्लाह समूह पनि सहभागी,  इजरायलको हाइफामा ६ रकेट प्रहार
इरान-इजरायल युद्धमा हिज्बुल्लाह समूह पनि सहभागी, इजरायलको हाइफामा ६ रकेट प्रहार

काठमाडौँ । इरान-इजरायल युद्धमा लेबनानस्थित हिज्बुल्लाह समूह पनि खुलेर सहभागी भएको छ । उसले उत्तरी इजरायलको हाइफा सहरमा ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । स...

02 मार्च 2026, 09:25 पूर्वाह्न
लेबनानका दर्जनौं गाउँका बासिन्दालाई घर छोड्न इजरायलको आदेश
लेबनानका दर्जनौं गाउँका बासिन्दालाई घर छोड्न इजरायलको आदेश

१८ फागुन, काठमाडौं । इरानसँग युद्धरत इजरायलले लेबनानका दर्जनौं गाउँका बासिन्दालाई आफ्नो घर छोड्न आदेश दिएको छ । इजरायली सेनाले दक्षिणी लेबनानका ५३ गाउँ र सहरका ...

02 मार्च 2026, 08:48 पूर्वाह्न
इजरायल, अमेरिका र इरानबीच युद्ध जारी, अहिलेसम्म के के भयो ?
इजरायल, अमेरिका र इरानबीच युद्ध जारी, अहिलेसम्म के के भयो ?

काठमाडौँ । इजरायल, अमेरिका र इरानबीच सुरु भएको युद्ध आज तेस्रो दिनमा पुगेको छ । अहिलेसम्म इरानका करिब एक हजार स्थानमा आक्रमण भइसकेको छ । इजरायली सेनाले दिएको ज...

02 मार्च 2026, 08:35 पूर्वाह्न
इरान आक्रमणपछि विश्व तेल बजार र अर्थतन्त्रमा जोखिम
इरान आक्रमणपछि विश्व तेल बजार र अर्थतन्त्रमा जोखिम

काठमाडौँ । अमेरिका र इजरायलले शनिबारदेखि इरानमा गरेको आक्रमणपछि पुरै मध्यपूर्व युद्धमा होमिने संकेत देखिएको छ । अमेरिका र इजरायलको आक्रमणमा आफ्ना सर्वोच्च नेत...

02 मार्च 2026, 07:30 पूर्वाह्न
No Image
इरानको जवाफी हमालाबाट तीन अमेरिकी सैनिकको मृत्यु

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/06/Israel-1-400x220.jpg" class="attachment-medium size-medium wp-post-...

01 मार्च 2026, 10:01 अपराह्न
No Image
इरानले भन्यो– नयाँ नेता चयन प्रक्रिया सुरु भयो

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/iran-protest-1-400x220.jpg" class="attachment-medium size-medium wp...

01 मार्च 2026, 09:14 अपराह्न
No Image
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2023/04/china-flag-400x220.jpg" class="attachment-medium size-medium wp-pos...

01 मार्च 2026, 08:53 अपराह्न
इरानका पूर्व राष्ट्रपति अहमदिनेजाद पनि मारिए
इरानका पूर्व राष्ट्रपति अहमदिनेजाद पनि मारिए

काठमाडौँ । इरानका पूर्व राष्ट्रपति महमुद अहमदिनेजाद हवाई आक्रमणमा मारिएको दाबी गरिएको छ । इरानी मिडिया आइएलएनएले शनिबार भएको आक्रमणमा उनको मृत्यु भएको जनाएको ह...

01 मार्च 2026, 08:40 अपराह्न
No Image
इजरायल र अमेरिकाद्वारा पछिल्लो २४ घण्टामा इरानमाथि १२ सय बढी बम प्रहार गरेका दाबी

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/06/iran-israeli-400x220.webp" class="attachment-medium size-medium wp-...

01 मार्च 2026, 08:26 अपराह्न
No Image
इरानी आक्रमणबाट कुवेतमा एक जनाको मृत्यु, ३२ घाइते

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/iran-attacked-qatar-400x220.jpg" class="attachment-medium size-medi...

01 मार्च 2026, 07:48 अपराह्न
अमेरिका-इरान वार्तामा मध्यस्थता गर्न इन्डोनेसियाको प्रस्ताव
अमेरिका-इरान वार्तामा मध्यस्थता गर्न इन्डोनेसियाको प्रस्ताव

काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनावका बीच विश्वका शक्तिशाली मुलुकहरू फरक फरक धारमा उभिन थालेका छन् । भारतसहित केही देशहरूले तटस्थ भूमिका अपनाउने बताएका बेला इ...

01 मार्च 2026, 07:30 अपराह्न
No Image
इजरायलमा इरानी मिसाइल आक्रमण, एकैठाउँ मर्नेको संख्या ८ पुग्यो, २७ जना घाइते

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/iran-attack-isreal-400x220.jpg" class="attachment-medium size-mediu...

01 मार्च 2026, 07:24 अपराह्न
इरानको आक्रमणमा इजरायलको बेइत शेमेशमा ६ जनाको मृत्यु
इरानको आक्रमणमा इजरायलको बेइत शेमेशमा ६ जनाको मृत्यु

काठमाडौँ । इरानको आक्रमणमा इजरायलको बेइत शेमेश शहरमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । इरानले प्रहार गरेको ब्यालिस्टिक मिसाइलपछि कम्तिमा ६ जनाको मृत्यु भएको र क...

01 मार्च 2026, 07:00 अपराह्न
Page 44 of 172 · 3422 results
Advertisements
Sidebar Ad Category Big