अन्तर्राष्ट्रिय
खामेनीको स्थानमा आउने सर्वोच्च नेतालाई पनि निशाना बनाउछौं- इजरायली रक्षामन्त्री
काठमाडौँ । इजरायलले केही समयदेखि नै इरानका सर्वोच्च नेतालाई जहाँ लुकेका भए पनि निशाना बनाउने चेतावनी दिँदै आएको थियो । अहिले खामेनीलाई आक्रमण गरेपछि उनको स्थान...
04 मार्च 2026, 03:55 अपराह्न
धम्की दिने ट्रम्पलाई स्पेनका प्रधानमन्त्रीले फर्काए जवाफ
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले इरानमा भइरहेको बमबारीको विरोध गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको व्यापारिक सम्बन्ध तोड्ने धम्कीप्रति कडा जवा...
04 मार्च 2026, 03:10 अपराह्न
स्पेनप्रति ट्रम्प आक्रोशित, सबै व्यापारिक सम्बन्ध तोड्ने चेतावनी
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँग सबै व्यापारिक सम्बन्ध तोड्न सक्ने चेतावनी दिएका छन् । स्पेनले इरानमा भइरहेको अमेरिकी सैन्य कारबाहीका...
04 मार्च 2026, 03:10 अपराह्न
लेबनान नजिक शंकास्पद वस्तु देखिएपछि साइप्रसको लार्नाका विमानस्थल बन्द
२० फागुन, काठमाडौं । साइप्रस सरकारले आज बुधबार बिहान लेबनानको आकाश नजिकै एउटा ‘शंकास्पद वस्तु’ फेला परेको जानकारी दिएको छ । सरकारी प्रवक्ताका अनुसार उक्त वस्तुक...
04 मार्च 2026, 03:07 अपराह्न
युएईस्थित आफ्नो सैनिक आधारस्थलमा फ्रान्सले तैनाथ गर्यो लडाकु विमान राफेल
काठमाडौँ । फ्रान्सले संयुक्त अरब इमिरेट्स (युएई) मा आफ्ना सैनिक आधारस्थलको सुरक्षाका लागि राफेल लडाकु विमान तैनाथ गरेको छ । फ्रान्सका विदेश मन्त्री जा नोएल बा...
04 मार्च 2026, 02:50 अपराह्न
तेहरानमा खामेनीको अन्त्येष्टि गरिँदै, मोज्ताबा खामेनी नयाँ सर्वोच्च नेता बन्ने
इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार, गत शनिबार अमेरिका र इजरायलको हवाई आक्रमणमा मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि आज बुधबार तेहरानमा ह...
04 मार्च 2026, 02:36 अपराह्नदुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाको आदेश
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/dipartment-of-state-400x220.jpg" class="attachment-medium size-medi...
04 मार्च 2026, 02:34 अपराह्नहोर्मुजमा इरानको नियन्त्रण दाबी, युद्ध तीव्र
पेरिस । मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा इरानले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग होर्मुज जलडमरूमध्यमा ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेको छ । य...
04 मार्च 2026, 02:01 अपराह्नइजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/isreal-bombing-irani-school-400x220.jpg" class="attachment-medium s...
04 मार्च 2026, 01:54 अपराह्नउत्तर कोरियामा संसदीय निर्वाचन घोषणा
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/kim-400x220.jpg" class="attachment-medium size-medium wp-post-image...
04 मार्च 2026, 01:45 अपराह्नपूर्वी लेबनानको बालबेकमा इजरायली आक्रमण, चार जनाको मृत्यु
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/lebnan-400x220.jpg" class="attachment-medium size-medium wp-post-im...
04 मार्च 2026, 01:36 अपराह्न
खामेनीको अन्तिम संस्कार तीन दिनसम्म हुने, आज प्राथना सभा हुदै
काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीको अन्तिम संस्कारको तीन दिन लामो समारोह आजदेखि सुरु हुने भएको छ । तेहरानको ग्रान्ड मोसल्लाको प्रार...
04 मार्च 2026, 12:45 अपराह्नखामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/mojtaba-khamenei-400x220.webp" class="attachment-medium size-medium...
04 मार्च 2026, 12:38 अपराह्न
अमेरिकालाई सैन्य बेस प्रयोग गर्न नदिएपछि स्पेनसँग ट्रम्प आक्रोशित
२० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सम्पूर्ण व्यापार बन्द गर्ने धम्की दिएका छन्। स्पेनले इरानमा चलिरहेको सैन्य कारबाहीका लागि अम...
04 मार्च 2026, 12:23 अपराह्नपाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/China-400x220.jpg" class="attachment-medium size-medium wp-post-ima...
04 मार्च 2026, 12:12 अपराह्न
होर्मुज हाम्रो पूर्ण नियन्त्रणमा छ- इरान
काठमाडौँ । इरानी सेनाले होर्मुज जलडमरूमध्यमा पूर्ण नियन्त्रण हासिल गरेको जनाएको छ । यो जलमार्ग तेल र ग्यास आपूर्तिको लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ । इरानी ...
04 मार्च 2026, 11:45 पूर्वाह्न
रुस र चीनको इरान आक्रमण तत्काल रोक्न माग
काठमाडौँ । रूस र चीनले इरानमा अमेरिकी-इजरायली आक्रमणको कडा आलोचना गरेका छन् । मोस्कोले तेहरानले परमाणु हतियार विकास गरिरहेको कुनै प्रमाण नभएको बताएको छ भने बेइ...
04 मार्च 2026, 11:15 पूर्वाह्न
कतारमा इरानी सेनाका १० संदिग्ध जासुस पक्राउ
काठमाडौँ । कतारले इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बन्धित १० जना संदिग्ध जासुसलाई पक्राउ गरेको जनाएको छ । कतारको सरकारी समाचार संस...
04 मार्च 2026, 09:35 पूर्वाह्न
इरान युद्धमा मृत्यु हुनेको संख्या हजार नाघ्यो
काठमाडौँ । इरानमा युद्ध सुरु भएयता एक हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको मानव अधिकारवादी संस्थाले जनाएको छ । अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समाचार संस...
04 मार्च 2026, 09:15 पूर्वाह्न
होर्मुजमा बढ्दो तनाव: विश्व ऊर्जा बजारमा कस्तो असर पर्ला ?
काठमाडौँ । मध्यपूर्वमा जारी अमेरिका- इजरायल र इरानबीचको द्वन्द्व जारी रहेका बेला विश्व ऊर्जा बजारमा ठूलो हलचल देखिएको छ । विशेषगरी होर्मुज जलडमरूमध्य वरिपरि बढ...
04 मार्च 2026, 08:50 पूर्वाह्न