अन्तर्राष्ट्रिय
मध्यपूर्व तनाव चर्कियो, ट्रम्पद्वारा इरानमाथि आक्रमणको सङ्केत
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’ आक्रमण गरिने चेतावनी दिएका छन् । उनले आवश्यक परे नयाँ लक्ष्यहरूमा आक्रमण गर्न सकिने सङ्...
08 मार्च 2026, 11:29 पूर्वाह्न
अमेरिका र इजरायललाई युद्ध रोक्न चीनको आग्रह
काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीले अमेरिका र इजरायललाई इरानविरुद्ध चलाइरहेको सैनिक अभियान तत्काल रोक्न आग्रह गरेका छन् । उनले यस्तो युद्ध कहिल्यै हुन नहुने...
08 मार्च 2026, 10:30 पूर्वाह्न
बालिका विद्यालयमा भएको आक्रमणका लागि इरान स्वयं जिम्मेवार- ट्रम्प
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी इरानस्थित एक बालिका विद्यालयमा भएको आक्रमणका लागि इरान स्वयं जिम्मेवार हुन सक्ने बताएका छन् । अमेरिकी र...
08 मार्च 2026, 09:00 पूर्वाह्न
युद्ध नवौँ दिनमा: अमेरिका र इजरायलको आक्रमणको सामना गर्दै इरान
काठमाडौँ । अमेरिका, इजरायल र इरानबीच जारी युद्ध नवौँ दिनमा पुगेको छ । यसबीच इरानी सेनाले फारस खाडीमा अमेरिकी जहाज प्रवेश गरे समुद्रमै डुबाइदिने चेतावनी दिएको छ...
08 मार्च 2026, 08:20 पूर्वाह्नलेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/isreal-attacked-lebnan-400x220.jpg" class="attachment-medium size-m...
07 मार्च 2026, 10:53 अपराह्नमध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/trump-400x220.jpg" class="attachment-medium size-medium wp-post-ima...
07 मार्च 2026, 10:27 अपराह्नमध्यपूर्वमा तनाव चर्किँदै, इरानद्वारा इजरायल र अमेरिकी अड्डामा आक्रमणको दाबी
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/ap1-400x220.jpg" class="attachment-medium size-medium wp-post-image...
07 मार्च 2026, 08:36 अपराह्न
इरानको आक्रमणमा अमेरिकाको अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नष्ट
काठमाडौँ । इरानको आक्रमणमा अमेरिकाको अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नष्ट भएको खबर सार्वजनिक भएको छ । सञ्चारमाध्यमका विवरणअनुसार जोर्डनस्थित एक सैन...
07 मार्च 2026, 06:15 अपराह्नआत्मसमर्पण नगर्ने इरानको अडान
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/iran-khameneii-400x220.jpg" class="attachment-medium size-medium wp...
07 मार्च 2026, 05:06 अपराह्न
इरानले कुनै पनि अवस्थामा आत्मसमर्पण गर्दैन- राष्ट्रपति पेजेशकियान
काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेशकियानले आफ्नो देशले कुनै पनि अवस्थामा आत्मसमर्पण नगर्ने बताएका छन् । उनले ईरान र इजरायलबीच आक्रमण-प्रत्याक्रमण जारी रहेक...
07 मार्च 2026, 03:05 अपराह्न
लेबनानमा इजरायली आक्रमणबाट १६ जनाको मृत्यु
काठमाडौँ । लेबनानमा इजरायली आक्रमणका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पूर्वी बेक्का उपत्यका...
07 मार्च 2026, 02:40 अपराह्नक्षमा माग्दै इरानले गर्यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/iran-nepal-400x220.jpg" class="attachment-medium size-medium wp-pos...
07 मार्च 2026, 02:02 अपराह्न
दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा इरानको आक्रमण, सबै सेवा अस्थायी रुपमा स्थगित
काठमाडौँ । संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलका सबै सेवा अस्थायी रूपमा स्थगित गरिएको छ । दुबई मिडिया अफिसका अनुसार यात्री, विमानस्थलका कर्म...
07 मार्च 2026, 01:30 अपराह्नएन्ड्र्युलाई शाही उत्तराधिकारबाट हटाउन क्यानाडाको समर्थन
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/mark-karni-400x220.jpg" class="attachment-medium size-medium wp-pos...
07 मार्च 2026, 01:27 अपराह्न
इरानमा सेना पठाउने तयारीमा ट्रम्प !
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैनिक पठाउने सम्भावनाबारे तयारी सुरु गरेको खबर सार्वजनिक भएको छ । अमेरिकी सञ्चारमाध्यम एनबिसी समा...
07 मार्च 2026, 11:05 पूर्वाह्न
अमेरिकाले इजरायललाई १२ हजार शक्तिशाली बमसहितका हतियार उपलब्ध गराउने
काठमाडौँ । अमेरिका- इजरायल र ईरानबीच जारी युद्ध आज आठौँ दिनमा पुगेको छ । यसैबीच अमेरिकाको विदेश मन्त्रालयले इजरायललाई करिब १५ करोड १८ लाख अमेरिकी डलर बराबरका ह...
07 मार्च 2026, 10:20 पूर्वाह्न
रुसले इरानलाई अमेरिकी युद्धपोत र सैनिकको जानकारी दिएको आरोप
काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनावका बीच रुसले ईरानलाई गोप्य जानकारी उपलब्ध गराइरहेको आशंका व्यक्त गरिएको छ । मिडिया रिपोर्टका अनुसार पश्चिम एसियामा रहेका अम...
07 मार्च 2026, 08:35 पूर्वाह्न
पश्चिम एसियामा जारी युद्ध भयावह बन्दै, इरानमा अहिलेसम्म १३३२ जनाको मृत्यु
काठमाडौँ । पश्चिम एसियामा जारी युद्ध दिनप्रतिदिन थप भयावह बन्दै गएको छ । अमेरिका र इजरायलका तीव्र आक्रमणबीच इरानले पनि शक्तिशाली प्रत्याक्रमण गरिरहेको छ । क्षे...
07 मार्च 2026, 07:50 पूर्वाह्नविश्वस्तरीय प्रविधि अनुसन्धान केन्द्र स्थापना गर्दै चीन
बेइजिङ । चीन सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा तीव्र विकास गर्दै विश्वस्तरमा प्रतिस्पर्धी बन्न तीनवटा अन्तर्राष्ट्रिय स्तरका विज्ञान–प्रविधि नवप्रवर्तन के...
07 मार्च 2026, 03:32 पूर्वाह्नसुरक्षा र खनिज साझेदारीमा केन्द्रित कार्नीको जापान भ्रमण
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/03/canada-pm-by-fox-news-400x220.jpg" class="attachment-medium size-me...
06 मार्च 2026, 06:02 अपराह्न