अन्तर्राष्ट्रिय

No Image
मध्यपूर्वका विभिन्न देशहरूमा युद्धको प्रभाव

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/iran-under-attack-400x220.jpg" class="attachment-medium size-medium...

09 मार्च 2026, 01:49 अपराह्न
No Image
चीनबाट हतियार आयात गर्ने प्रमुख देश पाकिस्तान

नयाँदिल्ली । पछिल्ला वर्षहरूमा विश्वव्यापी हतियार कारोबारको ढाँचामा उल्लेखनीय परिवर्तन देखिँदै गएको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को न...

09 मार्च 2026, 12:54 अपराह्न
कतारमा फेक समाचार फैलाएको आरोपमा ३१३ जना पक्राउ
कतारमा फेक समाचार फैलाएको आरोपमा ३१३ जना पक्राउ

काठमाडौँ । कतारमा फेक समाचार फैलाएको आरोपमा ३१३ जना पक्राउ परेका छन् । इरानले लगातार गरिरहेको आक्रमणको विषयमा पक्राउ परेका व्यक्तिहरूले गलत समाचारसम्बन्धी भिड...

09 मार्च 2026, 11:55 पूर्वाह्न
इरानी आक्रमणमा घाइते अमेरिकी सैनिकको मृत्यु
इरानी आक्रमणमा घाइते अमेरिकी सैनिकको मृत्यु

काठमाडौँ । मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अड्डामा ईरानले गरेको आक्रमणमा घाइते भएका थप एक अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी केन्द्रीय सैन्य कमाण्डले उक्त...

09 मार्च 2026, 09:00 पूर्वाह्न
मोज्तबा खामेनी बने इरानका नयाँ सर्वोच्च नेता
मोज्तबा खामेनी बने इरानका नयाँ सर्वोच्च नेता

काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेताका रूपमा घोषणा गरिएको छ । ईरानी सरकारी टेलिभिजनले ...

09 मार्च 2026, 07:10 पूर्वाह्न
No Image
बेरुतको एक होटलमा इजरायलको आक्रमण, युद्धमा मृत्यु हुने लेबनानीको सङ्ख्या ४०० पुग्यो

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/News-_-AP_lebnon_-400x220.png" class="attachment-medium size-medium...

08 मार्च 2026, 10:50 अपराह्न
No Image
लेबनानमा इजरायलको हवाई आक्रमण : १५ जनाको मृत्यु, १५ घाइते

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2024/10/photo-of-southern-lebnon-photo-by-afp-400x220.jpg" class="attachmen...

08 मार्च 2026, 09:39 अपराह्न
No Image
मध्यपूर्व युद्ध : तनाव र आक्रमण बढ्दै

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/ap1-400x220.jpg" class="attachment-medium size-medium wp-post-image...

08 मार्च 2026, 08:27 अपराह्न
लेबनानमा इजरायली आक्रमणमा अहिलेसम्म ३९४ जनाको मृत्यु
लेबनानमा इजरायली आक्रमणमा अहिलेसम्म ३९४ जनाको मृत्यु

काठमाडौँ । लेबनानमा इजरायलले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या बढेर ३९४ पुगेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये ८३ जना बालबालिका पनि रहेका...

08 मार्च 2026, 06:15 अपराह्न
२४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी
२४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

काठमाडौँ । इजरायलले पछिल्लो २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाका अनुसार ती आक्रमणहरूमा क्षेप्यास्त्र प...

08 मार्च 2026, 05:30 अपराह्न
No Image
खामेनीका उत्तराधिकारीबारे बहुमत सहमति

तेहरान । इरानका दिवङ्गत सर्वोच्च नेता आयातुल्ला अली खामेनीको उत्तराधिकारी चयन प्रक्रियामा महत्त्वपूर्ण प्रगति भएको बताइएको छ । तेहरानस्थित मेहर समाचार एजेन्सी (...

08 मार्च 2026, 05:06 अपराह्न
सीआईएद्वारा इरानमा विद्रोह भड्काउन कुर्दिस लडाकुलाई सशस्त्र बनाउने तयारी
सीआईएद्वारा इरानमा विद्रोह भड्काउन कुर्दिस लडाकुलाई सशस्त्र बनाउने तयारी

काठमाडौं । सीआईएले इरानमा जनविद्रोह भड्काउने उद्देश्यले कुर्दिस लडाकुहरूलाई हतियार उपलब्ध गराउने तयारी गरिरहेको सीएनएनले दाबी गरेको छ । ट्रम्प प्रशासनले इरानी व...

08 मार्च 2026, 03:33 अपराह्न
No Image
मध्यपूर्व युद्धप्रति चीनको कडा आपत्ति, अमेरिकालाई सम्बन्ध सुधार्न आग्रह

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले मध्यपूर्वमा फैलिएको युद्धप्रति कडा असन्तोष व्यक्त गर्दै अन्तर्राष्ट्रिय विवाद समाधानका लागि शक्ति प्रयोगभन्दा संवाद र सहकार...

08 मार्च 2026, 03:32 अपराह्न
No Image
सुडानको बजारमा ड्रोन आक्रमण, ३३ जनाको मृत्यु

खार्तुम । दक्षिणपश्चिम सुडानको अर्धसैनिक नियन्त्रणमा रहेको दुई बजारमा ड्रोन आक्रमण हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । यो आक्रमण प...

08 मार्च 2026, 03:00 अपराह्न
बहराइनमा क्षेप्यास्त्रका टुक्रा खस्दा तीन जना घाइते
बहराइनमा क्षेप्यास्त्रका टुक्रा खस्दा तीन जना घाइते

काठमाडौँ । बहराइनमा इरानले गरेको आक्रमणका क्रममा खसेका क्षेप्यास्त्रका टुक्राले लागेर कम्तीमा तीन जना घाइते भएका छन् । बहराइनको गृह मन्त्रालयले ईरानतर्फबाट भएक...

08 मार्च 2026, 01:20 अपराह्न
No Image
अमेरिकी सैन्य कारबाहीमा इरानी नौसेनालाई ठूलो क्षति, ४२ जहाज ध्वस्त

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/iran-navy-400x220.jpg" class="attachment-medium size-medium wp-post...

08 मार्च 2026, 01:14 अपराह्न
बेलायतमाथि ट्रम्पको टिप्पणी – हामीले जितिसकेपछि युद्धमा जोडिनुको अर्थ छैन
बेलायतमाथि ट्रम्पको टिप्पणी – हामीले जितिसकेपछि युद्धमा जोडिनुको अर्थ छैन

२४ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री किर स्टार्मरमाथि कडा टिप्पणी गर्दै बेलायतलाई अब अमेरिकाको युद्धमा विमानवाहक जहाज प...

08 मार्च 2026, 12:50 अपराह्न
तेहरानमा इन्धन भण्डारण केन्द्रमा इजरायलको आक्रमण
तेहरानमा इन्धन भण्डारण केन्द्रमा इजरायलको आक्रमण

काठमाडौँ । इरानको राजधानी तेहरानमा रहेका इन्धन भण्डारण केन्द्रहरूमा इजरायलले आक्रमण गरेको छ । इजरायली सेनाले तेहरानमा रहेका धेरै इन्धन भण्डारण परिसरलाई लक्षित ...

08 मार्च 2026, 12:10 अपराह्न
No Image
मध्यपूर्व तनाव चर्कियो, ट्रम्पद्वारा इरानमाथि आक्रमणको सङ्केत

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’ आक्रमण गरिने चेतावनी दिएका छन् । उनले आवश्यक परे नयाँ लक्ष्यहरूमा आक्रमण गर्न सकिने सङ्...

08 मार्च 2026, 11:29 पूर्वाह्न
अमेरिका र इजरायललाई युद्ध रोक्न चीनको आग्रह
अमेरिका र इजरायललाई युद्ध रोक्न चीनको आग्रह

काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीले अमेरिका र इजरायललाई इरानविरुद्ध चलाइरहेको सैनिक अभियान तत्काल रोक्न आग्रह गरेका छन् । उनले यस्तो युद्ध कहिल्यै हुन नहुने...

08 मार्च 2026, 10:30 पूर्वाह्न
Page 35 of 171 · 3401 results
Advertisements
Sidebar Ad Category Big