अन्तर्राष्ट्रिय
मोजतबा खामेनी जीवित भएपनि गम्भीर घाइते भएको ट्रम्पको दाबी
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी जीवित भए पनि गम्भीर रूपमा घाइते भएको दाबी गरेका छन् । उनले अमेरिकी सञ्...
13 मार्च 2026, 10:10 पूर्वाह्न
भारतीय प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच कुराकानी
२९ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग टेलिफोन कुराकानी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् इरानका र...
13 मार्च 2026, 10:04 पूर्वाह्न
अमेरिकी सेनाको सैन्य इन्धन आपूर्ति गर्ने विमान दुर्घटनाग्रस्त
काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनावबीच इराकमा अमेरिकी सेनाको एउटा सैन्य इन्धन आपूर्ति गर्ने विमान इराकमा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी केन्द्रीय कमाण्ड...
13 मार्च 2026, 08:55 पूर्वाह्न
‘घृणाले भरिएको’ इरानले मूल्य चुकाइरहेको छ : ट्रम्प
२९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ‘आतंक र घृणाले भरिएको मुलुक’ भएको टिप्पणी गरेका छन् । त्यसको मूल्य इरानले चुकाइरहेको पनि उनले बताए...
13 मार्च 2026, 08:51 पूर्वाह्न
सर्वोच्च नेता बनेपछि मोजतबाको पहिलो सन्देश: मध्यपूर्वका सबै अमेरिकी सैन्य अड्डा बन्द गर्न चेतावनी
काठमाडौँ । इरानका नयाँ सर्वोच्च नेता आयातुल्ला मोजतबा खामेनीले पद सम्हालेपछि पहिलो पटक सार्वजनिक सन्देश जारी गरेका छन्। उनको सन्देश सरकारी टेलिभिजनमार्फत प्रसा...
13 मार्च 2026, 07:10 पूर्वाह्नहोर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/mojtaba-khameni-400x220.jpg" class="attachment-medium size-medium w...
12 मार्च 2026, 07:39 अपराह्न
इजरायली आक्रमणमा लेबनानमा ६८७ जनाले गुमाए ज्यान
काठमाडौँ । लेबनानमा इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या ६८७ पुगेको छ। लेबनानका सूचना मन्त्री पाउल मोरकोसले बिहीबार उक्त जानकारी दिएका हुन् । उनका अनुसार म...
12 मार्च 2026, 07:30 अपराह्न
बद्रीनाथ-केदारनाथ मन्दिर समितिको निर्णय : ‘गैर-सनातनी’ हरूलाई मन्दिर परिसर प्रवेशमा प्रतिबन्ध
बद्रीनाथ–केदारनाथ मन्दिर समितिले उत्तराखण्डमा आफ्नो प्रशासन अन्तर्गत पर्ने ४७ वटा मन्दिरहरूमा सनातन धर्म पालना नगर्ने व्यक्तिहरूको प्रवेशमा प्रतिबन्ध लगाउने निर...
12 मार्च 2026, 07:18 अपराह्न
मध्यपूर्वमा युद्ध चर्किंदा चीन कसरी गरिरहेको ऊर्जा सुरक्षा ?
२८ फागुन, काठमाडौं । मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला चीनले आफ्नो ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै परिष्कृत तेल उत्पादनको...
12 मार्च 2026, 06:52 अपराह्न
सनातन धर्म नमान्नेहरूलाई बद्रीनाथ-केदारनाथमा प्रवेश रोक्दै मन्दिर व्यवस्थापन
समुद्र सतहदेखि करिब ३ हजार मिटरभन्दा बढीको उचाइमा अवस्थित यी दुवै मन्दिरहरू चारधाम तीर्थयात्राका अभिन्न हिस्सा हुन् ।
12 मार्च 2026, 06:49 अपराह्न
३२ लाख इरानीले छोडे देश
काठमाडौँ । अमेरिका र इजरायलसँग जारी युद्धका कारण इरानभित्र करिब ३२ लाख मानिस घर छोड्न बाध्य भएका छन्। संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले सार्वजनिक ...
12 मार्च 2026, 06:20 अपराह्नदाबी : इरानका नयाँ सर्वोच्च नेता पनि गम्भीर घाइते, पुगेका छन् कोमा !
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/Mojtaba-Khamenei-1-400x220.jpg" class="attachment-medium size-mediu...
12 मार्च 2026, 05:53 अपराह्न
नयाँ क्षेप्यास्त्र आक्रमण विफल बनायौं : कतार
२८ फागुन, काठमाडौं । कतारको रक्षा मन्त्रालयले खाडी राष्ट्रतर्फ लक्षित नयाँ क्षेप्यास्त्र आक्रमणलाई देशको सेनाले आकाशमै रोकेर नष्ट गरेको बताएको छ। कतारी अधिकारीह...
12 मार्च 2026, 05:23 अपराह्नऊर्जा सुरक्षामा चीनको कडाइ
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/06/china-1-400x220.jpg" class="attachment-medium size-medium wp-post-i...
12 मार्च 2026, 05:22 अपराह्नहोर्मुज जलक्षेत्रमा जर्मन जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/hapag-llyod-400x220.jpg" class="attachment-medium size-medium wp-po...
12 मार्च 2026, 05:03 अपराह्नहेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने इजरायलको धम्की
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2024/09/Lebanon-Israel1-400x220.jpg" class="attachment-medium size-medium w...
12 मार्च 2026, 04:47 अपराह्नमध्यपूर्व युद्धको प्रभाव : भारतीय रेस्टुरेन्टमा ग्यास संकट
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/gas-1-400x220.jpg" class="attachment-medium size-medium wp-post-ima...
12 मार्च 2026, 04:44 अपराह्न
रुसका क्रोकुस सिटी हल आक्रमणका १५ जना अभियुक्तलाई जन्मकैदको फैसला
२८ फागुन ,काठमाडौं । रुसको एक सैन्य अदालतले सन् २०२४ मा मस्कोस्थित ‘क्रोकुस सिटी हल’ मा भएको भीषण आतंकवादी आक्रमणका १५ जना अभियुक्तहरूलाई जन्मकैदको ...
12 मार्च 2026, 04:39 अपराह्नयुद्धले भारतमा ग्यास सङ्कट
बेङ्गलुरु । मध्यपूर्वमा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ । इरानसँगको द्वन्द्वका कारण आपूर्ति अवरुद्ध भएपछि खाना पकाउने ग्यास अभाव हुँदा भारतका रेस्टुरे...
12 मार्च 2026, 04:35 अपराह्नइराकी कुर्दिस्तानस्थित इटालियन सैन्य आधारमा हमला
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/italy-base-400x220.webp" class="attachment-medium size-medium wp-po...
12 मार्च 2026, 03:44 अपराह्न