अन्तर्राष्ट्रिय
छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/kim-jong-un-kim-ju-ae-missile-400x220.jpg" class="attachment-medium...
15 मार्च 2026, 03:00 अपराह्नइजरायली प्रधानमन्त्री नेतान्याहु कहाँ छन् ?
काठमाडाैं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको स्वास्थ्य र अवस्थालाई लिएर विश्वभरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच तीव्र बहस सुरु भएको छ। गत मार्च १...
15 मार्च 2026, 02:41 अपराह्नइरानमा इजरायलसँग जासुसी गरेको आरोपमा २० जना पक्राउ
तेहरान । इरानी सुरक्षा अधिकारीहरूले देशको उत्तरपश्चिमी क्षेत्रमा जासुसीमा संलग्न ठानिएका कम्तीमा २० जनालाई पक्राउ गरेका छन् । पक्राउ परेकाहरूले सैन्य, कानून र स...
15 मार्च 2026, 02:16 अपराह्न
इरानमा इजरायलका लागि जासुसी गरेको आरोपमा २० जना पक्राउ
काठमाडौँ । इरानको उत्तर पश्चिमी प्रान्त पश्चिम अजरबैजानमा इजरायलका लागि जासुसी गरेको आरोपमा २० जनालाई पक्राउ गरिएको छ । तस्निम समाचार संस्थाका अनुसार प्रान्ती...
15 मार्च 2026, 02:15 अपराह्न
साउदी अरबमा ड्रोन आक्रमणको इरानबाट अस्वीकार
काठमाडौँ । साउदी अरबले राजधानी रियाद र देशका पूर्वी क्षेत्र वरिपरि १० वटा ड्रोन रोक्दै मारिएको जनाएको छ । यसबारे ईरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आ...
15 मार्च 2026, 01:40 अपराह्नयूएईको अमेरिकी सैन्य अड्डामा मिसाइल र ड्रोन आक्रमण, इरानको शिराजस्थित आवासीय क्षेत्रमा बमबारी
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/bom-400x220.jpg" class="attachment-medium size-medium wp-post-image...
15 मार्च 2026, 01:39 अपराह्नअमेरिकाविरुद्ध लड्न रुसले इरानलाई ड्रोन दिएको दाबी
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/drone-400x220.jpg" class="attachment-medium size-medium wp-post-ima...
15 मार्च 2026, 01:22 अपराह्नइरानसँगको युद्धमा मर्ने अमेरिकी सैनिकको संख्या १३ पुग्यो
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/04/US-army-Syria-400x220.webp" class="attachment-medium size-medium wp...
15 मार्च 2026, 01:19 अपराह्न
भियतनाममा आम निर्वाचन : ९३ प्रतिशत उम्मेदवार सत्तारुढ कम्युनिस्ट पार्टीका
१ चैत, काठमाडौं । दक्षिणपूर्वी एशियाली राष्ट्र भियतनाममा आइतबार आम निर्वाचन भइरहेको छ। देशको सर्वोच्च व्यवस्थापिका नेसनल एसेम्ब्ली का ५०० सदस्य र स्थानीय परिषद्...
15 मार्च 2026, 01:16 अपराह्न
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा २० जना पक्राउ
काठमाडौ । इरानको उत्तर-पश्चिमी प्रान्त ‘पश्चिम अजरवैजान’ ट इजरायलका लागि जासुसी गरेको आरोपमा २० जनालाई पक्राउ गरिएको छ। इरानी समाचार एजेन्सी ‘...
15 मार्च 2026, 01:11 अपराह्न
मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमण, २० जनाको मृत्यु
मध्य नाइजेरियाको एक गाउँमा बन्दुकधारी समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ । स्थानीय विकास सङ्गठनले शनिबार दिएको जानकारीअनुसार उक्त घटनामा सुरक्ष...
15 मार्च 2026, 01:01 अपराह्न
होर्मुज स्ट्रेटको सुरक्षाका लागि ट्रम्पले युद्धपोत आशा गरेपछि कुन देशले के भने ?
१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ट्रुथ सोसलमा एक पोस्ट गर्दै चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतले होर्मुज स्ट्रेटको सुरक्षा...
15 मार्च 2026, 12:41 अपराह्नइरानी मिसाइल आक्रमणपछि इजरायलका कयौँ सहरमा आगलागी
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/isreal-fire-400x220.jpg" class="attachment-medium size-medium wp-po...
15 मार्च 2026, 12:35 अपराह्नअमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
वासिङ्टन । अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा सैन्य आक्रमण गरेको जनाएको छ । अमेरिकी केन्द्रीय सैन्य कमाण्डले शनिबार साम...
15 मार्च 2026, 12:28 अपराह्नहोर्मुज मार्ग सुरक्षाका लागि युद्धपोत पठाउन ट्रम्पको आह्वान
मनामा । मध्यपूर्वमा जारी युद्धका कारण विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर देखिन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यको सुरक्षा सुनिश्चित ...
15 मार्च 2026, 12:14 अपराह्न
आफ्नो नागरिकलाई मध्यपूर्व क्षेत्रका १४ देश छोड्न अमेरिकाको आग्रह
काठमाडौँ । अमेरिकी सरकारले आफ्नो नागरिकलाई मध्यपूर्व क्षेत्रका १४ देश छोड्न अपील गरेको छ । इरानले मध्यपूर्वमा अमेरिकी स्थापनाहरूमा हमला गर्न जारी राखेपछि अमेर...
15 मार्च 2026, 10:44 पूर्वाह्न
इरानले भन्यो– स्ट्रेट अफ होर्मुज समुद्रीमार्ग अमेरिका र इजरायललाई मात्र बन्द
१ चैत, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरघचीले विश्वभर पेट्रोलियम पदार्थ ढुवानीको एक प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द नभएको बताएक...
15 मार्च 2026, 09:47 पूर्वाह्न
होर्मुज जलडमरूलाई खुला र सुरक्षित राख्न अमेरिकाले युद्धपोत पठाउने
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूलाई खुला र सुरक्षित राख्नका लागि धेरै देशले अमेरिकासँग मिलेर युद्धपोत पठाउन सक्ने बताएका छन् । उनल...
15 मार्च 2026, 08:30 पूर्वाह्नइरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/iran-attack-400x220.jpg" class="attachment-medium size-medium wp-po...
14 मार्च 2026, 09:26 अपराह्न
ईन्धन संकटपछि पाकिस्तानमा सरकारी कर्मचारीको तलब ५ देखि ३० प्रतिशतसम्म घट्यो
काठमाडौँ । पाकिस्तानमा ईन्धन संकट बढेपछि सरकारले सरकारी खर्च घटाउन कर्मचारी तलबमा कटौती गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शाहबाज शरीफको नेतृत्वमा बसेको उच्च...
14 मार्च 2026, 08:15 अपराह्न