अन्तर्राष्ट्रिय
इरान द्वन्द्वले बढायो अमेरिकी पेट्रोलकाे मूल्य, ट्रम्प रणनीति बदल्दै
तेहरान । इरानसँग युद्ध सुरु हुँदा तेल र पेट्रोलियमको मूल्य तीव्र रूपमा बढिरहेको छ, जसका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ऊर्जा नीतिमा ठूलो परिवर्त...
13 मार्च 2026, 03:27 अपराह्नइरानका बन्दरगाहमा १,००० भारतीय नाविक अलपत्र- “जताततै बम बर्सिरहेका छन्, हामीलाई बचाइयोस्”
मुम्बई । अमेरिका, इजरायल र इरानबीच चर्किएको युद्धका कारण इरानका विभिन्न बन्दरगाहहरूमा करिब १,००० भारतीय नाविकहरू ज्यान जोखिममा पारेर अलपत्र परेका छन्। ‘फर...
13 मार्च 2026, 03:06 अपराह्नइरानका बन्दरगाहमा एक हजार भारतीय नाविक अलपत्र- “जताततै बम बर्सिरहेका छन्, हामीलाई बचाइयोस्”
मुम्बई । अमेरिका, इजरायल र इरानबीच चर्किएको युद्धका कारण इरानका विभिन्न बन्दरगाहहरूमा करिब १,००० भारतीय नाविकहरू ज्यान जोखिममा पारेर अलपत्र परेका छन्। ‘फर...
13 मार्च 2026, 03:06 अपराह्न
अमेरिका र इजरायलका आक्रमणबाट इरानमा २४ हजारभन्दा बढी भवन ध्वस्त
काठमाडौँ । अमेरिका र इजरायलका आक्रमणबाट देशभर ठूलो भौतिक क्षति भएको इरानले दाबी गरेको छ । इरानी सरकारी समाचार संस्था इरनाका अनुसार हालसम्म करिब २४ हजार ५३१ नाग...
13 मार्च 2026, 02:40 अपराह्नइराकी कुर्दिस्तानमा भएको हमलामा फ्रान्सेली सैनिकको मृत्यु
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/french-army-400x220.webp" class="attachment-medium size-medium wp-p...
13 मार्च 2026, 02:36 अपराह्नइरानको आक्रमणपछि तेलको मूल्य उच्च, शेयर बजार घट्दै
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/oil-400x220.jpg" class="attachment-medium size-medium wp-post-image...
13 मार्च 2026, 02:13 अपराह्ननासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
वासिङ्टन । अमेरिकी अन्तरिक्ष निकाय नासाको एक अन्तरिक्षयान अपेक्षाभन्दा धेरै वर्ष पहिले पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गरेको छ । नासाका अनुसार ‘भान एलेन प्रोब–ए...
13 मार्च 2026, 02:10 अपराह्नइरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
तेहरान । तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारहरूमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इजरायलस...
13 मार्च 2026, 01:57 अपराह्न
अमेरिकामा मूल्य प्रभावित गर्न कतारले ग्यास उत्पादन रोकेको हो ?
२९ फागुन, काठमाडौं । अमेरिकामा ऊर्जाको मूल्यलाई प्रभावित पार्न कतारले आफ्नो एलएनजी उत्पादन रोकेको भन्ने केही इजरायली मिडियाको दाबीलाई कतारले अस्वीकार गरेको छ। अ...
13 मार्च 2026, 01:54 अपराह्नओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/Screen-Shot-2026-03-13-at-09.09.21-400x220.jpg" class="attachment-m...
13 मार्च 2026, 01:22 अपराह्नअफगानिस्तानको आरोप : पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/afganstan-400x220.webp" class="attachment-medium size-medium wp-pos...
13 मार्च 2026, 12:45 अपराह्न
ओमानमा खसेको ड्रोनका कारण दुई जनाको मृत्यु
२९ फागुन, काठमाडौं । ओमानको सोहार प्रान्तमा एउटा ड्रोन खसालिएपछि दुई जनाको मृत्यु भएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ। ओमान न्युज एजेन्सीले एक सुरक्ष...
13 मार्च 2026, 12:26 अपराह्न
विपन्न घरपरिवारलाई दक्षिण कोरियाले इन्धन राहत दिने
२९ फागुन, काठमाडौ । मध्यपूर्वमा देखिएको ऊर्जा संकटका बीच दक्षिण कोरियाले विपन्न घरपरिवारहरूलाई इन्धन राहत प्रदान गर्ने योजनामा विचार गरिरहेको त्यहाँका उद्योगमन्...
13 मार्च 2026, 10:55 पूर्वाह्न
यूएईले अमेरिकालाई आफ्नो भूमिबाट इरानमाथि आक्रमणको अनुमति नदिने
२९ फागुन, काठमाडौं । संयुक्त अरब इमिरेट (यूएई) की राज्यमन्त्री लाना नुसैबेहले अमेरिकालाई इरानमाथि आक्रमण गर्न यूएईको हवाई क्षेत्र या भूमि प्रयोगका लागि अनुमति न...
13 मार्च 2026, 10:42 पूर्वाह्न
हवाई आक्रमणपछि भग्नावशेष खस्दा दुबईको भवनमा क्षति
२९ फागुन, काठमाडौं । दुबईमा हवाई आक्रमणलाई सफलतापूर्वक विफल पारिएपछि खसेको भग्नावशेषका कारण मध्य दुबईको एउटा भवनको बाहिरी भागमा सामान्य क्षति पुगेको छ। दुबई मिड...
13 मार्च 2026, 10:30 पूर्वाह्न
मोजतबा खामेनी जीवित भएपनि गम्भीर घाइते भएको ट्रम्पको दाबी
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी जीवित भए पनि गम्भीर रूपमा घाइते भएको दाबी गरेका छन् । उनले अमेरिकी सञ्...
13 मार्च 2026, 10:10 पूर्वाह्न
भारतीय प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच कुराकानी
२९ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग टेलिफोन कुराकानी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् इरानका र...
13 मार्च 2026, 10:04 पूर्वाह्न
अमेरिकी सेनाको सैन्य इन्धन आपूर्ति गर्ने विमान दुर्घटनाग्रस्त
काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनावबीच इराकमा अमेरिकी सेनाको एउटा सैन्य इन्धन आपूर्ति गर्ने विमान इराकमा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी केन्द्रीय कमाण्ड...
13 मार्च 2026, 08:55 पूर्वाह्न
‘घृणाले भरिएको’ इरानले मूल्य चुकाइरहेको छ : ट्रम्प
२९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ‘आतंक र घृणाले भरिएको मुलुक’ भएको टिप्पणी गरेका छन् । त्यसको मूल्य इरानले चुकाइरहेको पनि उनले बताए...
13 मार्च 2026, 08:51 पूर्वाह्न
सर्वोच्च नेता बनेपछि मोजतबाको पहिलो सन्देश: मध्यपूर्वका सबै अमेरिकी सैन्य अड्डा बन्द गर्न चेतावनी
काठमाडौँ । इरानका नयाँ सर्वोच्च नेता आयातुल्ला मोजतबा खामेनीले पद सम्हालेपछि पहिलो पटक सार्वजनिक सन्देश जारी गरेका छन्। उनको सन्देश सरकारी टेलिभिजनमार्फत प्रसा...
13 मार्च 2026, 07:10 पूर्वाह्न