अन्तर्राष्ट्रिय
के हो पेट्रोडलर ?
आधुनिक विश्व अर्थतन्त्रको इन्जिन तेल हो र त्यो इन्जिनलाई नियन्त्रण गर्ने साँचो अमेरिकी डलरको हातमा छ । पछिल्लो ५० वर्षको विश्वव्यापी भू–राजनीति र अमेरिकी विदेश ...
14 मार्च 2026, 12:34 अपराह्नइराकमा अमेरिकी इन्धन विमान दुर्घटना, सबै ६ चालक दलका सदस्यको मृत्यु
वाशिङ्गटन । इरानसँगको सैन्य अभियानको क्रममा इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन विमान ‘केसी–१३५’ दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ चालक दलका सदस्यको मृत्...
14 मार्च 2026, 12:28 अपराह्न
बगदादस्थित अमेरिकी दूतावासमा मिसाइल आक्रमण
काठमाडौँ । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमाथि मिसाइल आक्रमण भएको छ । इराकी अधिकारीहरूका अनुसार दूतावास परिसरभित्र रहेको हेलिप्याड क्षेत्रमा एक मिसाइ...
14 मार्च 2026, 11:34 पूर्वाह्न
इरानका १० शिर्ष नेतृत्वको जानकारी दिनेलाई एक करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा
काठमाडौँ । अमेरिका सरकारले इरानका १० शिर्ष नेतृत्वको जानकारी दिने व्यक्तिलाई १ करोड डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक ग...
14 मार्च 2026, 10:02 पूर्वाह्न
चीनले सेटेल्याइटबाट ट्रयाक गरेका अमेरिकी स्थानहरूमा इरानले कसरी गर्यो आक्रमण ?
काठमाडौँ । इरानमाथि २८ फेब्रुअरीमा पहिलो क्षेप्यास्त्र आक्रमण हुनुअघि नै चिनियाँ सामाजिक सञ्जालमा अमेरिकाले ठूलो सैन्य आक्रमणको तयारी गरिरहेको संकेत देखिन थाले...
14 मार्च 2026, 08:10 पूर्वाह्न
स्ट्रेट अफ हर्मुजमा भारतलाई सुरक्षित बाटो दिन्छौँ : इरानी राजदूत
नेपालमा पनि भारतबाटै पेट्रोलियम पदार्थ आयात हुन्छ । भारतमा नै त्यसको संकट भएको अवस्थामा नेपालमा झन् कठिनाइ हुने चिन्ता बढिरहेको छ ।
13 मार्च 2026, 09:20 अपराह्न
इराकमा अमेरिकी सैन्य विमान दुर्घटना अपडेट : चार जनाको मृत्यु
काठमाडौं । इराकमा भएको अमेरिकी सैन्य विमान दुर्घटनामा ४ जनाको मृत्यु भएको अमेरिकी केन्द्रीय कमान्डले पुष्टि गरेको छ। पश्चिमी इराकमा अमेरिकी सेनाको केसी-१३५ इन्ध...
13 मार्च 2026, 06:56 अपराह्नब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/bolsonaro_UxratZxcTN-400x220.png" class="attachment-medium size-med...
13 मार्च 2026, 06:45 अपराह्न
सबै देशलाई एक महिनाका लागि रुसी तेल किन्न अमेरिकाको अनुमति
काठमाडौँ । अमेरिका-इजराइल र ईरानबीच जारी तनावका कारण विश्वभर कच्चा तेलको मूल्य १०० डलरको स्तर पार गरेको छ । मूल्य नियन्त्रण गर्न अमेरिकाले अन्य देशहरुलाई रूसब...
13 मार्च 2026, 05:50 अपराह्न
इरानमा २४ हजारभन्दा बढी नागरिकका संरचना ध्वस्त
२९ फागुन, काठमाडौं । इरान र इजरायल–अमेरिकाबीच जारी युद्धका कारण इरानका २४ हजार ५ सयभन्दा बढी नागरिक संरचनाहरूमा क्षति पुगेको छ । इरानी रेड क्रिसेन्ट सोसाइटीका प...
13 मार्च 2026, 05:32 अपराह्नथाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/un_ohchr_office-400x220.jpg" class="attachment-medium size-medium w...
13 मार्च 2026, 05:30 अपराह्नचीनले इरानी स्कुल आक्रमणका पीडितलाई दुई लाख डलर सहयोग गर्ने
बेइजिङ । चीनले मध्यपूर्व युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको घातक क्षेप्यास्त्र आक्रमणमा मारिएका विद्यार्थीका अभिभावकलाई दुई लाख डलर मानवीय सहयोग दिने जन...
13 मार्च 2026, 05:09 अपराह्न
इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग
काठमाडौँ । चीनले इरानलाई दुई लाख अमेरिकी डलर सहयोग दिने घोषणा गरेको छ । चीनले दिएको यो रकम युद्धमा मृत्यु भएका विद्यार्थीका अभिभावकको सहयोगका लागि दिने जानकार...
13 मार्च 2026, 05:05 अपराह्नइरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/ANI-20260303124333-400x220.jpg" class="attachment-medium size-mediu...
13 मार्च 2026, 05:03 अपराह्न
युक्रेनबाट निस्किएको तेलले निस्टर नदी प्रदूषित, मोल्डोभामा खानेपानी आपूर्ति बन्द
२९ फागुन, काठमाडौं । युक्रेनी क्षेत्रबाट ‘निस्टर’ नदीमा कच्चा तेल बगेर आएपछि मोल्डोभाका कैयौँ शहरहरूमा खानेपानीको हाहाकार मच्चिएको छ। मोल्डोभाको वात...
13 मार्च 2026, 04:59 अपराह्नअमेरिकी बम आक्रमणमा मारिएका इरानी छात्राका परिवारलाई चीनले दियो २ लाख डलर
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/isreal-bombing-irani-school-400x220.jpg" class="attachment-medium s...
13 मार्च 2026, 04:33 अपराह्न
अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी
काठमाडौँ । इराकमा दुर्घटनाग्रस्त अमेरिकी इन्धन आपूर्ति विमानमा सवार चार सैनिकको मृत्यु भएको पुष्टि भएको छ । इरान युद्धको नेतृत्व गरिरहेको अमेरिकी सेन्ट्रल कमा...
13 मार्च 2026, 04:20 अपराह्नअमेरिकी विमानवाहक युद्धपोतमा आगो लाग्दा दुई जना घाइते
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/USS-gerald-R-ford-400x220.jpeg" class="attachment-medium size-mediu...
13 मार्च 2026, 04:05 अपराह्नउम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको खर्चमा पारदर्शीता नदेखिएको संयुक्त प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनले जनाएको छ । राष्ट्रिय निर्वाचन पर्यव...
13 मार्च 2026, 03:47 अपराह्नइराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/a0e799b0-1e6c-11f1-b048-c9424b2cf5fd.jpg-400x220.webp" class="attac...
13 मार्च 2026, 03:32 अपराह्न