अन्तर्राष्ट्रिय

इरानले दियो बेलायतलाई यस्तो चेतावनी
इरानले दियो बेलायतलाई यस्तो चेतावनी

काठमाडौँ । ईरानले अमेरिकालाई सैन्य अड्डा प्रयोग गर्न दिए आक्रमणमा सहभागी मानिने भन्दै बेलायतलाई चेतावनी दिएको छ । ईरानका विदेशमन्त्री अब्बास अराघचीले बेलायतकी...

20 मार्च 2026, 04:20 अपराह्न
No Image
दक्षिण कोरियाको कारखानामा आगलागीः १४ जना बेपत्ता, २१ गम्भीर घाइते

सियोल । दक्षिण कोरियामा शुक्रबार एक कारका पाट्र्स उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १४ जना बेपत्ता भएका छन् भने २१ जना गम्भीर घाइते भएका छन् । स...

20 मार्च 2026, 04:12 अपराह्न
No Image
इरानले खाडीका तेल उद्योगलाई किन बनाउँदैछ निशाना ?

काठमाडाैं । इरानले मध्य पूर्वका प्रमुख ऊर्जा केन्द्रहरूलाई लक्षित गरी सिलसिलाबद्ध आक्रमण सुरु गरेपछि विश्वभर इन्धन आपूर्ति र सुरक्षा व्यवस्थामा गम्भीर चुनौती थप...

20 मार्च 2026, 02:20 अपराह्न
No Image
इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/irani-army-spokes-person-400x220.jpg" class="attachment-medium size...

20 मार्च 2026, 02:11 अपराह्न
No Image
अमेरिकी एफ-३५ लडाकु जेटमा इरानी सेनाको निशाना, क्षतिग्रस्त भएपछि आपतकालीन अवतरण

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/f-35-jet-400x220.jpg" class="attachment-medium size-medium wp-post-...

20 मार्च 2026, 02:06 अपराह्न
इरानले कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण
इरानले कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण

काठमाडौँ । इरानले कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण गरको छ । कुवेतको सरकारी तेल कम्पनी कुवेत पेट्रोलियम कर्पोरेशनका अनुसार प्रशोधन केन्द्रमा...

20 मार्च 2026, 02:00 अपराह्न
No Image
मध्यपूर्वकाे तनाव फैलियाे खाडी क्षेत्रदेखि युरोपसम्म

पेरिस । मध्यपूर्वमा जारी युद्ध थप व्यापक बन्दै जाँदा खाडी क्षेत्रदेखि युरोपसम्म यसको असर फैलिएको छ । क्षेप्यास्त्र र ड्रोन आक्रमण, प्रतिआक्रमण, ऊर्जा पूर्वाधारम...

20 मार्च 2026, 01:15 अपराह्न
कुवेतको प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण
कुवेतको प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण

६ चैत, काठमाडौं । मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा आज शुक...

20 मार्च 2026, 12:51 अपराह्न
युक्रेनलाई दिइने ९० अर्ब यूरोको ऋण स्वीकृत नगर्ने हंगेरीको अडान
युक्रेनलाई दिइने ९० अर्ब यूरोको ऋण स्वीकृत नगर्ने हंगेरीको अडान

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई युरोपेली संघमार्फत दिइने ९० अर्ब यूरोको ‘सैन्य ऋण’ रोक्ने आफ्नो कानुनी अधिकार रहेको स्पष्ट पारेका छन् । ब्रसेल...

20 मार्च 2026, 12:40 अपराह्न
मध्यपूर्वको युद्ध अन्त्य गर्ने साँचो अमेरिकाको हातमा छ : महासचिव गुटेरेस
मध्यपूर्वको युद्ध अन्त्य गर्ने साँचो अमेरिकाको हातमा छ : महासचिव गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी भीषण युद्धको अन्त्य संयुक्त राज्य अमेरिकाको राजनीतिक इच्छाशक्ति र निर्णयमा निर्भर रहेको बताएका...

20 मार्च 2026, 12:32 अपराह्न
इरानमा युद्ध भएयता ३१ सयभन्दा बढीको मृत्यु
इरानमा युद्ध भएयता ३१ सयभन्दा बढीको मृत्यु

इरानमा युद्ध सुरु भएदेखि ३ हजार १०० भन्दा बढी मानिसहरू मारिएका छन् । अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले इरानमा मृत्यु हुनेको संख्य...

20 मार्च 2026, 12:28 अपराह्न
मध्यपूर्वमा ऊर्जा संरचनामाथि इरानको आक्रमणको विषयमा राष्ट्र सुरक्षा परिषदको आकस्मिक बैठक
मध्यपूर्वमा ऊर्जा संरचनामाथि इरानको आक्रमणको विषयमा राष्ट्र सुरक्षा परिषदको आकस्मिक बैठक

काठमाडौँ । इरानका आक्रमणलाई लिएर संयुक्त राष्ट्र सुरक्षा परिषदको आकस्मिक बैठक बसेको छ । मध्यपूर्व क्षेत्रका ऊर्जा संरचनामाथि इरानले गरेको आक्रमणबारे छलफल गर्न ...

20 मार्च 2026, 12:20 अपराह्न
इरानको निशानामा अमेरिकी एफ–३५ लडाकु विमान, सुरक्षित रहेको अमेरिकाको दाबी
इरानको निशानामा अमेरिकी एफ–३५ लडाकु विमान, सुरक्षित रहेको अमेरिकाको दाबी

काठमाडौँ । पश्चिम एसियामा जारी तनावबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले इरानको आकाशमा अमेरिकी एफ&ndash;३५ स्टेल्थ लडाकु विमानलाई निशाना बनाएको दाबी गरे...

20 मार्च 2026, 11:15 पूर्वाह्न
चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा थप सङ्कट
चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा थप सङ्कट

६ चैत, काठमाडौं । चीनले आफ्नो घरेलु बजार सुरक्षित गर्न कृषि मल निर्यातमा कटौती गरिरहेको उद्योग स्रोतहरूले रोयटर्स समाचार एजेन्सीलाई बताएका छन्। यसले अमेरिका-इजर...

20 मार्च 2026, 10:50 पूर्वाह्न
बेन्जामिन नेतन्याहुले पत्रकार सम्मेलन गरेर भने–  म जिउँदै छु
बेन्जामिन नेतन्याहुले पत्रकार सम्मेलन गरेर भने–  म जिउँदै छु

६ चैत, काठमाडौं । इजरायलका प्रधानममन्त्री बेन्जामिन नेतन्याहुले आफू जिउँदै रहेको प्रमणित गर्न पत्रकार सम्मेलन गरेका छन् । उनले बिहीबार राति पत्रकार सम्मेलन आयोज...

20 मार्च 2026, 10:25 पूर्वाह्न
चीनले रासायनिक मल निर्यातमा रोक लगाउन शुरु
चीनले रासायनिक मल निर्यातमा रोक लगाउन शुरु

काठमाडौँ । चीनले आफ्नै आन्तरिक बजार सुरक्षित राख्न भन्दै रासायनिक मल निर्यातमा रोक लगाउन सुरु गरेको छ । मिडिया रिपोर्टका अनुसार यस कदमले पहिले नै इरानसँग सम्बन...

20 मार्च 2026, 09:30 पूर्वाह्न
No Image
प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2024/05/Benjamin-Netanyahu-400x220.jpg" class="attachment-medium size-mediu...

20 मार्च 2026, 09:25 पूर्वाह्न
कतारको ग्यास उत्पादन केन्द्रमा इरानको भिषण आक्रमणमा, विश्वव्यापी ऊर्जा संकट गहिरिने संकेत
कतारको ग्यास उत्पादन केन्द्रमा इरानको भिषण आक्रमणमा, विश्वव्यापी ऊर्जा संकट गहिरिने संकेत

काठमाडौँ । इरानको आक्रमणपछि कतारको तरलीकृत प्राकृतिक ग्यास उत्पादनमा ठूलो क्षति पुगेको छ । कतारको रक्षा मन्त्रालयका अनुसार इरानले पाँचवटा क्षेप्यास्त्र प्रहार...

20 मार्च 2026, 07:30 पूर्वाह्न
No Image
मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/ap-war-400x220.jpg" class="attachment-medium size-medium wp-post-im...

19 मार्च 2026, 09:07 अपराह्न
No Image
पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/IRAN-1-400x220.jpg" class="attachment-medium size-medium wp-post-im...

19 मार्च 2026, 08:54 अपराह्न
Page 2 of 155 · 3082 results
Advertisements
Sidebar Ad Category Big