प्रवास
केन्यामा बाढीका कारण मृत्यु हुनेको संख्या ६२ पुग्यो
केन्यामा भारी वर्षा पछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ६२ जना पुगेको छ । आन्तरिक तथा राष्ट्रिय प्रशासन मन्त्रालयका अनुसार मृतकमा ४६ पुरुष, ८ मह...
14 मार्च 2026, 02:50 अपराह्नट्रम्पले भने- इरान सम्झौता चाहन्छ, तर म अहिले स्वीकार गर्दिन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'फेक समाचार मिडिया'ले इरानविरुद्ध अमेरिकी सेनाको कारबाहीलाई सही रूपमा चित्रण नगरेको आरोप लगाएका छन् । उनीहरू...
14 मार्च 2026, 01:32 अपराह्नट्रम्पले भने- इरान सम्झौता चाहन्छ, तर म अहिले स्वीकार गर्दिनँ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'फेक समाचार मिडिया'ले इरानविरुद्ध अमेरिकी सेनाको कारबाहीलाई सही रूपमा चित्रण नगरेको आरोप लगाएका छन् । उनीहरू...
14 मार्च 2026, 01:32 अपराह्न
६२ प्रतिशत व्यवसायिक नेतृत्वकर्ताले निर्णय गरि अघि लिदैछन् एआईसँग सुझाव
काठमाडौँ । बेलायतमा गरिएको एक अध्ययनले व्यवसायिक नेतृत्व तहका धेरै व्यक्तिले निर्णय लिन कृत्रिम बुद्धिमत्ता (एआई) मा बढ्दो रूपमा निर्भर हुन थालेको देखाएको छ । ...
14 मार्च 2026, 08:20 पूर्वाह्नइरानको आक्रमणपछि कतारमा यस्तो आदेश
इरानले ठूलो मात्रामा हवाई आक्रमण सुरु गरेको घोषणा गरेसँगै कतार सरकारले देशका केही भागहरू खाली गर्न  आदेश जारी गरेको छ। कतारको आन्तरिक मन्त्रालयले यसलाई...
14 मार्च 2026, 08:14 पूर्वाह्नइरान-अमेरिका द्वन्द्व: खार्ग टापुको भूमिका के छ ?
इरानको उत्तरी खाडीमा तटबाट करिब २२ माइल टाढा अवस्थित सानो तर रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण खार्ग टापु हाल जारी क्षेत्रीय संघर्षको केन्द्रबिन्दु बनेको छ।&...
14 मार्च 2026, 07:58 पूर्वाह्नइरानद्वारा अमेरिकी सहयोगी तेल कम्पनीहरूमाथि आक्रमणको चेतावनी
इरानले आफ्नो तेल तथा ऊर्जा पूर्वाधारमा कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ।  इरानी सशस्त्र बलले एक विज्ञप्ति जारी गर्दै...
14 मार्च 2026, 07:44 पूर्वाह्नइरानसँगको युद्ध अन्त्यको निश्चित समयसीमा छैन : राष्ट्रपति ट्रम्प
 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध कहिले टुङ्गिन्छ भन्नेबारे कुनै पनि निश्चित समयसीमा दिन नसकिने बताएका छन्।  खार्ग टापु...
14 मार्च 2026, 07:00 पूर्वाह्नरुसी तेल कारोबारमाथिको अमेरिकी प्रतिबन्ध तत्कालका लागि हटाइयो
संयुक्त राज्य अमेरिकाले रुसी तेल कारोबारमाथिको अमेरिकी प्रतिबन्ध तत्कालका लागि हटाइएको शुक्रबार जनाएको छ। अमेरिकाले इरानविरुद्ध आफू र इजरायलले गरेको युद्धको आर...
13 मार्च 2026, 09:59 अपराह्नअमेरिकी सैन्य विमान इराकमा दुर्घटना, कम्तीमा छ जनाको मृत्यु
अमेरिकी ‘सेन्ट्रल कमान्ड’ले अमेरिकी सेनाको एउटा इन्धन भर्ने जहाज पश्चिमी इराकमा दुर्घटनामा पर्दा चालकदलका सबै छ जनाको मृत्यु भएको जनाएको छ ।...
13 मार्च 2026, 09:56 अपराह्न
कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो
काठमाडौँ । कम्बोडियामा अलपत्र परेका २१ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ । नेपाली राजदूतावास बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय ...
13 मार्च 2026, 04:00 अपराह्नइरानका नयाँ सर्वोच्च नेतालाई पनि घाइते बनाएको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेईलाई पनि आक्रमण गरिएको दाबी गरेका छन् । उनी सम्भवत: जीवितै रहे पनि घाइते ब...
13 मार्च 2026, 03:16 अपराह्नअमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध
इरानसँगको युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत ढुवानी...
13 मार्च 2026, 09:09 पूर्वाह्नअमेरिकाले रूसी कच्चा तेलमाथिको प्रतिबन्ध खुकुलो बनायो
इरानसँगको युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत ढुवानी...
13 मार्च 2026, 09:09 पूर्वाह्नआकाशमै इन्धन भर्ने अमेरिकी वायुसेनाको विमान इराकमा दुर्घटना
अमेरिकी सेनाले इरानसँगको जारी युद्धको क्रममा इराकमा आफ्नो केसी-१३५ इन्धन भर्ने विमान दुर्घटनाग्रस्त भएको रिपोर्ट गरेको छ। घटनामा दुई विमान संलग्न थिए। एउटा पश्च...
13 मार्च 2026, 08:23 पूर्वाह्न
कुवेतमा अलपत्र ६९ नेपालीलाई दुताबासको पहलमा गन्तव्यमा पठाइयो
काठमाडौँ । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमार्फत विभिन्न देश जान लागेका ६९ नेपाली यात्रुलाई सहजरिकरण गरेर गन्तव्यमा पठाइएको छ । कुवेतस्थित नेपाली रा...
12 मार्च 2026, 08:25 अपराह्न
कम्बोडियामा गैरकानुनी काममा लगाइएका १६ नेपालीको उद्धार
काठमाडौँ । कम्बोडियामा अनलाइन ठगी लगायत गैरकानुनी काममा लगाइएका तथा बिना भिसा बसिरहेका १६ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ । नेपाली राजदूतावास बैंकक...
12 मार्च 2026, 02:35 अपराह्नइराकमा अमेरिकी तेल ट्यांकरमा आक्रमण, एक भारतीयको मृत्यु
इराकको बसरा नजिक कच्चा तेल बोकेको एक अमेरिकी ट्यांकरमा आक्रमण भएको छ । उक्त घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । उनी चालक दलका सदस्य रहेको इराकस्थित भारती...
12 मार्च 2026, 02:02 अपराह्नकच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो
विश्वव्यापी कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल १०१ डलरभन्दा माथि पुगेको हो । हिजो कच्चा तेलको मूल्य प्रति ब्य...
12 मार्च 2026, 12:55 अपराह्नदेशको पूर्वी क्षेत्रमा १८ ड्रोन खसालेको साउदीको दाबी
साउदी अरेबियाको रक्षा मन्त्रालयले देशको पूर्वी क्षेत्रमा १८ वटा ड्रोन खसालेको दाबी गरेको छ ।  सरकारी साउदी प्रेस एजेन्सीका अनुसार, विगत केही दिनमा धेर...
12 मार्च 2026, 09:49 पूर्वाह्न