प्रवास
दिल्लीको एक भवनमा आगलागी, एकै परिवारका सात जनाको मृत्यु
भारतको दिल्लीस्थित पालममा एक घरमा आगलागी हुँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन बालबालिका पनि छन् । पीटीआईका अनुसार बुधबार बिहान ७ बजेतिर आग...
18 मार्च 2026, 01:05 अपराह्नभारतमा संस्कृति, पर्यटन र अर्थतन्त्र जोड्ने 'कन्सर्ट क्रेज'
भारतमा प्रत्यक्ष (लाइभ) कन्सर्टहरू केवल मनोरञ्जनको माध्यममा सीमित नरही अर्थतन्त्र र सांस्कृतिक क्षेत्रलाई समेत चलायमान बनाउने शक्तिशाली माध्यमका रूपमा स्थापित ह...
18 मार्च 2026, 12:41 अपराह्नइरानले होर्मुज स्ट्रेटमा भारतीय जहाजलाई सुरक्षित मार्ग प्रदान गर्ने
इरानमा अमेरिका र इजरायली आक्रमणपछि हर्मुजको जलडमरूम फेरि एक पटक विश्वव्यापी ऊर्जा व्यापारमा संवेदनशील बिन्दु बनेको छ। युद्ध शुरू भएदेखि इरानले धेरै जहाजहरूमा आक...
18 मार्च 2026, 12:15 अपराह्नइरान युद्धमा फसे ट्रम्प, सहयोग अस्वीकार गर्दै नाटो देशहरूले भने- यो हाम्रो लडाई होइन
इरानमा खामेनीसहित ४० भन्दा बढी अधिकारीहरूको हत्यापछि, अमेरिकाले यो युद्धलाई ठूलो सफलता मानेको छ । तर १७ दिनपछि स्थिति परिवर्तन भएको छ । युद्धको कुनै स्पष्ट अन्त...
18 मार्च 2026, 10:35 पूर्वाह्न
एनआरएनएमा सबै पदाधिकारी निर्विरोध निर्वाचित
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका...
18 मार्च 2026, 09:25 पूर्वाह्न
एआई च्याटबटको बढ्दो प्रयोगले मानसिक स्वास्थ्यमा असर
काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई_आधारित च्याटबटको बढ्दो प्रयोगसँगै मानसिक स्वास्थ्यमा असर पर्न सक्ने भन्दै नयाँ अध्ययनले चेतावनी दिएको छ । ल्यान्सेट मनोचिक...
18 मार्च 2026, 08:00 पूर्वाह्नट्रम्प-सी भेटवार्ता एक महिना सार्ने तयारी, इरान युद्धका कारण भ्रमण स्थगित गर्ने संकेत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको उच्चस्तरीय भेट करिब एक महिना पछि सार्ने योजना बनाएका छन् । उनले इरान युद्धका कारण आफू देशम...
17 मार्च 2026, 04:10 अपराह्न४६ हजार मेट्रिक टन एलपीजी बोकेको एउटा भारतीय जहाज गुजरात पुग्यो, दुई आज आइपुग्ने
मध्यपूर्व तनावबीच दुई भारतीय जहाज आज गुजरातको कान्डला बन्दरगाह र मुन्द्रा बन्दरगाहमा आइपुग्ने छन् । 'नन्द देवी' जहाज लगभग ४६ हजार मेट्रिक टन एलप...
17 मार्च 2026, 01:35 अपराह्न२०२६ मा विश्वको जीडीपी वृद्धिमा भारतले १७ प्रतिशत योगदान गर्ने: आईएमएफ
विश्वव्यापी मन्दीबीच भारतीय अर्थतन्त्र 'महाशक्ति'को रूपमा उदाइरहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को पछिल्लो तथ्याङ्कले २०२६ मा, भारतले ...
17 मार्च 2026, 12:04 अपराह्नमध्यपूर्वमा जारी द्वन्द्वमा हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु, २०० घाइते
अमेरिकी सैन्य अधिकारीहरूले आफ्ना घाइते सैनिकहरूको संख्या बढेर लगभग २०० पुगेको बताएका छन्, जसमा कम्तिमा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मध्यपूर्वमा इरा...
17 मार्च 2026, 11:43 पूर्वाह्न
मंगल ग्रहमा भेटियो जीवन सम्भव बनाउने केमिकल
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहमा एउटा आश्चर्यजनक खोज गरेको छ । उक्त रोभर मंगल ग्रहको गेडिज भ्याली च्यानल क्षेत्रमा अघि बढ्दै गर्...
17 मार्च 2026, 11:03 पूर्वाह्न
चिनियाँ वैज्ञानिकहरूले बनाए विश्वकै सबैभन्दा सटीक अप्टिकल घडी
काठमाडौँ । चिनियाँ वैज्ञानिकहरूले संसारकै सबैभन्दा सटीक अप्टिकल घडीहरू मध्ये एक विकास गरेका छन् । यो घडी यति सटीक छ कि ३० अर्ब वर्षमा पनि यसमा केवल १ सेकेन्डको...
17 मार्च 2026, 08:10 पूर्वाह्नभारतद्वारा होर्मुज जलमार्ग नजिक दुई युद्धपोत तैनाथ, एलपीजी बोकेको पहिलो जहाज सुरक्षित रूपमा गुजरात आइपुग्यो
 अमेरिका-इजरायल र इरानबीच चलिरहेको युद्धका कारण मध्यपूर्वमा तनाव बढ्दै गएपछि भारतले रणनीतिक महत्त्वको स्ट्रेट अफ होर्मुज नजिक आफ्ना दुई नौसैनिक युद्धपो...
17 मार्च 2026, 07:44 पूर्वाह्नइरानी आक्रमणका कारण यूएईले बन्द गर्यो आफ्नो हवाई क्षेत्र
इरानी आक्रमणका कारण संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ। यूएईको सामान्य नागरिक उड्डयन प्राधिकरणले उडान र चालक दलको सुरक...
17 मार्च 2026, 07:36 पूर्वाह्नअमेरिकी आक्रमणबाट ८७ इरानी नौसैनिकको मृत्यु, बदला लिने इरानको चेतावनी
हिन्द महासागरअन्तर्गत श्रीलंकाको तटीय क्षेत्रमा अमेरिकी पनडुब्बीले गरेको आक्रमणमा परी आफ्ना दर्जनौँ नौसैनिक मारिएको पुष्टि गर्दै इरानले यसको बदला लिने चेतावनी द...
17 मार्च 2026, 07:27 पूर्वाह्नयुद्धका कारण लेबनानमा दुई लाख बालबालिका घरबारविहीन
इजरायलले लेबनानमा पनि निरन्तर आक्रमण गरिरहेको छ।  यसले लगभग ८ लाख मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको अन्तर्राष्ट्रिय सञ्चार माधयमहरूले जनाएका छन्...
17 मार्च 2026, 07:25 पूर्वाह्नयूएईको ग्यास फिल्डमा ड्रोन आक्रमण
संयुक्त अरब इमिरेट्स (यूएई) को शाह ग्यास फिल्डमा ड्रोन आक्रमण भएको छ । जसका कारण लागेको आगो नियन्त्रणमा आएको अधिकारीहरुले जनाएका छ।  अबुधाबीका अधिकारी...
17 मार्च 2026, 07:20 पूर्वाह्नइराकस्थित अमेरिकी दूतावासमा भीषण ड्रोन तथा रकेट आक्रमण
इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गर्दै भीषण ड्रोन तथा रकेट आक्रमण भएको छ।  समाचार एजेन्सीहरू रोयटर्स र एएफपीका अनुसार दूतावासमा...
17 मार्च 2026, 07:11 पूर्वाह्नयूएईको हवाई क्षेत्र फेरि बन्द
 खुला गरिएको केही घण्टामै संयुक्त अरब इमिरेट्स (यूएई) को हवाई क्षेत्र फेरि बन्द भएको छ। यसअघि आगलागीको घटनापछि दुबई नागरिक उड्डयन प्राधिकरणले पूर्वसाव...
17 मार्च 2026, 07:00 पूर्वाह्नभारतसँग २५० मिलियन ब्यारेल इन्धनको भण्डार
भारतसँग हाल कच्चा तेल र प्रशोधित पेट्रोलियम पदार्थ गरी २५० मिलियन ब्यारेलभन्दा बढी ऊर्जा भण्डार रहेको एक सरकारी प्रतिवेदनले जनाएको छ। यो परिमाण झण्डै ४ हजार करो...
16 मार्च 2026, 04:26 अपराह्न