प्रवास
मस्कको तलब अब कीर्तिमानी १ ट्रिलियन डलरग्ने, कम्पनीले स्वीकृत गर्यो प्याकेज
अमेरिकी अटोमोटिभ र स्वच्छ ऊर्जा कम्पनी टेस्ला इंकका शेयरधारकहरूले सीईओ एलोन मस्कको लागि १ ट्रिलियन डलरको तलब प्याकेज स्वीकृत गरेका छन् । यो कर्पोरेट सीईओको लागि...
07 नोभेम्बर 2025, 11:13 पूर्वाह्नइतिहासको सबैभन्दा लामो सटडाउनले अमेरिकामा सयौं उडान रद्द
सटडाउनका कारण अमेरिकी एयरलाइन्सहरूले सयौं उडानहरू रद्द गर्न थालेका छन्‌ । उडान अवरोधहरू ट्र्याक गर्ने वेबसाइट फ्लाइटअवेयरका अनुसार यसअघि निर्धारित लगभग...
07 नोभेम्बर 2025, 09:45 पूर्वाह्नजापानमा भालु समात्न सेना परिचालन
जापानका पहाडी क्षेत्रहरूमा भालुको त्रास बढ्दै गएको छ । भालु समात्न धेरै क्षेत्रहरूमा आत्मरक्षा बल (एसडीएफ) तैनाथ गरिएको भालु विभागका अधिकारीहरूले बताएका छन् ।&a...
07 नोभेम्बर 2025, 07:35 पूर्वाह्नअमेरिकामा शटडाउन लम्बिँदा कर्मचारीले पाएनन् तलब, १० प्रतिशत उडान कटौती हुन सक्ने
अमेरिकी यातायात मन्त्री सीन डफीले चेतावनी दिएका छन्– यदि शटडाउन (बजेट होलिडे) शुक्रबारपछि पनि जारी रह्यो भने देशका ४० प्रमुख विमानस्थलमा समग्र उडानको ...
06 नोभेम्बर 2025, 02:08 अपराह्नभारतमै राफेल लडाकु जेट बनाउन फ्रान्स इच्छुक छ– राजदूत माथौ
भारतका लागि फ्रान्सेली राजदूत थिएरी माथौले फ्रान्स सरकार भारतमा डसल्ट राफेल लडाकु विमान बनाउन इच्छुक रहेको बताएका छन् । भारतसँगको सम्बन्धलाई जनता–जनता...
06 नोभेम्बर 2025, 12:31 अपराह्नकिटजन्य रोगहरूसँग लड्न भारतले अफगानिस्तानमा पुर्यायो १६ टनभन्दा बढी औषधि
भारत सरकारले मलेरिया, डेंगु र लेशमेनियासिस जस्ता किटजन्य रोगहरूसँग लड्न अफगानिस्तानमा १६ टनभन्दा बढी औषधि पुर्‍याएको छ । तालिबानका प्रवक्ता शराफत जमानल...
06 नोभेम्बर 2025, 12:06 अपराह्न
गुगलको छलाङ, अन्तरिक्षमा एआई डाटा सेन्टर निर्माणको योजना
काठमाडौँ । गुगलले विश्वका सबै प्राविधिक कम्पनीहरूलाई चकित पार्न सक्ने एउटा ठूलो परियोजना सुरु गर्न लागेको छ । गुगलले अन्तरिक्षमा सौर्य ऊर्जाबाट चल्ने एआई डाटा ...
06 नोभेम्बर 2025, 08:35 पूर्वाह्नन्यूयोर्कका नवनिर्वाचित मेयर पुगे नेपाली रेस्टुरेन्ट
न्यूयोर्कका नवनिर्वाचित मेयर जोहरन ममदानी नेपाली समुदायबीच पनि चर्चामा आएका छन्। मेयरमा निर्वाचित भएपछि उनले बुधबार ज्याक्सन हाइट्सस्थित ‘लालिगुराँस ब...
06 नोभेम्बर 2025, 08:32 पूर्वाह्नएनआरएनए एकता अन्तिम चरणमा, नेतृत्व तहलाई ‘इगो’ त्याग्न आग्रह
काठमाडौं । नेपाल भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता डा. केशव पौडेलले संघभित्रको विभाजन अन्त्य गर्दै एकताको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको...
06 नोभेम्बर 2025, 07:04 पूर्वाह्नफिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो
मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर मृत्यु हुनेको सङ्ख्या बुधबार १०० भन्दा बढी पुगेको छ। फिलिपिन्समा हालै आएकोे आँधकिो प्रभाव सेबु प्रान्तमा सबैभन्...
05 नोभेम्बर 2025, 10:13 अपराह्न
म्यानमारका स्क्यामिङ केन्द्रबाट १४ नेपालीकाे उद्धार
05 नोभेम्बर 2025, 08:50 अपराह्न
म्यान्मारबाट १४ नेपालीको उद्धार
काठमाडौँ । म्यान्मारबाट १४ नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डको बैंककस्थित नेपाली दुताबारका अनुसार अवैधरुपमा म्यान्मार पुगेर विभिन्न अनलाइन स्क्यामिङ्ग केन्...
05 नोभेम्बर 2025, 05:40 अपराह्नदोहामा अपाङ्ग व्यक्तिको न्यायमा पहुँचबारे विश्वस्तरीय छलफल
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/11/doha-qatar-400x220.jpg" class="attachment-medium size-medium wp-pos...
05 नोभेम्बर 2025, 05:34 अपराह्न
चिनियाँ अन्तरिक्ष स्टेशनसँग सानो भग्नावशेषको टक्कर, अन्तरिक्ष यात्रीको फिर्ता स्थगित
काठमाडौँ । चीनको मानवयुक्त अन्तरिक्ष अभियानलाई ठूलो धक्का लागेको छ । चिनियाँ अन्तरिक्ष स्टेशनसँग सानो अन्तरिक्ष भग्नावशेषको टक्करका कारण बुधबारका लागि तय गरिए...
05 नोभेम्बर 2025, 04:00 अपराह्न
गैरआवासीय नेपाली संघमा बृहत एकता : आगामी जनवरीमा १२औं महाधिवेशन प्रस्ताव
05 नोभेम्बर 2025, 12:08 अपराह्नट्रम्पको धम्कीबीच ममदानीले जिते चुनाव, बने न्यूयोर्कको सबैभन्दा कान्छो र पहिलो मुस्लिम मेयर
ट्रम्पको दोस्रो कार्यकालको पहिलो प्रमुख चुनावमा डेमोक्र्याटहरूले सहज जीत डेमोक्रेटिक पार्टीका उम्मेदवार जोहरान ममदानीले अमेरिकी शहर न्यूयोर्कको मेयर चुनाव जिते...
05 नोभेम्बर 2025, 10:42 पूर्वाह्नट्रम्पको धम्कीबीच ममदानीले जिते चुनाव, न्यूयोर्कको सबैभन्दा कान्छो र पहिलो मुस्लिम मेयर बन्ने
डेमोक्रेटिक पार्टीका उम्मेदवार जोहरान ममदानीले अमेरिकी शहर न्यूयोर्कको मेयर चुनाव जितेका छन् । उनले अहिलेसम्म ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरिसकेको अन्तर्राष्...
05 नोभेम्बर 2025, 10:42 पूर्वाह्नशक्तिशाली आँधीले फिलिपिन्समा विनाश, अहिलेसम्म २६ जनाको मृत्यु
फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली आँधीमध्ये एकले ठूलो विनाश निम्त्याएको छ। अधिकारीहरूका अनुसार, आँधीले कम्तिमा २६ जनाको मृत्यु भएको छ र लाखौं मानिसहरू आफ्नो घ...
05 नोभेम्बर 2025, 09:23 पूर्वाह्नअमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना: ३ जनाको मृत्यु, ११ घाइते
अमेरिकाको केन्टकीको लुइसभिलमा एक कार्गो विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कम्तिमा ११ जना घाइते भएको सीएनएनले जनाएको छ । संघीय उड्डयन प्...
05 नोभेम्बर 2025, 08:10 पूर्वाह्न