प्रवास
वैज्ञानिकहरूलाई अनुसन्धानमा सहयोग गर्न ओपनएआईले ल्यायो 'प्रिज्म' एआई
काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) अब च्याटिङ वा कोड लेख्नमा मात्र सीमित छैन । एआईले अनुसन्धानको दुनियाँमा पनि द्रुत गतिमा आफ्नो बाटो बनाउँदैछ । यस सन्दर्भमा...
29 जनवरी 2026, 12:05 अपराह्न
डाटा सेन्टर नेटवर्क विस्तार गर्न १३ बिलियन डलरभन्दा बढी लगानी गर्दै माइक्रोसफ्ट
काठमाडौँ । कृत्रिम बुद्धिमत्ताले बढाएको विश्वव्यापी प्राविधिक प्रतिस्पर्धाको बीचमा, माइक्रोसफ्टले संयुक्त राज्य अमेरिकामा आफ्नो डाटा सेन्टर नेटवर्क विस्तार गर्...
29 जनवरी 2026, 08:05 पूर्वाह्न‘समय सकियो’ भन्दै ट्रम्पको चेतावनी, इरानविरुद्ध अमेरिकी युद्धपोत र फौज तैनाथ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमसम्बन्धी सम्झौताका लागि वार्ता गर्न अब धेरै समय बाँकी नरहेको चेतावनी दिएका छन् ।  खाडी क्ष...
29 जनवरी 2026, 07:11 पूर्वाह्नहात्तीको बढ्दो सङ्ख्या नियन्त्रण गर्न थाइल्यान्डको लगायो यस्तो उपाय
थाइल्यान्डले जङ्गली हात्तीको तीव्र रूपमा बढ्दै गएको सङ्ख्या नियन्त्रण गर्ने उद्देश्यले पहिलो पटक गर्भनिरोधक खोप प्रयोग गरेको छ । वन्यजन्तु संरक्षण विभागका एक वर...
28 जनवरी 2026, 09:23 अपराह्न
स्पेनमा ५ लाख कागजातविहीन आप्रवासी वैधानिक बन्ने
१४ माघ, बार्सिलोना । स्पेनको समाजवादी नेतृत्वको गठबन्धन सरकारले करिब पाँच लाख कागजातविहीन आप्रवासी र शरणार्थीलाई कानुनी हैसियत दिने आदेश स्वीकृत गरेको छ । मन्त्...
28 जनवरी 2026, 08:59 अपराह्न
रोविन शेरचनको आह्वान– एकता जोगाउन त्याग गर्न तयार होऔँ, महाधिवेशन उत्सवका रूपमा गरौँ
28 जनवरी 2026, 03:34 अपराह्न
अमेरिकामा किन डिलिट गरिदैछ टिकटक ?
काठमाडौँ । टिकटकले हालै आफ्नो अमेरिकी सञ्चालनका लागि नयाँ संयुक्त उद्यम (जेभी) गठनको घोषणा गरेको छ । यसपछि, अमेरिकामा ठूलो संख्यामा मानिसहरूले टिकटक एप मेटाउन ...
28 जनवरी 2026, 09:45 पूर्वाह्न
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामा सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने तयारी
काठमाडौँ । फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने तयारी गरेको छ । यसका लागि सरकारले कानुनी प्रक्रियालाई छिटो बनाउन काम ...
28 जनवरी 2026, 08:20 पूर्वाह्नइरानतर्फ अमेरिकाको अर्को युद्धपोत अघि बढिरहेको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानतर्फ अमेरिकाको अर्को एउटा शक्तिशाली नौसैनिक बेडा (युद्धपोतको समूह) अघि बढिरहेको बताएका छन्। मंगलबार एक सार्वजनिक सम्बोधन...
28 जनवरी 2026, 08:06 पूर्वाह्नअष्ट्रेलियापछि फ्रान्सले पनि बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने
अष्ट्रेलियालाई पछ्याउँदै फ्रान्समा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउनेबारे बहस तीव्र भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार, मंगलबार फ्रान्से...
28 जनवरी 2026, 07:57 पूर्वाह्नमिनेसोटा घटनाले अमेरिकामा राजनीतिक आक्रोश बढ्यो, सांसदमाथि आक्रमण
 संघीय एजेन्टहरूको गोली प्रहारबाट दुई अमेरिकी नागरिकको मृत्यु भएपछि मिनेसोटामा तनाव चुलिएको छ। तनावकै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरक...
28 जनवरी 2026, 07:52 पूर्वाह्न
आप्रवासीविरुद्ध धरपकड बढेपछि अमेरिकामा न्यायाधीश रुष्ट
१४ माघ, काठमाडौं । अमेरिकाका एक संघीय न्यायाधीशले ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ (आईस) का प्रमुखलाई अदालतको अवहेलना गरेको भन्दै चेतावनी दिँद...
28 जनवरी 2026, 07:37 पूर्वाह्नक्यालिफोर्नियामा ३० हजार स्वास्थ्यकर्मी हडतालमा
अमेरिकाको क्यालिफोर्निया राज्यमा काइजर पर्मानेन्टे स्वास्थ्य सेवा संस्थाका ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी सोमबारदेखि हडतालमा उत्रिएका छन्। यो अमेरिकामा गैरनाफा...
27 जनवरी 2026, 10:30 अपराह्न
१२औँ महाधिवेशन तयारीबारे एनआरएनएमा विवाद चर्कियो
27 जनवरी 2026, 09:08 अपराह्नइरानको अस्थिरता र अन्तर्राष्ट्रिय चिन्ता : अमेरिकासँग सम्भावित द्वन्द्वको सङ्केत
इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले सोमबार हालै देशभर देखिएका हिंसात्मक प्रदर्शन र अस्थिरता अमेरिकालाई इरानसँग अर्को युद्धमा तान्ने उद्देश्यले गरिएका ब...
27 जनवरी 2026, 08:15 अपराह्नअमेरिकामा भीषण आँधी : कम्तीमा ३० जनाको मृत्यु
अमेरिकाका विभिन्न राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ । आँधीका कारण पाँच लाखभन्दा बढी नागरिक विद्युत् सेवाबाट वञ्चित भएका छन् । न्यु म...
27 जनवरी 2026, 07:38 अपराह्न
एनआरएनए युएईको आयोजनामा चौथो भलिबल प्रतियोगिता सम्पन्न
27 जनवरी 2026, 04:48 अपराह्नभारत–युरोपियन युनियनबीच ऐतिहासिक व्यापार सम्झौता, अधिकांश वस्तुमा भन्सार शुल्क कटौती
भारत र युरोपियन युनियन (ईयू)बीच लामो समयदेखि छलफलमा रहेको व्यापार सम्झौता अन्ततः सम्पन्न भएको छ । यस सम्झौताअनुसार दुवै पक्षबीच कारोबार हुने अधिकांश वस्तुमा भन...
27 जनवरी 2026, 04:06 अपराह्नभारत र युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता
युरोपेली संघ (ईयू) र भारतले करिब दुई दशक लामो उतार–चढावपूर्ण वार्तापछि ऐतिहासिक व्यापार सम्झौता घोषणा गरेका छन् । अमेरिकासँगको तनावपूर्ण सम्बन्धको पृष...
27 जनवरी 2026, 01:46 अपराह्नभारतीय आर्थिक क्षेत्र परियोजना रद्द गर्ने बंगलादेश सरकारको निर्णय
बंगलादेशको अन्तरिम सरकारले चटगाउँको मिरसराईमा प्रस्तावित भारतीय आर्थिक क्षेत्र परियोजना रद्द गर्ने घोषणा गरेको छ । यसको सट्टा रक्षा औद्योगिक पार्क निर्माण गर्ने...
27 जनवरी 2026, 01:39 अपराह्न