प्रवास
इन्टरनेटमा किन पटक पटक मानव भएको प्रमाणित गर्नुपर्छ ? के हो क्याप्चा ?
काठमाडौँ । क्याप्चा ( CAPTCHA) को पूर्ण रूप कम्प्युटर र मानवहरूलाई अलग देखाउनको लागि पूर्ण रूपमा स्वचालित सार्वजनिक ट्युरिङ परीक्षण हो । यसको फुलफर्म Completel...
06 फेब्रुअरी 2026, 09:20 पूर्वाह्नब्रिटेनका प्रधानमन्त्रीले किन मागे माफी ? भने– मानिसहरूको आक्रोश महसुस गरिरहेको छु
ब्रिटेनका प्रधानमन्त्री किएर स्टार्मरले एक वर्षअघि पीटर म्यान्डेलसनलाई वासिङ्टनस्थित बेलायती राजदूतका रूपमा नियुक्त गरेको विषयमा माफी मागेका छन् । उनले शक्तिशाल...
05 फेब्रुअरी 2026, 09:48 अपराह्नविश्वको शक्ति सन्तुलन परिवर्तनको चरणमा छ, भारत ग्लोबल साउथको सशक्त आवाज हो : प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको शक्ति सन्तुलन परिवर्तनको चरणमा रहेको बताएका छन् । राज्यसभामा सम्बोधन गर्दै उनले त्यसको झुकाव भारततर्फ बढ्दै गएको बत...
05 फेब्रुअरी 2026, 06:29 अपराह्नदक्षिण सुडानको अस्पतालमा हवाई आक्रमण, मुख्य गोदाम नष्ट
दक्षिण सुडानको जोङ्लेई राज्यमा दुई लाख भन्दा बढी मानिसहरूलाई स्वास्थ्य सेवा दिइरहेको एक अस्पतालमा हवाई आक्रमण भएको छ । आक्रमणको क्रममा अस्पतालको मुख्य गोदाम नष्...
05 फेब्रुअरी 2026, 04:02 अपराह्नभारतले वेनेजुएलाबाट तेल खरिद गर्नेछ ? यस्तो छ विदेश मन्त्रालयको भनाइ
भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भारत कच्चा तेल आपूर्तिका लागि व्यावसायिक सम्भावनाको मूल्याङ्कन गर्न तयार रहेको बताएका छन् । यसमा वेनेजुएला समे...
05 फेब्रुअरी 2026, 03:50 अपराह्नचीनसँग मिलेर बांग्लादेशले ड्रोन उत्पादन गर्दै, के हो उद्देश्य ?
बांग्लादेशले चीनसँग मिलेर ड्रोन उत्पादन कारखाना स्थापना गर्ने ठूलो सम्झौता गरेको छ । यो सम्झौता भारत र बांग्लादेशबीचको सम्बन्धमा तनाव बढ्दै गएको समयमा भएको हो ।...
05 फेब्रुअरी 2026, 02:42 अपराह्न
नासाको बहुप्रतिक्षित आर्टेमिस २ मिसन स्थगित
काठमाडौँ । नासाले प्राविधिक कारणले बहुप्रतिक्षित आर्टेमिस २ मिसन फेरि एक पटक स्थगित गरेको छ । रकेटको इन्धन प्रणालीबाट हाइड्रोजन चुहावट भएपछि प्रक्षेपण स्थगित ग...
05 फेब्रुअरी 2026, 02:25 अपराह्नयूपीका मुख्यमन्त्री आदित्यनाथको प्रश्न- पुलिसले गोली नहानेर के खान्छ त ?
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कसैले पनि कानून आफ्नो हातमा लिन नसक्ने बताएका छन् । कानून उल्लंघन गर्नेलाई उसैगरी कारबाही गर्नुपर्ने उनले ब...
05 फेब्रुअरी 2026, 02:08 अपराह्नट्रम्पलाई सीले भने– ताइवानलाई हतियार दिँदा अमेरिकाले सावधानी अपनाउनु पर्छ
चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन संवाद गरेका छन् । उनले ताइवानको विषयलाई चीन–अमेरिका सम्बन्धमा सबैभन्दा महत्त...
05 फेब्रुअरी 2026, 01:14 अपराह्नरुसले भन्यो- भारत जुनसुकै देशबाट तेल किन्न स्वतन्त्र छ
रुसले भारत जुनसुकै देशबाट तेल किन्न स्वतन्त्र रहेको बताएको छ । कच्चा तेल आपूर्तिकर्ता विविधीकरण गर्ने निर्णय कुनै नयाँ विषय नभएको समेत रूसले जनाएको छ ।&nbsp...
05 फेब्रुअरी 2026, 12:03 अपराह्नसमुन्द्रमा चार घण्टा पौडेर १३ वर्षीय एक बालकले आफ्नी आमा र भाइबहिनीलाई बचाए
अष्ट्रेलियामा १३ वर्षीय अस्टिन एप्पलबीले आफ्नी आमा र दुई साना भाइबहिनीहरूलाई बचाउन समुन्द्रमा लगभग चार घण्टा पौडी खेले । उनी आफ्नो परिवारसँग समुद्रमा गएका थिए ज...
05 फेब्रुअरी 2026, 09:13 पूर्वाह्न
ओपनएआईसँगको साझेदारीपछि वित्तीय संकटमा ओरेकल
काठमाडौँ । प्रविधिको विशाल कम्पनी ओरेकलले आफ्नो इतिहासको सबैभन्दा चुनौतीपूर्ण समयको सामना गरिरहेको छ । ओपनएआईसँगको यसको बहु अरब डलरको साझेदारीले अब ओरेकलको ला...
05 फेब्रुअरी 2026, 08:05 पूर्वाह्नइरान र अमेरिकाबीच शुक्रबार ओमानमा वार्ता हुने
इरानले शुक्रबार ओमानमा अमेरिकासँग आणविक वार्ता गर्ने इरानी सञ्चारमाध्यमले जनाएका छन् । तस्निम समाचार एजेन्सीका अनुसार इरान र संयुक्त राज्य अमेरिकाबीच अप्रत्यक्...
04 फेब्रुअरी 2026, 10:07 अपराह्नरूसको आक्रमणले विद्युत् आपूर्ति प्रभावित, कठ्याङ्ग्रिँदो चिसोमा युक्रेनको अवस्था कठिन
रूसले युक्रेनको ऊर्जा क्षेत्रमा लक्षित गर्दै व्यापक आक्रमण गरेपछि देशभर विद्युत् आपूर्ति प्रभावित भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार १ ...
04 फेब्रुअरी 2026, 08:26 अपराह्नजापानमा भारी हिमपात, ३५ जनाको मृत्यु
जापानमा जनवरी २० देखि भएको भारी हिमपातका कारण देशभरमा ३५ जनाको मृत्यु हुनुको साथै ३५८ जना घाइते भएका देशको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले बुधबार जानकारी दि...
04 फेब्रुअरी 2026, 08:25 अपराह्नइरानको दाबी– अमेरिकासँग केही दिनमै वार्ता सुरु हुन्छ
इरानले अमेरिकासँग आगामी केही दिनभित्र वार्ता सुरु हुने दाबी गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका र ईरानबीचको वार्ता आगामी केही दिन...
04 फेब्रुअरी 2026, 06:59 अपराह्नइजरायलले गाजामा गर्यो आक्रमण, ६ बालबालिकासहित १७ प्यालेस्टिनीको मृत्यु
इजरायलले गाजाको उत्तरी र दक्षिणी क्षेत्रमा आक्रमण गरेको छ । जसमा १७ प्यालेस्टिनीको मृत्यु भएको छ । गाजाका अस्पतालका कर्मचारीहरूले गाजा शहर र खान युनिस क्षेत्रम...
04 फेब्रुअरी 2026, 06:45 अपराह्न
उपस्थित नहुने प्रतिनिधिहरुलाई अनलाइन मार्फत मतदानको व्यवस्था गर्न एनआरएनएलाई परराष्ट्रको निर्देशन
काठमाडौँ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा विधानअनुसार अनलाइन सहभागिता समेत सुनिश्चित गरी सञ्चालन गर्न निर्देशन दिएको ...
04 फेब्रुअरी 2026, 01:55 अपराह्नचीनका मानवअधिकार समूहको दाबी– भ्रष्टाचारसम्बन्धी रिपोर्ट सार्वजनिक गर्ने पत्रकारलाई हिरासतमा लिइयो
मानवअधिकार समूह तथा अभियन्ताहरूले चीनको सिचुआन प्रान्तमा एक वरिष्ठ अधिकारीमाथि लागेको कथित भ्रष्टाचार प्रकरण उजागर गरेपछि दुई जना खोज पत्रकारलाई हिरासतमा लिइएको...
04 फेब्रुअरी 2026, 12:55 अपराह्न
नेपालको 'क्रिएटर इकोनोमी' लाई सशक्त बनाउन पाइलट प्रोजेक्ट सुरु गर्दै भिल
काठमाडौँ । भिडिओ मार्केटिङ र क्रिएटर कोल्याबरेसनका लागि विश्वकै अग्रणी प्लेटफर्म भिलले नेपालमा आफ्नो पाइलट प्रोजेक्ट सुरु गर्ने भएको छ । काठमाडौँमा आयोजित क्रि...
04 फेब्रुअरी 2026, 12:40 अपराह्न