प्रवास
र्यापर स्यामुयलद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार
09 डिसेम्बर 2025, 08:14 अपराह्नबेलायतका र्यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार
चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय प्रहरी लन्डनले,...
09 डिसेम्बर 2025, 08:07 अपराह्नरुसलाई कुनै पनि भूभाग नछाड्ने अडानमा युक्रेन, तयार पार्दै वैकल्पिक शान्ति प्रस्ताव
युक्रेनले रुसलाई कुनै पनि भूभाग नछाड्ने आफ्नो पुरानो अडान दोहोर्‍याउँदै ह्वाइट हाउससामु संशोधित शान्ति प्रस्ताव पेश गर्ने तयारी गरेको छ । राष्ट्रपति भो...
09 डिसेम्बर 2025, 04:40 अपराह्नपुटिनपछि भारत भ्रमण गर्ने तयारीमा जेलेन्स्की
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि भारत आउने तयारी गरेका छन् ।  जेलेन्स्कीले अर्को महिना भारत भ्रमण गर्न...
09 डिसेम्बर 2025, 12:17 अपराह्न
भारतमा नेपालीको मृत्यु: राहतका लागि कूटनीतिक पहल गर्न सरकारसँग प्रचण्डको आग्रह
09 डिसेम्बर 2025, 11:46 पूर्वाह्न
एनभिडियालाई चीनमा चिप बेच्न अनुमति दिने ट्रम्पको निर्णय
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई चिप विशाल एनभिडियालाई चीनमा एच २०० चिप बेच्न अनुमति दिने बताएका छन् । यो निर्णय एएमडी जस्ता अन्य अमेरिकी चि...
09 डिसेम्बर 2025, 09:50 पूर्वाह्न
पुराना इन्जिनियरहरु किन एप्पल छोडेर ओपनएआईमा जादैछन् ?
काठमाडौँ । विगत केही महिनादेखि एप्पल भित्र हलचल पैदा भएको छ । धेरै पुराना इन्जिनियरहरू र डिजाइनरहरू कम्पनी छोडेर ओपनएआईमा सामेल भएका छन् । वाल स्ट्रिट जर्नलको...
09 डिसेम्बर 2025, 09:10 पूर्वाह्नजापानमा ७.५ म्याग्निच्युडको भूकम्प: ३० जना घाइते, थप शक्तिशाली धक्का महसुस हुन सक्ने चेतावनी
उत्तरपूर्वी जापानमा आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । हजारौं आफ्नो घर छोड्न बाध्य भएका छन् । रोयटर्सका अनुसार, लगभग ९०...
09 डिसेम्बर 2025, 08:10 पूर्वाह्नजापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
जापानको उत्तरपूर्वी क्षेत्रमा सोमबार राति शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि जापानका केही तटीय क्षेत्रमा सुनामी आउनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । ...
08 डिसेम्बर 2025, 09:35 अपराह्नसुडानको कालोगी क्षेत्रमा आक्रमण, बालबालिकासहित ११४ जनाको मृत्यु
सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा मृत्यु सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतबार जनाएको छ । जसमा ६३ बालबालिका छन्...
08 डिसेम्बर 2025, 05:48 अपराह्न
शारजाहमा नेपाली महिलाको कोखबाट जन्मिएकी बालिका कसरी भइन् राज्यविहीन ?
08 डिसेम्बर 2025, 12:01 अपराह्नइन्डिगोले अहिलेसम्म उडान रद्द भएका यात्रुहरूलाई ६१० करोड रकम फिर्ता गर्यो
भारतको नागरिक उड्डयन मन्त्रालयले हालैको इन्डिगो सञ्चालन संकटलाई सम्बोधन गर्न र यात्रुहरूलाई असुविधा नहोस् भनेर सुनिश्चित गर्न द्रुत र निर्णायक कदम चालेको बताएको...
08 डिसेम्बर 2025, 08:01 पूर्वाह्नट्रम्पले भने- रूसले युद्ध रोक्ने प्रस्तावमा सहमति जनायो, तर जेलेन्स्की...?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस र युक्रेनबीच चलिरहेको युद्ध रोक्ने प्रस्ताव अझै नपढेकोमा आफू अलि निराश भएको ब...
08 डिसेम्बर 2025, 07:48 पूर्वाह्नसोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु
सोमालियामा भ्यागुते रोगका कारण कम्तीमा ५० बालबालिकाको मृत्यु हुनुका साथै एक हजार अन्य सङ्क्रमित भएको सोमालियाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले आइतबार बताएक...
07 डिसेम्बर 2025, 10:19 अपराह्न
एनआरएनएको १२औँ महाधिवेशनका लागि निर्वाचन समिति गठन
07 डिसेम्बर 2025, 08:56 अपराह्न
थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने
07 डिसेम्बर 2025, 08:22 अपराह्नसिरियाको सङ्क्रमणकाल नाजुक, देशमा प्रतिकार र प्रतिशोधको चक्र अन्त्य हुन अझै बाँकी
सिरियामा शासक बशर अल–असदलाई सत्ताच्युत गरेको एक वर्षसम्म पनि सिरियाको सङ्क्रमणकाल नाजुक भएको र देशमा प्रतिकार र प्रतिशोधको चक्र अन्त्य हुन अझै बाँकी र...
07 डिसेम्बर 2025, 08:20 अपराह्न
पोर्चुगलको मदेइरामा घुम्ती शिविर सुरुः पहिलो दिन ५५ नेपालीले लिए सेवा
07 डिसेम्बर 2025, 08:07 अपराह्न
थाइल्यान्डमा लुम्बिनी-नेपाल म्याराथन आयोजना गरिने
काठमाडौँ । गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्यान्डमा लुम्बिनी-नेपाल मिनी म्याराथन आयोजना गरिने भएको छ । विश्वशान्तिका दूत गौतम बुद्धको पवित्र जन्मभूमि...
07 डिसेम्बर 2025, 07:35 अपराह्नभारत-क्यानडा द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनबारे छलफल
भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले क्यानडाका अन्तर्राष्ट्रिय व्यापारमन्त्री मनिन्दर सिद्धूसँग द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनबारे छलफल गरेका छन...
07 डिसेम्बर 2025, 04:32 अपराह्न