प्रवास

No Image
जेफ्री एपस्टिनका अपराधबारे ट्रम्पलाई जानकारी !

जेफ्री एपस्टिनसँग सम्बन्धित नयाँ फाइलहरू सार्वजनिक हुने क्रम जारी रहँदा अधिकांश अमेरिकी नागरिकहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एपस्टिनका कथित अपराधहरूबारे जान...

14 डिसेम्बर 2025, 07:48 पूर्वाह्न
No Image
सिरियामा आफ्ना दुई सैनिक मारिएपछि कडा बदला लिने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा भएको आक्रमणपछि कडा बदला लिने चेतावनी दिएका छन् ।  उक्त आक्रमणमा दुई अमेरिकी सैनिक र एक जना नागरिक दोभाषेक...

14 डिसेम्बर 2025, 07:30 पूर्वाह्न
No Image
सिरियामा आईएसको एम्बुस: दुई अमेरिकी सैनिक र एक दोभाषेको मृत्यु

सिरियाको मध्य भागमा पर्ने पाल्मिरामा इस्लामिक स्टेट (आइएस) का बन्दुकधारीले थापेको एम्बुसमा परी दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक दोभाषेको मृत्यु भएको छ।&amp...

14 डिसेम्बर 2025, 07:16 पूर्वाह्न
No Image
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ को मृत्यु

अमेरिकाको ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अन्य आठ जना गम्भीर घाइते भएका छन्।  रोड आइल्याण्ड राज्यको प्रोभिडेन्सस्थित...

14 डिसेम्बर 2025, 07:00 पूर्वाह्न
No Image
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङमा सांस्कृतिक कार्यक्रम

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/nepal-china-cluturel-prograMME-400x220.jpeg" class="attachment-medi...

13 डिसेम्बर 2025, 09:52 अपराह्न
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवःछोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवःछोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम
13 डिसेम्बर 2025, 02:46 अपराह्न
एनआरएनए कतारको २३औं स्थापना दिवस: ३८६ श्रमिकको नि:शुल्क स्वास्थ्य परीक्षण
एनआरएनए कतारको २३औं स्थापना दिवस: ३८६ श्रमिकको नि:शुल्क स्वास्थ्य परीक्षण
13 डिसेम्बर 2025, 02:42 अपराह्न
No Image
ट्रम्पको घोषणापछि पनि थाइल्यान्ड र कम्बोडियाबीच लडाइँ जारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट थाइल्यान्ड र कम्बोडियाबीच युद्धविरामको घोषणापछि पनि शनिबार दुवै देशबीच लडाइँ जारी छ ।&amp;nbsp; ट्रम्पले शुक्रबार भ...

13 डिसेम्बर 2025, 01:06 अपराह्न
No Image
भारतको आर्थिक वृद्धिदर अपेक्षितभन्दा बढ्ने एडीबीको प्रक्षेपण, ७.२ पुग्ने

एसियाली विकास बैंक (एडीबी)ले भारतको चालु आर्थिक वर्ष २०२५&amp;ndash;२६ का लागि आर्थिक वृद्धि अनुमान बढाउँदै ७.२ प्रतिशत पुर्&amp;zwj;याएको छ ।&amp;nbsp; यसअघि ...

13 डिसेम्बर 2025, 12:37 अपराह्न
No Image
इटाली भारतको नजिकको साझेदारमध्ये एक - एस जयशंकर

भारतीय विदेशमन्त्री एस जयशंकरले इटाली भारतको सबैभन्दा नजिकका साझेदारमध्ये एक भएको बताएका छन्। बुधबार नयाँ दिल्लीमा इटालीका उपप्रधान तथा विदेशमन्त्री एन्टोनियो ...

13 डिसेम्बर 2025, 12:28 अपराह्न
No Image
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी पक्राउ

इरानी सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा वरिष्ठ महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई पुनः पक्राउ गरेको छ। उनका परिवार तथा नरगिस फाउन्डेसनका अनुसार उनल...

13 डिसेम्बर 2025, 08:27 पूर्वाह्न
दोहा कतारमा रातोपाटीकर्मी पन्त सम्मानित
दोहा कतारमा रातोपाटीकर्मी पन्त सम्मानित
13 डिसेम्बर 2025, 01:31 पूर्वाह्न
ओसियानाबाट मनोनित भएकाहरूलाई अध्यक्ष श्रेष्ठको बधाई
ओसियानाबाट मनोनित भएकाहरूलाई अध्यक्ष श्रेष्ठको बधाई
12 डिसेम्बर 2025, 10:27 अपराह्न
पूर्वराजाको भान्जा भन्दै झण्डै साढे ४ करोड ठगी गर्ने सिंह पक्राउ
पूर्वराजाको भान्जा भन्दै झण्डै साढे ४ करोड ठगी गर्ने सिंह पक्राउ

२६ मंसिर, काठमाडौं । विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना युवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–२७ का ५१ वर्षीय ...

12 डिसेम्बर 2025, 06:25 अपराह्न
No Image
भेनेजुएलामाथि दबाब बढाउँदै ट्रम्प, ट्यांकर जफतपछि निशानामा क्रुड बोक्ने जहाज

अमेरिकाले भेनेजुएलाली क्रुड बोक्ने जहाजहरूलाई लक्षित गर्दै कडाइ बढाउन थालेको छ । यसै सन्दर्भमा, यस हप्ताको पहिलो जफतपछि क्यारिबियन क्षेत्रमा अझै धेरै ट्यांकर न...

12 डिसेम्बर 2025, 01:45 अपराह्न
No Image
कम्बोडियासँगको द्वन्द्वबीच थाइल्याण्डको संसद् भंग

कम्बोडियासँग सीमामा एक हप्ताको झडपपछि थाइल्याण्डका प्रधानमन्त्रीले संसद् भंग गरेका छन् ।अब ४५ देखि ६० दिनभित्र थाइल्याण्डमा आम चुनाव हुनेछ ।&amp;nbsp;प्रधानमन्त...

12 डिसेम्बर 2025, 01:14 अपराह्न
नेपाली विद्यार्थीले बनाएको उपग्रह चीनको लिजियान-१ मार्फत अन्तरिक्षको कक्षमा
नेपाली विद्यार्थीले बनाएको उपग्रह चीनको लिजियान-१ मार्फत अन्तरिक्षको कक्षमा

काठमाडौँ । चीनको लिजियान-१ वाई ११ क्यारियर रकेट भनिने किनेटिका-१ ले नौ उपग्रहहरू सहित सफल प्रक्षेपण गरेको छ । जसमा संयुक्त अरब इमिरेट्स (युएई), इजिप्ट र नेपालक...

12 डिसेम्बर 2025, 10:15 पूर्वाह्न
च्याटबटले हत्या गर्न उक्साएको आरोपमा ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्धा दायर
च्याटबटले हत्या गर्न उक्साएको आरोपमा ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्धा दायर

काठमाडौँ । अमेरिकाको कनेक्टिकटमा ८३ वर्षीया वृद्धाको परिवारले हत्या-आत्महत्या मुद्दामा च्याटजीपीटीको भूमिकालाई लिएर ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर गरे...

12 डिसेम्बर 2025, 09:15 पूर्वाह्न
No Image
बंगलादेशले आम चुनावको मिति घोषणा, जनमत संग्रह पनि सँगै हुने

बंगलादेशको निर्वाचन आयोगले फेब्रुअरी १२ मा राष्ट्रिय चुनाव हुने घोषणा गरेको छ । प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले राष्ट्रका नाममा सम्बोधन गर्दै निर्वा...

12 डिसेम्बर 2025, 07:18 पूर्वाह्न
No Image
बंगलादेशमा आम चुनावको मिति घोषणा, जनमत संग्रह पनि सँगै हुने

बंगलादेशको निर्वाचन आयोगले फेब्रुअरी १२ मा राष्ट्रिय चुनाव हुने घोषणा गरेको छ । प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले राष्ट्रका नाममा सम्बोधन गर्दै निर्वा...

12 डिसेम्बर 2025, 07:18 पूर्वाह्न
Page 17 of 33 · 642 results
Advertisements
Sidebar Ad Category Big