प्रवास
नासाको चन्द्रमा अभियानको तयारी तीव्र, एसएलएस रकेटको महत्वपूर्ण इन्धन परीक्षण सफल
काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो शक्तिशाली स्पेस लञ्च सिस्टम चन्द्र रकेटको महत्वपूर्ण इन्धन परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । यस सफलतासँगै...
22 फेब्रुअरी 2026, 11:40 पूर्वाह्नअफगानिस्तानको सीमा क्षेत्रका सात ठाउँमा पाकिस्तानी आक्रमण
पाकिस्तानले अफगानिस्तान सीमा क्षेत्रका सात ठाउँमा आक्रमण गरेको छ । गुप्तचर जानकारीको आधारमा पाकिस्तानसँग सीमा जोडिएका र आतंकवादी लुक्ने ठाउँ र शिविरहरूलाई लक्षि...
22 फेब्रुअरी 2026, 08:42 पूर्वाह्नसर्वोच्चको फैसलाप्रति ट्रम्पको असन्तुष्टि, विश्वव्यापी आयातमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । उनले अमेरिका भित्रिने सामग्रीमा १५ प्रतिशत विश्वव्यापी भन्सार शुल्क (ट्य...
22 फेब्रुअरी 2026, 07:19 पूर्वाह्नतेहरानमा इरानी विद्यार्थीद्वारा पुनः सरकार विरोधी प्रदर्शन
इरानी विद्यार्थीहरूले हालैको प्रदर्शनको श्रृङ्खलामा मारिएका व्यक्तिहरूको पक्षमा गरिएको प्रदर्शनमा सरकार विरोधी नारा लगाएका छन् । विदेशबाट चल्ने र स्थानीय इरानी...
21 फेब्रुअरी 2026, 10:34 अपराह्नविश्व शिखर सम्मेलनद्वारा ‘सुरक्षित, विश्वसनीय र शक्तिशाली एआई’ का लागि आह्वान
संयुक्त राज्य अमेरिका र चीनसहित दर्जनौँ देशहरूले नयाँ दिल्लीमा प्रविधिसम्बन्धी प्रमुख शिखर सम्मेलनपछि शनिबार जारी गरिएको घोषणामा ‘सुरक्षित, विश्वसनीय ...
21 फेब्रुअरी 2026, 09:07 अपराह्नट्रम्पको दाबी- ट्रम्पले इरानमा भएको विरोध प्रदर्शनमा ३२ हजार जना मारिए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भएको विरोध प्रदर्शनमा ३२ हजार जना मारिएको दाबी गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ट्रम्पले भ...
21 फेब्रुअरी 2026, 10:33 पूर्वाह्नइरानमाथि सैन्य हमला गर्ने ट्रम्पको चेतावनी, १० दिनभित्र निर्णय हुने
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रम रोक्न र त्यहाँका नेताहरूलाई दबाब दिन 'सीमित सैन्य हमला' गर्ने विषयमा विचार गरिरहेको ब...
21 फेब्रुअरी 2026, 08:08 पूर्वाह्नएन्ड्रयूलाई शाही उत्तराधिकारको सूचीबाट हटाउने बेलायती सरकारको तयारी
 बेलायती सरकारले एन्ड्रयू माउन्टबेटन-विन्डसर (भूतपूर्व प्रिन्स एन्ड्रयू) लाई शाही उत्तराधिकारको रोलक्रमबाट हटाउनका लागि नयाँ कानुन ल्याउने तयारी गरेको ...
21 फेब्रुअरी 2026, 07:51 पूर्वाह्नअस्ट्रियामा हिमआँधीमा परी दुई जनाको मृत्यु
अस्ट्रियामा शुक्रबार आएको ठूलो हिमआँधीका कारण व्यापक क्षेत्रमा विद्युत सेवामा अवरोध आएको छ। आँधीका कारण सडकमा रूख ढल्ने र सडक भत्किने समस्याले यातायात सेवासमेत...
20 फेब्रुअरी 2026, 10:30 अपराह्नपाकिस्तानमा भूकम्पको धक्का
पाकिस्तानमा शुक्रबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको तीव्रता ५.६ मापन गरिएको छ भने गहिराइ ७३ किलोमिटर रहेको जनाइएको छ। यसको केन्द्र अफगानिस्तानको ह...
20 फेब्रुअरी 2026, 09:49 अपराह्नअमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पका ट्यारिफसम्बन्धी निर्णय बदर, राष्ट्रपतिको शक्तिमा ठूलो धक्का
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूबाट हुने आयातमा लगाएको अतिरिक्त शुल्क (ट्यारिफ) को निर्णयलाई अवैध ठहर गर्दै बदर गरिदिएको छ। ६...
20 फेब्रुअरी 2026, 09:45 अपराह्न
टाटा समूह र ओपनएआईबीच भारतमा एआई पूर्वाधार निर्माणमा सहकार्य
काठमाडौँ । भारतको नयाँ दिल्लीमा जारी ‘इन्डिया एआई इम्प्याक्ट समिट २०२६’ का क्रममा टाटा ग्रुप र ओपनएआईबीच रणनीतिक सहकार्य घोषणा गरिएको छ । यस सहकार्...
20 फेब्रुअरी 2026, 05:20 अपराह्नएक वर्षमा ४० लाखभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
लगभग एक वर्षको समय अवधिमा ४० लाखभन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तानमा फर्केको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक...
20 फेब्रुअरी 2026, 03:37 अपराह्नरणवीर सिंहलाई धम्की दिन अमेरिकी नम्बरको प्रयोग, १० करोड माग्ने व्यक्तिको पनि खुलासा
अभिनेता रणवीर सिंहलाई हालै लरेन्स बिश्नोई गिरोहबाट आएको धम्कीको विषयमा प्रहरी सतर्क बनेको छ ।  यस प्रकरणमा दैनिक नयाँ–नयाँ अपडेट सार्वजनिक भ...
20 फेब्रुअरी 2026, 02:37 अपराह्नअमेरिकाको नेतृत्वमा रहेको प्याक्स सिलिका गठबन्धनमा भारत सामेल
भारत औपचारिक रूपमा अमेरिकाको नेतृत्वमा रहेको रणनीतिक गठबन्धन प्याक्स सिलिकामा सामेल भएको छ। प्याक्स सिलिका घोषणापत्र एआई प्रभाव शिखर सम्मेलनको क्रममा हस्ताक्षर ...
20 फेब्रुअरी 2026, 02:31 अपराह्नपोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/porchugal-1-400x220.jpg" class="attachment-medium size-medium wp-po...
20 फेब्रुअरी 2026, 09:26 पूर्वाह्न
एप्पलको आइफोन १७ ई सार्वजनिक हुदै, कस्ता छन् विशेषता ?
काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी एप्पल ले मार्च ४ मा विशेष 'एप्पल एक्सपिरियन्स' कार्यक्रम आयोजना गर्ने आधिकारिक पुष्टि गरेको छ । गत वर्ष आफ्ना धेरै उत...
20 फेब्रुअरी 2026, 08:20 पूर्वाह्नइरानलाई ट्रम्पको चेतावनी: १० दिनभित्र सम्झौता गर, नत्र नराम्रो परिणाम भोग्न तयार होऊ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमका बारेमा सम्झौता गर्न १० दिनको समय सीमा (अल्टिमेटम) दिएका छन्। वासिङ्टन डिसीमा आयोजित &#39;बोर्...
20 फेब्रुअरी 2026, 08:01 पूर्वाह्नपक्राउ परेका एन्ड्रयू रिहा
सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा पक्राउ परेका बेलायती शाही परिवारका एक प्रमुख सदस्य एन्ड्रयू माउन्टबेटन-विन्डसरलाई प्रहरीले रिहा गरेको छ।&nbsp; टेम्स ...
20 फेब्रुअरी 2026, 07:56 पूर्वाह्नअमेरिकी धम्कीका बीच इरान र रूसद्वारा ओमान सागरमा संयुक्त नौसैनिक अभ्यास
&nbsp;अमेरिकाबाट निरन्तर आक्रमणको धम्की आइरहेका बेला इरान र रूसले ओमान सागर र उत्तरी हिन्द महासागरमा संयुक्त नौसैनिक अभ्यास गरेका छन् ।&nbsp; मध्यपूर्व...
19 फेब्रुअरी 2026, 08:47 अपराह्न