प्रवास

No Image
कुवेतमा अमेरिकी सैन्य विमान 'दुर्घटनाग्रस्त'

कुवेतमा एक अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त भयो। कुवेती रक्षा मन्त्रालयले धेरै अमेरिकी लडाकु विमानहरू जमिनमा दुर्घटनाग्रस्त भएको रिपोर्ट प्राप्त गरेको बीबीसील...

02 मार्च 2026, 02:46 अपराह्न
No Image
ट्रम्प भन्छन्- इरानसँगको युद्ध पाँच हप्ता टिक्न सक्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी युद्ध ५ हप्ता टिक्न सक्ने बताएका छन् । उनले पहिले युद्ध लगभग चार हप्ता टिक्ने बताएका थिए । अहिले भ...

02 मार्च 2026, 11:24 पूर्वाह्न
No Image
इरानले अमेरिकासँग वार्ता नगर्ने

इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले इरान अमेरिकासँग कुनै पनि वार्तामा संलग्न नहुने बताएका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले यो बयान दि...

02 मार्च 2026, 11:06 पूर्वाह्न
ओपनएआईले जुटायो ११० अर्ब डलरको नयाँ लगानी
ओपनएआईले जुटायो ११० अर्ब डलरको नयाँ लगानी

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता क्षेत्रमा ठूलो विकासका रूपमा प्रविधि कम्पनी ओपनएआईले ११० अर्ब अमेरिकी डलर बराबरको लगानी जुटाएको घोषणा गरेको छ । कम्पनीका सहसंस्थ...

02 मार्च 2026, 08:10 पूर्वाह्न
No Image
खामेनी हत्याको बदला : हिजबुल्लाहद्वारा इजरायलमाथि मिसाइल प्रहार

 लेबनानस्थित इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले इजरायलमाथि भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। इरानका सर्वोच्च नेता अली खामेनीको हत्याको बदला लिन य...

02 मार्च 2026, 08:03 पूर्वाह्न
No Image
आज पनि तेहरानमा शक्तिशाली विष्फोट

 इरानको राजधानी तेहरानमा शक्तिशाली विष्फोटका आवाजहरू सुनिएका छन्। बीबीसी फारसीका अनुसार विष्फोटपछि तेहरानको आकाशमा धुवाँको मुस्लो देखिएको छ। तेहरानका ...

02 मार्च 2026, 07:53 पूर्वाह्न
No Image
खामेनीको हत्यापछि इरानी अधिकारीद्वारा सङ्क्रमणकालीन योजना सार्वजनिक, अन्तरिम नेतृत्वमा तीन नेता

इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित केही अधिकारी र दर्जनौँ उच्च सैन्य अधिकारीको संयुक्त आक्रमणमा मृत्यु भएपछि तेहरानले सङ्क्रमणकालीन योजनाको घोषणा गर...

01 मार्च 2026, 09:41 अपराह्न
No Image
इरानविरुद्धको सैन्य कारबाहीमा तीन अमेरिकी सैनिकको मृत्यु

इरानमाथि भइरहेको अमेरिकी सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाले मानवीय क्षति बेहोरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानविरुद्धको कारबाहीमा तीन जना अमे...

01 मार्च 2026, 09:39 अपराह्न
No Image
ओमानको खाडीमा अमेरिकाले इरानी युद्धपोत ध्वस्त बनायो

अमेरिका र इरानबीच बढ्दो तनावका बीच अमेरिकी सेनाले ओमानको खाडीमा रहेको इरानको एक शक्तिशाली युद्धपोतलाई ध्वस्त पारिदिएको दाबी गरेको छ।  अमेरिकी सेन्ट्रल...

01 मार्च 2026, 09:32 अपराह्न
No Image
‘हर्षाेल्लासका साथ अस्ट्रेलियामा होली मनाइयो’

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/holi-astrileya-400x220.jpg" class="attachment-medium size-medium wp...

01 मार्च 2026, 07:18 अपराह्न
No Image
खामेनीको हत्या ‘निन्दनीय र षड्यन्त्रपूर्ण’ हो- पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या &amp;lsquo;निन्दनीय र षड्यन्त्रपूर्ण&amp;rsquo; भनेका छन् । उनले इरानी जन...

01 मार्च 2026, 05:07 अपराह्न
No Image
पाकिस्तानको कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास अगाडि प्रदर्शन, कम्तीमा ९ जनाको मृत्यु

पाकिस्तानको कराँची शहरमा रहेको संयुक्त राज्य अमेरिकाको वाणिज्य दूतावास नजिक इरानको समर्थनमा भएको प्रदर्शनमा &amp;nbsp;कम्तीमा नौ जनाको मृत्यु भएको छ ।&amp;nbsp;...

01 मार्च 2026, 03:57 अपराह्न
No Image
मध्य पूर्वका अमेरिकी बेसमा इरानी आक्रमण

इरानी वायुसेनाले मध्य पूर्वमा अमेरिकी बेसलाई निशाना बनाएको छ । इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार, इरानी वायुसेनाले मध्य पूर्वमा अमेरिकी सैन्य अड्डाहरूल...

01 मार्च 2026, 03:29 अपराह्न
No Image
अमेरिका-इजरायलले २४ घण्टामा इरानमा एक हजार बढी बम खसाले

इजरायली वायुसेनाले अमेरिकासँगको संयुक्त आक्रमणका क्रममा पछिल्लो २४ घण्टाभित्र इरानमा १ हजार २०० भन्दा बढी बम खसालेको बताएको छ । यी आक्रमणहरूमा सर्वोच्च नेता अया...

01 मार्च 2026, 03:18 अपराह्न
No Image
जेल, निर्वासन र विस्फोटबाट बाँचेर सर्वोच्च नेता बनेका खामेनी आक्रमणको पहिलो दिनमै मारिए

अमेरिकी र इजरायली हवाई आक्रमणको पहिलो दिनमै इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको छ। विश्वकै सबैभन्दा लामो समयसम्म शासन गर्ने शासकहरूमध्येका ए...

01 मार्च 2026, 02:27 अपराह्न
No Image
खामेनीको उदय र अवसान : जेल, निर्वासन र विस्फोटबाट बाँचेका सर्वोच्च नेता आक्रमणको पहिलो दिनमै मारिए

अमेरिकी र इजरायली हवाई आक्रमणको पहिलो दिनमै इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको छ। विश्वकै सबैभन्दा लामो समयसम्म शासन गर्ने शासकहरूमध्येका ए...

01 मार्च 2026, 02:27 अपराह्न
No Image
खामेनीको उदय र अवसान : आँखै अगाडिको विस्फोटबाट बाँचेका सर्वोच्च नेता आक्रमणको पहिलो दिनमै मारिए

अमेरिकी र इजरायली हवाई आक्रमणको पहिलो दिनमै इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको छ। विश्वकै सबैभन्दा लामो समयसम्म शासन गर्ने शासकहरूमध्येका ए...

01 मार्च 2026, 02:27 अपराह्न
मध्यपूर्वमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
मध्यपूर्वमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावलाई ध्यानमा राख्दै त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह...

01 मार्च 2026, 01:30 अपराह्न
No Image
इरानका सेना प्रमुख र रक्षामन्त्री मारिएको पुष्टि

इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले शनिबार अमेरिका-इजरायली आक्रमणमा रक्षामन्त्री अजिज नासिरजादेह र सेना प्रमुख अब्दुल रहिम मौसावीको मृत्यु भएको रिपोर्ट गरेको...

01 मार्च 2026, 01:11 अपराह्न
No Image
अमेरिका र इजरायली आक्रमणमा १३० भन्दा बढी इरानी नागरिक मारिए: मानव अधिकार समूह

अमेरिका र इजरायली आक्रमणमा कम्तिमा १३३ इरानी नागरिक मारिएको वाशिंगटनस्थित इरानी मानव अधिकार समूह, मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीले जनाएको छ । आक्रमणमा २०...

01 मार्च 2026, 11:43 पूर्वाह्न
Page 12 of 57 · 1130 results
Advertisements
Sidebar Ad Category Big