प्रवास
इरानमाथिको आक्रमण पाँच दिन स्थगित गर्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग मध्यपूर्वमा जारी द्वन्द्वको पूर्ण र समग्र समाधानका विषयमा उपयोगी वार्ता भएको बताएका छन् । उनले इरानका ऊर्जा संरचना ...
23 मार्च 2026, 05:50 अपराह्नदशकौंयताकै ठूलो ऊर्जा संकटको चेतावनी- विश्व बजारमा शेयर कारोबार घट्यो, तेलको मूल्य बढ्यो
अमेरिका र इरानबीच युद्ध थप चर्किने चेतावनीबीच विश्व शेयर बजारमा गिरावट आएको छ भने तेलको मूल्य बढेको छ । अमेरिका–इजरायल र इरानबीचको युद्ध चौथो सातामा प...
23 मार्च 2026, 04:42 अपराह्नन्यूयोर्कको गार्डिया विमानस्थलमा जहाज दुर्घटना, दुई पाइलटको मृत्यु
न्यूयोर्कको ला गार्डिया विमानस्थलमा एयर क्यानडाको विमान अग्निनियन्त्रण (फायरफाइटिङ) सवारीसँग ठोक्किँदा दुई जना पाइलटको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार...
23 मार्च 2026, 04:00 अपराह्न
महान्यायाधिवक्ताको कार्यालयको निर्णयले इन्टरनेट सेवा उद्योगलाई राहत- संघ
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघले महान्यायाधिवक्ताको कार्यालयको पछिल्लो निर्णयले इन्टरनेट सेवा उद्योगलाई पनि राहत दिएको जनाएको छ । संघका अध्यक्ष सु...
23 मार्च 2026, 03:05 अपराह्नन्यूयोर्क विमानस्थलमा एउटा विमान ट्रकसँग ठोक्कियो
अमेरिकाको न्यूयोर्कस्थित लागार्डिया विमानस्थलमा एउटा विमान ट्रकसँग ठोक्किएको छ । दुर्घटनामा धेरै जना घाइते भएका छन् ।  क्यानडाको मोन्ट्रियलबाट आएर अवत...
23 मार्च 2026, 01:33 अपराह्न‘सी ड्र्यागन २०२६’ : अमेरिकाको नेतृत्वमा भारतसहित ४ देशबीच संयुक्त पनडुब्बी विरोधी युद्ध अभ्यास
भारतीय नौसेना अमेरिकाको नेतृत्वमा भइरहेको बहुराष्ट्रिय सैन्य अभ्यास ‘सी ड्र्यागन २०२६’ मा सक्रिय रूपमा सहभागी भएको छ। मार्च महिनाभर सञ्चालन ...
23 मार्च 2026, 12:19 अपराह्नविश्वभरका आफ्ना नागरिकलाई अमेरिकाको नयाँ चेतावनी
मध्यपूर्वमा जारी तनावलाई ध्यानमा राख्दै अमेरिकी विदेश विभागले विश्वभरका आफ्ना नागरिकहरूलाई नयाँ चेतावनी जारी गरेको छ। सामाजिक सञ्जालमा विदेश विभागले विश्वभरका ...
23 मार्च 2026, 12:00 अपराह्न
एनआरएनए फ्रान्सको मिल्यो विवाद
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्मा पनि एकताको सुरुआत भएको छ। एनआरएनए फ्रान्समा लामो समयदेखि चलेको विवाद अन्त्य भएको छ । गैरआ...
23 मार्च 2026, 10:35 पूर्वाह्नइरानको प्रसारक केन्द्रमा आक्रमण, एकको मृत्यु
इरानको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासस्थित एक रेडियो तथा टेलिभिजन केन्द्रको ट्रान्समिटरमा आक्रमण भएको छ। इरानको रिभोलुसनरी गार्डसँग आबद्ध अर्ध-सरकारी समाचार ...
23 मार्च 2026, 08:02 पूर्वाह्नयुद्धबीच तेल र ग्यासबाट इरानले रेकर्ड राजस्व कमायो
अमेरिका र इजरायलसँग युद्धमा रहेको इरानले युद्धलाई अवसरमा परिणत गरेको छ। अमेरिकाले खार्ग टापु नजिकैको सैन्य अड्डाहरूलाई निशाना बनाएको थियो, तर विश्वव्यापी तेल सं...
23 मार्च 2026, 07:33 पूर्वाह्नट्रम्प र बेलायती प्रधानमन्त्रीबीच के विषयमा भयो टेलिफोन वार्ता ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री किएर स्टार्मरबीच मध्यपूर्वको बढ्दो तनाव र विश्वव्यापी सुरक्षाका विषयमा टेलिफोन वार्ता भएको छ। दुई नेता...
23 मार्च 2026, 07:30 पूर्वाह्नएक वर्षमा ३० लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फर्किए
पछिल्लो एक वर्षको अवधिमा ३० लाखभन्दा बढी अफगानी शरणार्थी आफ्नो देश फर्किएका छन् । इरान, पाकिस्तान र टर्कीबाट ३० लाखभन्दा बढी अफगानी शरणार्थी अफगानिस्तानको शरणा...
22 मार्च 2026, 09:58 अपराह्नद्वन्द्व अन्त्यका लागि इरानका ६ सर्त
तेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहु–चरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि छवटा सर्तहरू ...
22 मार्च 2026, 09:54 अपराह्नइरानले इजरायलतर्फ प्रहार गर्यो मिसाइलको नयाँ 'वेभ'
इरानले इजरायलतर्फ नयाँ चरणमा मिसाइल आक्रमण गरेको छ । इरानी सरकारी प्रसारक ‘आईआरआईबी’ का अनुसार इरानले इजरायलतर्फ मिसाइल प्रहार गरेको हो । ...
22 मार्च 2026, 01:33 अपराह्नसुडानको अस्पतालमा आक्रमण, १३ बालबालिकासहित ६४ जनाको मृत्यु
सुडानको डारफुर क्षेत्रमा रहेको एक अस्पतालमा भएको आक्रमणमा कम्तीमा ६४ जनाको मृत्यु भएको छ, जसमा १३ जना बालबालिका रहेका छन् ।  विश्व स्वास्थ्य संगठन (डब...
22 मार्च 2026, 09:50 पूर्वाह्नइटालीमा संविधान संशोधनका लागि मतदान
इटालीमा यस सप्ताहान्तमा संविधान संशोधनका लागि महत्वपूर्ण जनमतसंग्रह हुन लागेको छ। यस मतदानलाई प्रधानमन्त्री जोर्जिया मेलोनीको साढे तीन वर्षको कार्यकालकै सबैभन्द...
22 मार्च 2026, 07:47 पूर्वाह्नइराननले गर्यो पहिलोपटक लामो दूरीका मिसाइल प्रहार, इजरायली परमाणु केन्द्र नजिक दर्जनौं मानिस घाइते
इजरायली अधिकारीहरूले शनिबार इरानी सेनाले पहिलोपटक लामो दूरीका मिसाइल प्रहार गरेको बताएका छन् ।  यसले मध्यपूर्वभन्दा बाहिरसम्म आक्रमणको जोखिम बढाएको छ ...
22 मार्च 2026, 07:39 पूर्वाह्न
उर्जा व्यवस्थापनमा गुगलले ल्यायो नयाँ प्रविधि
काठमाडौँ । गुगलले अमेरिकामा रहेका आफ्ना डाटा सेन्टरहरूमा १ गिगावाट माग प्रतिक्रिया क्षमता थप्न सम्झौतामा हस्ताक्षर गरेको छ । यसको लक्ष्य बढ्दो बिजुली खपतलाई चल...
22 मार्च 2026, 07:30 पूर्वाह्नइरान सम्झौता गर्न चाहन्छ, तर म चाहन्नँ : राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानसँग कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा एक...
22 मार्च 2026, 07:28 पूर्वाह्नइरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा
 इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दक्षिणी इजरायली शहर अरादमा भएको इरानी आक्रमणपछि देशको रक्षा प्रणालीलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त...
22 मार्च 2026, 07:21 पूर्वाह्न