खेलकुद
सन्दीपले बीपीएल खेल्ने, राजशाही वारियर्समा अनुबन्धित
नेपाली क्रिकेट टीमका पूर्व कप्तान समेत रहेका लेग स्पिनर सन्दीप लामिछानेले राजशाही वारियर्सबाट बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् । वारियर्सले सन्दी...
14 डिसेम्बर 2025, 05:35 अपराह्न
सन्दीप लामिछानेले बीपीएल खेल्ने, राजशाही वारियर्समा अनुबन्ध
14 डिसेम्बर 2025, 05:31 अपराह्न
तथ्यांकमा एनपीएल
२८ मंसिर, काठमाडौं । २७ दिन अनि ३२ खेलपछि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जित्दै प्रतियोगिता सकिएको छ । श...
14 डिसेम्बर 2025, 05:26 अपराह्न
सन्दीपले राजशाही वारियर्सबाट बीपीएल खेल्ने
२८ मंसिर, काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले राजशाही वारियर्सबाट आगामी संस्करणको बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् । राजश...
14 डिसेम्बर 2025, 05:17 अपराह्ननवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि आयोजना हुने
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/nva-400x220.png" class="attachment-medium size-medium wp-post-image...
14 डिसेम्बर 2025, 05:05 अपराह्न
रश्मिको गोलमा कराची सिटीमाथि एपीएफ विजयी
काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत एपीएफ क्लबले पाकिस्तानको कराची सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो । आइतबार दशरथ रंगशालामा सम...
14 डिसेम्बर 2025, 05:00 अपराह्नसाफ क्लब महिला च्याम्पियनसिप : एपिएफले हरायो कराँची सिटीलाई
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/APF-Wins-to-karachi-city-5-400x220.jpeg" class="attachment-medium s...
14 डिसेम्बर 2025, 04:54 अपराह्न
साफ क्लब महिला च्याम्पियनसिप : एपीएफ फुटबल क्लब फाइनल नजिक
14 डिसेम्बर 2025, 04:53 अपराह्न
विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक काश्य पदक विजेता थापाको भव्य स्वागत
काठमाडौँ । युएइमा डिसेम्बर ३ देखि १४ तारिखसम्म भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापासहितको टोलीलाई भब्य स्व...
14 डिसेम्बर 2025, 04:20 अपराह्न
पुस ११ देखि काठमाडौँमा भलिबल च्याम्पियनसिप हुने
14 डिसेम्बर 2025, 04:19 अपराह्न
अन्डर–१९ एसिया कपः पाकिस्तानविरुद्ध भारत २४० रनमा अलआउट
14 डिसेम्बर 2025, 04:16 अपराह्न
विश्व बक्सिङमा ऐतिहासिक पदक जितेका चन्द्रबहादुर थापाको भव्य स्वागत
14 डिसेम्बर 2025, 04:12 अपराह्न
नवाैं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि
२८ मंसिर, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा नवाैँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि हुने भएको छ । नेपाल भलिबल संघले आईतबार पत्र...
14 डिसेम्बर 2025, 03:23 अपराह्न
पुस पहिलो साता दोस्रो पोखरा एमेच्योर गल्फ प्रतियोगिता हुने
14 डिसेम्बर 2025, 02:28 अपराह्न
फुटबल विश्वकप २०२६ को टिकट मूल्य अत्याधिक महँगो, विश्वभरका फ्यान आक्रोशित
14 डिसेम्बर 2025, 02:06 अपराह्नसाम हिजलेट र मिलिन्द कुमारसँग जोडिएको यो कीर्तिमान
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा विराटनगर किङ्सका साम हिजलेट सबैभन्दा बढी क्याच लिने फिल्डिर बने । उनले ६ खेलमा ११ वटा क्याच लिए । सबैभन्...
14 डिसेम्बर 2025, 12:34 अपराह्न
केभीआर समिट च्यालेन्जको तेस्रो चरणमा युगल र सान्या विजेता
२३ मंसिर, काठमाडौं । केभीआर समीट च्यालेन्ज तेस्रो संस्करणको तेस्रो चरणमा पुरुषतर्फ युगल राई र महिलातर्फ सान्या मार्टिन पहिलो भएका छन् । दोस्रो चरणमा युगल तेस्रो...
14 डिसेम्बर 2025, 11:44 पूर्वाह्न
भारतमा आइसीसी प्रतियोगिता जियोस्टारमै प्रशारण हुने
काठमाडौँ । आइसीसी टी-२० विश्वकप भारतमा जियोस्टारमै प्रशारण हुने भएको छ । आइसीसीले केहि दिन अघिदेखि ठुलो घाटाका कारण भारतमा हुने आइसीसी प्रतियोगिताको प्रशारणबाट...
14 डिसेम्बर 2025, 11:00 पूर्वाह्न
सुपरस्टार जोन सीनाद्वारा व्यावसायिक रेस्लिङबाट सन्न्यास
14 डिसेम्बर 2025, 10:47 पूर्वाह्नसनमाया र रनमायालाई थाइल्याण्डमा सम्मान
थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल ...
14 डिसेम्बर 2025, 09:59 पूर्वाह्न