खेलकुद
पीएम कपमा आज पनि दुई खेल हुदै
काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पीएम कपमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच तल्लो मुलपानीमा हुने छ भने अर्को खेल ब...
26 मार्च 2026, 07:05 पूर्वाह्न
पीएम कपमा आज आर्मी र गण्डकी एवं पुलिस र बागमती भिड्दै
१२ चैत, काठमाडौं । एक दिवसीय प्रधानमन्त्री कप (पीएम कप) क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । आज गण्डकीले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा ग...
26 मार्च 2026, 07:00 पूर्वाह्न
एचजेएनबीएलमा आर्मीको सातौं जित
११ चैत, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा सातौं जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ । त्रिप...
25 मार्च 2026, 11:35 अपराह्नपर्यटन प्रवर्द्धन गर्न बूढानीलकण्ठ-शिवपुरी ट्रेल रेस शनिबार
११ चैत, काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा ३ को आयोजनामा बूढानीलकण्ठ-शिवपुरी खुला ट्रेल रेस शनिबार हुने भएको छ । दौ...
25 मार्च 2026, 11:29 अपराह्न
एचजेएनबीएलमा हाउण्ड्सको फराकिलो जित
११ चैत, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा फराकिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बुधबार भएको खेलमा केभिसी ...
25 मार्च 2026, 11:16 अपराह्नतीन महिनाका लागि एन्फा निलम्वन
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2022/05/277845353_329668082592130_5312123061370697470_n-400x220.jpg" class=...
25 मार्च 2026, 08:45 अपराह्न
राखेपबाट एन्फा तिन महिनाका लागि निलम्बित
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाको लागि निलम्बन गरेको छ । राखेपको कार्यकारी समितिको बुधबार बसेको...
25 मार्च 2026, 08:07 अपराह्न
साफ यू- २० च्याम्सिपयनसिपमा नेपालको लगातार दोस्रो जितपछि सेमिफाइनलमा
काठमाडौँ । नेपाल जारी साफ यू- २० पुरुष च्याम्सिपयनसिपको सेमिफाइनलमा पुगेको छ । नेपालले बुधबार सम्पन्न आफ्नो दोस्रो खेलमा श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर...
25 मार्च 2026, 07:50 अपराह्नएन्फा नेतृत्व निलम्बनमा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व निलम्बनमा परेको छ । नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पटकपटक दिएको निर्देशन पा...
25 मार्च 2026, 07:35 अपराह्नएन्फाको वर्तमान कार्यसमिति निलम्बन
सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा)को वर्तमान कार्यसमितिलाई निलम्बन गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को बुधबार साँझ बसेको कार्यकारिणी समिति बैठकले एन्फालाई नि...
25 मार्च 2026, 07:31 अपराह्न
सुवासको गोलमा नेपालको लगातार दोस्रो जित
११ चैत, काठमाडौं । सुवास बमको एकमात्र गोलमा नेपालले साफ यू-२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । माल्दिभ्समा भइरहेको प्रतियोगिताको समूह ‘एR...
25 मार्च 2026, 06:44 अपराह्न
दक्षिण अफ्रिकाले जित्यो न्यूजील्याण्डविरुद्धको टी-२० सिरिज
काठमाडौँ । दक्षिण अफ्रिकाले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिज जितेको छ । सिरिजको अन्तिम खेलमा दक्षिण अफ्रीकाले न्यूजील्याण्डलाई ३३ रनले पराजित गर्दै सिरिज ३-२...
25 मार्च 2026, 05:40 अपराह्न
कोशीमाथि कर्णालीको रोमाञ्चक जित, दिनेशले लिए पाँच विकेट
११ चैत, काठमाडौं । दिनेश अधिकारीले पाँच विकेट लिँदै किफायती बलिङ गरेपछि पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशमाथि रोमाञ्चक ...
25 मार्च 2026, 05:02 अपराह्न
कोशी प्रदेशमाथि कर्णाली १६ रनले विजयी
काठमाडौँ । जारी पीएम कप अन्तर्गत कर्णाली प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । बुधबार जनकपुरमा सम्पन्न खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई १६ रनले पर...
25 मार्च 2026, 04:55 अपराह्नएन्फालाई पटक-पटक सच्चिने मौका दिएको हो, कानून नमाने कारबाही हुन्छ– सदस्यसचिव मेहता
सरकार र अखिल नेपाल फूटबल संघ (एन्फा)बीच देखिएको पछिल्लो विवादले नेपाली खेलकुदलाई एकाएक तरंगित बनाएको छ । आफ्नै साधारणसभाले दिएको अभिमत विपरीत एन्फा &lsquo;अ...
25 मार्च 2026, 04:01 अपराह्न
पीएम कपमा मधेश प्रदेशको विजयी शुरुवात
काठमाडौँ । जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । बुधबार पर्सामा सम्पन्न खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित ग...
25 मार्च 2026, 03:55 अपराह्नप्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेश पाँच विकेटले विजयी
वीरगञ्ज (पर्सा) । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ । वीरगञ्जको नारायणी रङ्गशालाम...
25 मार्च 2026, 03:52 अपराह्नएन्फाको जवाफ कुर्दै राखेप
११ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई जवाफ कुरिरहेको छ । राखेपले मंगलबार एन्फालाई ‘कारबाही किन हुनु...
25 मार्च 2026, 03:27 अपराह्न
अरनिको यादवको अलराउन्ड प्रदर्शनमा मधेशले सुदूरपश्चिमलाई हरायो
११ चैत, काठमाडौं । अरनिको यादवको अलराउन्ड प्रदर्शन मद्दतमा मधेश प्रदेशले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । बुधबार वीरगन्जमा भएको खेलमा मध...
25 मार्च 2026, 03:19 अपराह्न
नेपाली मूलका निश्चलले जेबी ब्रुग्सबाट इयू टी-२० लिगमा खेल्ने
११ चैत, काठमाडौं । नेपाली मूलका क्रिकेटर निश्चल श्रेष्ठले इयू टी–२० लिग बेल्जियममा जेबी ब्रुग्सबाट खेल्ने भएका छन्। उनलाई मंगलबार राति सम्पन्न ड्राफ्टमार्फत बे...
25 मार्च 2026, 02:42 अपराह्न