खेलकुद
आत्मघाती गोलले सन्डरल्याण्ड विजयी
14 डिसेम्बर 2025, 11:29 अपराह्न
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
14 डिसेम्बर 2025, 11:20 अपराह्न
दक्षिण अफ्रिकाविरुद्ध भारत ७ विकेटले विजयी, सिरिजमा फेरि अग्रता
14 डिसेम्बर 2025, 11:07 अपराह्नमुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/Messi_sachin-tendulkar-400x220.jpg" class="attachment-medium size-m...
14 डिसेम्बर 2025, 10:12 अपराह्न
हालान्डको दुई गोल मद्दतमा सिटीको सहज जित
14 डिसेम्बर 2025, 10:08 अपराह्न
आईसीसीद्वारा क्यानलाई बधाई
14 डिसेम्बर 2025, 09:53 अपराह्न
मुम्बईमा मेस्सी र सचिनको भेट, 'बार्सिलोना'को लाग्यो नारा
14 डिसेम्बर 2025, 09:34 अपराह्न
साफ महिला क्लब च्याम्पियनसिप : इस्ट बंगाल र एपीएफ अन्तिम खेलअघि नै फाइनलमा
२८ मंसिर, काठमाडौं । नेपालको लिग च्याम्पियन एपीएफ क्लब र भारतको इस्ट बंगाल काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल प्रवेश गरेका छन् । च्याम्पियनसिप...
14 डिसेम्बर 2025, 09:20 अपराह्नअन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि
२८ मंसिर, काठमाडौं । स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा पाँचौं अल नेपाल अन्तर वडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने ...
14 डिसेम्बर 2025, 09:10 अपराह्नआईसीसी अध्यक्ष जय शाहद्वारा एनपीएलको प्रशंसा, क्यान अध्यक्ष चन्दलाई पठाए बधाई पत्र
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष जय शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को सफल आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई बधाई दिएका छन्। क्या...
14 डिसेम्बर 2025, 09:06 अपराह्नसन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग खेल्ने
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/10/sandeep-lamichhane-400x220.jpg" class="attachment-medium size-mediu...
14 डिसेम्बर 2025, 09:00 अपराह्न
यस्तो छ अनलाइनखबर ‘एनपीएल टिम अफ दि टुर्नामेन्ट’
हरेक पोजिसनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु समावेश गरेर अनलाइनखबरले एनपीएल टिम अफ दि टुर्नामेन्ट तयार पारेको छ ।
14 डिसेम्बर 2025, 08:34 अपराह्ननेपालका परम्परागत खेलको संरक्षण र संवर्द्धन गर्नुपर्छ : मन्त्री नेपाल
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/urmila-nepal-400x220.jpg" class="attachment-medium size-medium wp-p...
14 डिसेम्बर 2025, 06:52 अपराह्नसाफ महिला क्लब च्याम्पियनसिपमा एपिएफ क्लब विजयी
काठमाडौं विभागीय टोली एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिप फुटबलको आफ्नो तेस्रो खेलमा जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलम...
14 डिसेम्बर 2025, 06:43 अपराह्न
सन्दीप बंगलादेश प्रिमियर लिगमा राजशाहीबाट खेल्ने
काठमाडौँ । नेपाली स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग खेल्ने भएका छन् । सन्दीपलाई बंगलादेश प्रिमियर लिगको फ्रेन्चाइजी राजशाही वारियर्सले भित्र्याएको ...
14 डिसेम्बर 2025, 06:00 अपराह्नएनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाखको स्कलरसिप प्रदान
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘प्रेसिडेन्सियल ग्रयाजुएट स्कुल इमर्जिङ प्लेरअर अफ दि टुर्नामेन्ट’ घोषित भएका तिलक राज भण्डारीलाई एनपीएल २...
14 डिसेम्बर 2025, 05:43 अपराह्न
भरत खवासलाई काठमाडौं युरोको सम्मान
२८ मंसिर, काठमाडौं । काठमाडौं युरो आईबी वर्ल्ड स्कुल, गोंगबुले पूर्व फुटबलर भरत खवासलाई आइतबार नगदसहित सम्मान गरेको छ । काठमाडौं युरोले स्पोर्ट्स मिटको समापन का...
14 डिसेम्बर 2025, 05:39 अपराह्न
रश्मीको गोलमा एपीएफको दोस्रो जित
२८ मंसिर, काठमाडौं । रश्मी कुमारी घिसिङले गरेको एक मात्र गोलको मदतमा एपीएफले साफ महिला क्लब च्याम्पियनसिपमा आइतबार पाकिस्तानको कराची सिटी एफसीलाई १-० ले पराजित ...
14 डिसेम्बर 2025, 05:36 अपराह्नसन्दीपले बीपीएल खेल्ने, राजशाही वारियर्समा अनुबन्धित
नेपाली क्रिकेट टीमका पूर्व कप्तान समेत रहेका लेग स्पिनर सन्दीप लामिछानेले राजशाही वारियर्सबाट बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् । वारियर्सले सन्दी...
14 डिसेम्बर 2025, 05:35 अपराह्न