खेलकुद
एन्फा महिला लिग: आरएस पोखरामाथि बागमतीको रोमाञ्चक जित
काठमाडौं । जारी शहीद स्मारक एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लबले आरएस पोखराको पराजित गरेको छ । च्यासल मैदानमा विहिबार सम्पन्न खेलमा बागमतीले आरएस ...
19 मार्च 2026, 03:20 अपराह्नएन्फा राष्ट्रिय लिगमा लालीगुराँसको जित
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/football-1-frame-at-0m15s-400x220.jpg" class="attachment-medium siz...
19 मार्च 2026, 03:12 अपराह्न
काभा महिला नेसन्स भलिबल लिग जेठ दोस्रो सातादेखि काठमाडौंमा
५ चैत, काठमाडौं । काभा महिला नेसन्स भलिबल लिग आगामी जेठ ८ गतेदेखि हुने भएको छ । नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले यसअघि स्थगित भएको लिग आगामी जेठ ८ गतेदे...
19 मार्च 2026, 03:06 अपराह्न
एन्फा महिला लिग : आरएस पोखरामाथि बागमती युथ क्लबको रोमाञ्चक जित
५ चैत, काठमाडौं । शहीद स्मारक एन्फा महिला लिगमा बागमती युथ क्लबले आरएस पोखरामाथि रोमाञ्चक जित निकालेको छ । च्यासल रंगशालामा भएको खेलमा बागमतीले पोखरालाई ५–४ को ...
19 मार्च 2026, 02:56 अपराह्न
मेसीले पुरा गरे आफ्नो क्यारियरको ९०० गोल
काठमाडौँ । अर्जेन्टिनाका खेलाडी लियोनेल मेसीले आफ्नो क्यारियरको ९०० गोल पूरा गर्दै नयाँ कीर्तिमान बनाएका छन् । विहिबार बिहान इन्टर मियामीका लागि नाश भिलेव...
19 मार्च 2026, 02:05 अपराह्न‘अनुगमन शुरू गरेका छौं, कानून विपरीत विदेशी खेलाडी खेलाएको पाइए तत्कालै कडा कारबाही’
अध्यागमन विभागले पर्यटकीय भिसामा नेपाल भ्रमणमा आएका विदेशीलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ । विभागले ...
19 मार्च 2026, 02:04 अपराह्न
पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन एन्फालाई अध्यागमनको पत्र
५ चैत, काठमाडौं । अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र काटेको छ । विभागका निर्देशक टिकाराम...
19 मार्च 2026, 01:37 अपराह्नराष्ट्रिय महिला लिगमा बागमती युथ क्लबको प्रतिस्पर्धात्मक जीत
शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा बागमती युथ क्लबले जीत हासिल गरेको छ । ललितपुरस्थित च्यासल स्टेडियममा सम्पन्न खेलमा बा...
19 मार्च 2026, 01:12 अपराह्न
राष्ट्रिय लिग : अब्दुलको गोलमा लालिगुराँस शीर्ष स्थानमा
५ चैत, काठमाडौं । विदेशी खेलाडी अब्दुल युसुफ हाउलेले गरेको निर्णायक गोल मद्दतमा कास्कीको लालिगुराँस एसोसिएसन क्लब राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ ...
19 मार्च 2026, 12:47 अपराह्नअर्जेन्टिनी स्टार मेसीको नामसँग जोडियो अर्को उपलब्धि
अर्जेन्टिनी स्टार लियोनल मेसीले आफ्नो खेलजीवनमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । ३८ वर्षीय मेसीले आफ्नो खेलजीवनमा नौ सय गोलको कोशेढुङ्गा पार गरेका हुन...
19 मार्च 2026, 12:04 अपराह्न
जय ट्रफी फाइनल: आर्मीले पुलिसलाई दियो २२७ रनको लक्ष्य
काठमाडौँ । जय ट्रफीको फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २२८ रनको लक्ष्य दिएको छ । खेलको तेस्रो तथा अन्तिम दिन आज पुलिसले उपाधि जित्न...
19 मार्च 2026, 11:39 पूर्वाह्नच्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्पेनिस क्लबको दबदबा, २४ घण्टाभित्र बाहिरिए चार इङ्लिस क्लब
यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा पछिल्लो २४ घण्टाको अवधिमा चारवटा इङ्लिस क्लब उपाधि होडबाट बाहिरिएका छन् । पक्कै पनि इङ्लिस फुटबल समर्थकहरूका लागि यो...
19 मार्च 2026, 10:50 पूर्वाह्न
च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । गएराती राउण्ड १६ का दोस्रो लिगका खेल सम्पन भएसँगै क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो ...
19 मार्च 2026, 08:55 पूर्वाह्न
उपाधि खोसिएपछि सेनेगलको आपत्ति, अन्तर्राष्ट्रिय छानबिनको माग
५ चैत, काठमाडौं । सेनेगल सरकारले अफ्रिका कप अफ नेसन्स २०२५ को उपाधि खोसिएको घटनापछि अफ्रिकी फुटबलमा ‘भ्रष्टाचारको आशंका’ भन्दै स्वतन्त्र अन्तर्राष्ट...
19 मार्च 2026, 08:32 पूर्वाह्न
च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल समिकरण पूरा
५ चैत, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ । गएराति अन्तिम १६ का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने सबै टोलीको टुंगो ला...
19 मार्च 2026, 08:20 पूर्वाह्न
गालातासारेमाथि सहज जित निकाल्दै लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
५ चैत, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले टर्किस क्लब गालातासारेमाथि प्रभावशाली जित निकाल्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ । गए...
19 मार्च 2026, 08:08 पूर्वाह्न
बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
काठमाडौँ । बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा न्यूक्यासल युनाइटेडलाई ७-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले...
19 मार्च 2026, 08:05 पूर्वाह्न
केनको कीर्तिमानी प्रदर्शन, फराकिलो जितसहित बायर्न क्वाटरफाइनलमा
५ चैत, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब एटालान्टामाथि सहज जित निकाल्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ । घरेल...
19 मार्च 2026, 08:04 पूर्वाह्न
एट्लेटिको मड्रिड क्वाटरफाइनलमा, दोस्रो लेग जितेपनि टोटनहम बाहिरियो
५ चैत, काठमाडौं । इंग्लिस क्लब टोटेनहम हटस्परले दोस्रो लेगमा जित निकाले पनि स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग समग्रमा पराजित हुँदै युरोपियन च्याम्पियन्स लिग फुटब...
19 मार्च 2026, 07:54 पूर्वाह्नबुटवलमा मिस्टर रामापिथेकस शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने
बुटवलमा &lsquo;मिष्टर रामापिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगिता हुने भएको छ । &nbsp;अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्...
19 मार्च 2026, 07:49 पूर्वाह्न