खेलकुद
नेपाल प्रिमियर लिग : २९ ब्याट्सम्यानले बनाए ३८ अर्धशतक
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा विभिन्न टोलीका २९ जना ब्याट्सम्यानले ३८ वटा अर्धशतक प्रहार गरेका छन् । दुईजना ब्याट्सम्यानले तीन&nda...
13 डिसेम्बर 2025, 07:20 अपराह्नएनपीएल २ : दुवै शतक विदेशी खेलाडीको नाममा
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा दुई वटा शतक बनेका छन् । दुवै शतक विदेशी खेलाडीले बनाएका हुन् । पोखरा एभेन्जर्स र कर्णाली याक्सक...
13 डिसेम्बर 2025, 07:12 अपराह्नएनपीएल सिजन २ मा सन्दीप, रोहित र शेरले जिते बाइक
काठमाडौं । लुम्बिनी लायन्स च्याम्पियन बनेको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा तीन खेलाडीले बाइक जितेका छन् । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने, लुम्बि...
13 डिसेम्बर 2025, 07:11 अपराह्नलुम्बिनीका कप्तान पौडेलले जिते कार
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले कार जितेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्...
13 डिसेम्बर 2025, 07:00 अपराह्न
रोहित पौडेलले पाए एनपीएलमा कार पुरस्कार
काठमाडौँ । रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उत्कृष्ट खेलाडी बनेका छन् । लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि दिलाएका कप्तान पौडेलले यस सि...
13 डिसेम्बर 2025, 06:59 अपराह्नएनपीएल २ : यी तीन खेलाडीले जिते बाइक
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/bike-400x220.jpg" class="attachment-medium size-medium wp-post-imag...
13 डिसेम्बर 2025, 06:55 अपराह्नएनपीएल–२ : विजेतत टोलीका कप्तान रोहितले जिते कार
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/rohit-400x220.jpg" class="attachment-medium size-medium wp-post-ima...
13 डिसेम्बर 2025, 06:51 अपराह्न‘ह्याट्रिक ब्वाई’ साहब आलम र रोहित पौडेल
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा दुई फरक टोलीका दुई जना बलरले ह्याट्रिक विकेट लिएर इतिहास रचेका छन् । काठमाण्डू गोर्खाजका बलर साहब आलम र लुम्बिन...
13 डिसेम्बर 2025, 06:35 अपराह्नएनपीएल-२ : ड्रोनबाट यस्तो देखियो कीर्तिपुर क्रिकेट मैदान (तस्बिरहरू)
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/npl-tu-cricket-4-400x220.jpg" class="attachment-medium size-medium ...
13 डिसेम्बर 2025, 06:32 अपराह्न
प्रधानमन्त्री कार्कीद्वारा एनपीएल विजेता लुम्बिनी लायन्सलाई बधाई
13 डिसेम्बर 2025, 06:17 अपराह्न
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उचाल्यो दोस्रो सिजनको एनपीएल उपाधि
13 डिसेम्बर 2025, 06:02 अपराह्नलुम्बिनी बन्यो दोस्रो संस्करणको च्याम्पियन, फाइनलमा फेरि निरीह बन्यो सुदूरपश्चिम
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ । लुम्बिनीले शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउ...
13 डिसेम्बर 2025, 06:02 अपराह्न
लुम्बिनी लायन्सले जित्यो दोस्रो सिजनको एनपीएलको उपाधि
काठमाडौँ । लुम्बिनी लायन्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्स...
13 डिसेम्बर 2025, 06:02 अपराह्नएनपीएलः रोहित बने ह्याट्रिक विकेट लिने दोस्रो बलर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन् । उनले आजको फाइनल खेलमा ह्याट्रिकसहित तीन वि...
13 डिसेम्बर 2025, 05:32 अपराह्न
एनपीएलको 'स्पिरिट अफ क्रिकेट' अवार्ड काठमाडौँ गोर्खाजलाई प्रदान
काठमाडौँ । यस सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) मा स्पिरिट अफ क्रिकेट अवार्ड काठमाडौँ गोर्खाजले जितेको छ । शनिबार काठमाडौँ गोर्खाजलाई नेपाल क्रिक...
13 डिसेम्बर 2025, 05:13 अपराह्न
एनपीएल उपाधि भिडन्त : सुदूरपश्चिम ८५ रनमा अलआउट
13 डिसेम्बर 2025, 05:12 अपराह्नसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको झिनो लक्ष्य, प्रतियोगिताकै सबैभन्दा कम स्कोर
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा&nbsp;शनिबार जारी फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितका लागि ८६ रनको झिनो लक्ष्य द...
13 डिसेम्बर 2025, 05:07 अपराह्न
एनपीएल फाइनल: लुम्बिनीको उत्कृष्ट बलिङका अगाडी सुदूरपश्चिम धरासायी, ८५ रनमा अलआउट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोय...
13 डिसेम्बर 2025, 05:04 अपराह्न
८ औँ विकेट गुमायो सुदूरपश्चिमले, ओपनर पाण्डे ३३ रनमा आउट
13 डिसेम्बर 2025, 04:53 अपराह्न