खेलकुद
ब्राइटनसँग लिभरपुललाई स्तब्ध
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत ब्राइटनले लिभरपुललाई स्तब्ध बनाएको छ । शनिबार घरेलु मैदानमा ब्राइटनले २-१ गोल अन्तरको जित निकाल्दै लिभरपुललाई स्तब्ध पा...
21 मार्च 2026, 08:50 अपराह्न
वेलबेकको दुई गोलमा ब्राइटनले लिभरपुललाई हरायो
७ चैत, काठमाडौं । फरवार्ड ड्यानी वेलबेकले दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका सम्पन्न खेलमा ब्राइटनले लिभरपुललाई पराजित गरेको छ । घर...
21 मार्च 2026, 08:30 अपराह्न
एचजेएनबीएलमा टाइम्सको लगातार पाँचाैं जित
७ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स इन्टरनेसनल क्लबले पाँचौं जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्...
21 मार्च 2026, 08:07 अपराह्न‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/cricket-1-400x220.jpg" class="attachment-medium size-medium wp-post...
21 मार्च 2026, 06:16 अपराह्नअस्ट्रेलियालाई स्तब्ध पार्दै जापानले जित्यो महिला एसियन कपको उपाधि
सिड्नी । अस्ट्रेलियामा जारी महिला एसियन कपको उपाधि जापानले जितेको छ। सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा भएको रोमाञ्चक फाइनल भिडन्तमा आयोजक अस्ट्रेलियालाई १-० गो...
21 मार्च 2026, 06:04 अपराह्न
एसिया कप ट्रायथ्लन र साउथ एसिया च्याम्पियनसिप पोखरामा सम्पन्न, यी हुन् विजेता
७ चैत, काठमाडौं । नेपाल ट्रायथ्लन संघको आयोजनामा पोखरामा शनिबार सातौं एसिया कप ट्रायथ्लन तथा १४औं साउथ एसिया ट्रायथ्लन च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ।...
21 मार्च 2026, 05:07 अपराह्न
एसिया कप ट्रायथलन र साउथ एसिया च्याम्पियनसिप पोखरामा सम्पन्न, यी हुन् विजेता
७ चैत, काठमाडौं । नेपाल ट्रायथलन संघको आयोजनामा पोखरामा शनिबार सातौं एसिया कप ट्रायथलन तथा १४औं साउथ एसिया ट्रायथलन च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ। प्...
21 मार्च 2026, 05:07 अपराह्न
पीएम कपका पहिलो दिनका दुवै खेल बर्षाले रद्ध
काठमाडौं । आठौं संस्करणको प्रधानमन्त्री कप (पीएम कप) का पहिलो दिनका दुवै खेल बर्षाले रद्ध भएका छन् । आज पहिलो दिन कोशी र मधेश प्रदेश जनकपुरमा खेल्ने छन् भने ल...
21 मार्च 2026, 04:20 अपराह्नलगातारको वर्षाले प्रधानमन्त्री कप प्रभावित
जनकपुर । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत जनकपुरधाममा आज हुन लागेको खेल वर्षाको कारण प्रभावित भएको छ । जनकपुरधामको निर्माणधिन अवस्थामा रहेको श्री र...
21 मार्च 2026, 03:44 अपराह्न
आर्मीका विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि
७ चैत, काठमाडौं । चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ मा त्रिभुवन आर्मी क्लबका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपाने विजेता बनेका छन् । पुरुष म्याराथ...
21 मार्च 2026, 03:40 अपराह्नप्रधानमन्त्री कप क्रिकेट : पहिलो दिनका दुवै खेल प्रतिकूल मौसमको मारमा
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन शनिबारका दुवै खेल प्रतिकूल मौसमका कारण अनिर्णित रूपमा सकिएका छन् । जनकपुरमा कोशी प्रद...
21 मार्च 2026, 02:46 अपराह्न
वर्षाका कारण वीरगञ्जमा जारी पीएम कप प्रभावित
७ चैत, वीरगञ्ज । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगञ्जस्थित नारायणी रंगशालामा जारी कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल वर्...
21 मार्च 2026, 12:59 अपराह्नक्रिकेट आयरल्यान्डको घोषणा : नेपाल र यूएईविरुद्धको शृंखलादेखि यूरो नेसन्स कपसम्म
आयरल्यान्डको राष्ट्रिय क्रिकेट टोलीले निकट भविष्यमा नेपालसँग सीमित&nbsp;ओभरको क्रिकेट शृंखला खेल्ने भएको छ । क्रिकेट आयरल्यान्डले आफ्नो वार्षिक खेल तालिकाम...
21 मार्च 2026, 11:12 पूर्वाह्नदुईपटकको अग्रता जोगाउन नसक्दा युनाइटेडले बर्नमाउथसँग अंक बाँड्यो
सन् २०१२&ndash;१३ सिजनपछि उपाधि जित्न नसकेको म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको आफ्नो पछिल्लो खेलमा बर्नमाउथसँग २&ndash;२ गोलको बराबरीमा रोकिएको...
21 मार्च 2026, 10:34 पूर्वाह्न
आयरल्यान्डले नेपालमा आएर शृंखला खेल्ने, क्यानसँग पाँच वर्षे साझेदारी
७ चैत, काठमाडौं । आयरल्यान्ड क्रिकेट टोलीले सन् २०२६ मा नेपाल भ्रमण गर्ने भएको छ । टेस्ट राष्ट्र आयरल्यान्डले सन् २०२६ का लागि सार्वजनिक गरेको कार्यक्रमहरूमा ने...
21 मार्च 2026, 10:28 पूर्वाह्नएचजेएनबीएल : सोलोविरुद्ध हाउण्ड्समो फराकिलो जित
काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा के भिसी हाउण्ड्सले तेस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबा...
21 मार्च 2026, 08:34 पूर्वाह्न
पीएम कप क्रिकेट आजदेखि सुरु, पहिलो दिन मधेशमा दुई खेल हुँदै
७ चैत, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । मधेश प्रदेशमा सञ्चालन हुने प्रतियोगितामा आज दुई खेल हुँदैछन् ...
21 मार्च 2026, 08:27 पूर्वाह्न
आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आठौं संस्करणको प्रधानमन्त्री कप (पीएम कप) आजदेखि शुरु हुदै छ । आज पहिलो दिन कोशी र मधेश प्रदेश जनकपुरमा खेल्ने छन् भने...
21 मार्च 2026, 07:10 पूर्वाह्न
महिला क्रिकेट : डेब्यूमै शतक बनाएर १५ वर्षीया फानीको दोहोरो कीर्तिमान
६ चैत, काठमाडौं । रुवान्डाकी १५ वर्षीया क्रिकेटर फानी उतागुशिमानिन्देले महिला टी–२० अन्तर्राष्ट्रियको डेब्यू खेलमै शतक बनाउँदै दोहोरो कीर्तिमान बनाएकी छन् । फान...
20 मार्च 2026, 08:47 अपराह्न
एचजेएनबीएल : सोलोविरुद्ध हाउण्ड्सको फराकिलो जित
६ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा केभीसी हाउण्ड्सले तेस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा श...
20 मार्च 2026, 07:52 अपराह्न