अर्थतन्त्र
कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो ...
16 अप्रिल 2026, 12:04 अपराह्नकोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो ...
16 अप्रिल 2026, 12:04 अपराह्नसार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसको दावी
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । कांग्रेसका सांसद भिष्मराज आङदाम्बेका अनुसार लेखा स...
16 अप्रिल 2026, 11:45 पूर्वाह्नभन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिँदा पनि एक महिनामै बढ्यो डिजेलमा ६६ र पेट्रोलमा ४० प्रतिशतले मूल्य
काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यसविचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ...
16 अप्रिल 2026, 10:28 पूर्वाह्न
सोपान फर्मास्यूटिकल्सको आइपिओ आजदेखि खुला
काठमाडौँ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत ३४ लाख ७४ हजार ९...
16 अप्रिल 2026, 10:20 पूर्वाह्नविकासमा सुस्त कर्णाली: नौं महिनामा २४ प्रतिशत मात्र खर्च
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा जम्मा २४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म २४ दशमलव २१ प्रतिशत...
16 अप्रिल 2026, 10:16 पूर्वाह्नपहिले चलेर असफल भएको थियो रात्रिकालीन बस सेवा
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/04/night-bus-400x220.png" class="attachment-medium size-medium wp-post...
16 अप्रिल 2026, 09:44 पूर्वाह्नयातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड
<div><img width="700" height="462" src="https://www.khabarhub.com/wp-content/uploads/2019/07/Tax-700x462.jpg" class="attachment-medium size-medium wp-post-image...
16 अप्रिल 2026, 08:17 पूर्वाह्ननवलपरासी यातायात कार्यालयद्वारा ९ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
मध्यविन्दु (नवलपरासी) । यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ३० लाख १६ हजार २२ राजस्व सङ्कलन गरेको...
16 अप्रिल 2026, 08:08 पूर्वाह्नयातायात कार्यालयद्वारा ९ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
&nbsp;यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ३० लाख १६ हजार २२ राजस्व सङ्कलन गरेको छ । चालु आवको...
16 अप्रिल 2026, 08:05 पूर्वाह्न
निगमले डिजेल-मट्टितेलको मुल्य बढायो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर ३० रुपैयाँका दरले मूल्य वृद्धि गरेको ह...
16 अप्रिल 2026, 07:15 पूर्वाह्नआज जापानी येनको बिक्रीदर ९ रुपैयाँ ४२ पैसा, अन्य विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी...
16 अप्रिल 2026, 07:03 पूर्वाह्नखडेरी चिर्दै जलवायुमैत्री खेती: फेरिँदै किसानको जीवनस्तर
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/04/SAVE_20260416_051610-400x220.jpg" class="attachment-medium size-med...
16 अप्रिल 2026, 06:54 पूर्वाह्नपेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2024/12/Petroleum-400x220.jpg" class="attachment-medium size-medium wp-post...
16 अप्रिल 2026, 05:46 पूर्वाह्नविहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/10/currency-daily-400x220.jpg" class="attachment-medium size-medium wp...
16 अप्रिल 2026, 05:38 पूर्वाह्नबिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/10/currency-daily-400x220.jpg" class="attachment-medium size-medium wp...
16 अप्रिल 2026, 05:38 पूर्वाह्नसय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार
सीमावर्ती भारतीय बजारबाट रु १०० भन्दा बढीका सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था भैरहवा भन्सार कार्यालयले कडाइका साथ लागू गरेको छ । बेलहिया नाका...
15 अप्रिल 2026, 09:56 अपराह्नएनआईसी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मनहरी–८, मकवानपुरस्थित आमा घर सेवा आश्रममा रहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्...
15 अप्रिल 2026, 07:50 अपराह्ननयाँ उद्देश्य, लक्ष्य र मूल्य मान्यताका साथ अघि बढ्दै नबिल बैंक
काठमाडाैं । नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशक देखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेको छ । यी पुनर्परिभाषित उ...
15 अप्रिल 2026, 07:37 अपराह्नअर्थसंक्षेप : नेप्से ३३ अंकले बढ्यो, नौ महिनामा ४१ अर्ब ७९ करोड वैदेशिक लगानी प्रतिबद्धता र चीनलाई इरानी तेल किन्न नदिने अमेरिकी अडान
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/04/image-69-400x220.png" class="attachment-medium size-medium wp-post-...
15 अप्रिल 2026, 07:14 अपराह्न