अर्थतन्त्र
सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार
सीमावर्ती भारतीय बजारबाट रु १०० भन्दा बढीका सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था भैरहवा भन्सार कार्यालयले कडाइका साथ लागू गरेको छ । बेलहिया नाका...
15 अप्रिल 2026, 09:56 अपराह्नएनआईसी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मनहरी–८, मकवानपुरस्थित आमा घर सेवा आश्रममा रहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्...
15 अप्रिल 2026, 07:50 अपराह्ननयाँ उद्देश्य, लक्ष्य र मूल्य मान्यताका साथ अघि बढ्दै नबिल बैंक
काठमाडाैं । नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशक देखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेको छ । यी पुनर्परिभाषित उ...
15 अप्रिल 2026, 07:37 अपराह्नअर्थसंक्षेप : नेप्से ३३ अंकले बढ्यो, नौ महिनामा ४१ अर्ब ७९ करोड वैदेशिक लगानी प्रतिबद्धता र चीनलाई इरानी तेल किन्न नदिने अमेरिकी अडान
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/04/image-69-400x220.png" class="attachment-medium size-medium wp-post-...
15 अप्रिल 2026, 07:14 अपराह्नएक मिलियन स्विस अनुदान स्वीकार गर्ने सरकारको निर्णय
सरकारले एक मिलियन बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको छ ।&nbsp; सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रि...
15 अप्रिल 2026, 06:56 अपराह्नएनआईसी एसिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान
एनआईसी एसिया बैंकले मकवानपुरको&nbsp;आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत&nbsp;स्वच...
15 अप्रिल 2026, 05:22 अपराह्ननयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यतासहित अघि बढ्दै नबिल बैंक
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/04/photo_PR_nabil-bank_VMV-rollout-e1776250627602-400x220.png" class="...
15 अप्रिल 2026, 04:42 अपराह्नजिपिएस जडानः जन्जिरबाट स्याटेलाइट प्रविधिसम्मको नापी सेवा
रसुवा । भूमि प्रशासनलाई आधुनिक, वैज्ञानिक र विश्वसनीय बनाउने उद्देश्यसहित नापी विभागले धुञ्चेमा विश्वव्यापी स्थान निर्धारण प्रणाली (जिपिएस) उपकरण जडान गरेको छ ।...
15 अप्रिल 2026, 04:27 अपराह्न३३ अङ्कले बढ्यो नेप्से, १० अर्ब ५३ करोडको कारोबार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को विन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो । आज ३४४ कम्पन...
15 अप्रिल 2026, 03:44 अपराह्न
नेप्से ३३.२७ अंकले बढ्यो, १० अर्ब ५३ करोडको कारोबार
काठमाडौँ । नेप्से आज बढेको छ । आज बुधबार नेप्से ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४४ कम्पनिका २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर १० अ...
15 अप्रिल 2026, 03:40 अपराह्ननेप्से परिसूचक ३३ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो । आज...
15 अप्रिल 2026, 03:35 अपराह्ननेप्से परिसूचक ३३ अंकले बढ्यो
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2023/03/nepse-1606904710-400x220.jpg" class="attachment-medium size-medium ...
15 अप्रिल 2026, 03:26 अपराह्नरोयल इनफिल्डको ‘गोवन क्लासिक ३५०’ नेपाली बजारमा, यस्ता छन् फिचर र मूल्य
काठमाडौं । मिड-साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी अग्रणी ब्रान्ड रोयल इनफिल्डले आफ्नो नयाँ मोडल ‘२०२६ एडिसन गोवन क्लासिक ३५०’ नेपाली बजारमा आधिकारिक रूपमा स...
15 अप्रिल 2026, 03:04 अपराह्ननौ महिनामा आयो ४१ अर्ब ७९ करोड वैदेशिक लगानी प्रतिबद्धता, कृषि क्षेत्रमा सबैभन्दा बढी आकर्षण
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/04/baideshik-lagani-pratibadta-400x220.png" class="attachment-medium s...
15 अप्रिल 2026, 02:46 अपराह्नदोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, मुलुकको वास्तविक आर्थिक चित्र सार्वजनिक गर्ने लक्ष्य
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ आज देखि सुरु गरेको छ । तथ्याङ...
15 अप्रिल 2026, 02:31 अपराह्नदीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र उनका व्यावसायिक साझेदार सुलभ अग्रवालको निवास तथा कार्यालयमा मंगलबार बिहान छापा म...
15 अप्रिल 2026, 01:11 अपराह्नसुनको मूल्य फेरि तीन लाख माथि, कतिमा हुँदैछ कारोबार ?
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2024/07/Gold-400x220.jpg" class="attachment-medium size-medium wp-post-imag...
15 अप्रिल 2026, 11:28 पूर्वाह्न६ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
स्थानीय बजारमा आज सुनचाँदीको&nbsp;मूल्य वृद्धि भएको छ । सुन प्रतितोला ६&nbsp;हजार र चाँदी ३२० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...
15 अप्रिल 2026, 11:15 पूर्वाह्नफेरि तोलामै ३ लाख नाघ्यो सुनको मूल्य, चाँदीको कतिमा हुँदैछ कारोवार ?
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज सुन तोलाको २ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य १५५ रुपैयाँले बढेको हो । सुनको मूल्य बढेर तोलाको ३ लाख माथि...
15 अप्रिल 2026, 10:54 पूर्वाह्न२०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/04/bank-symbolic-400x220.jpg" class="attachment-medium size-medium wp-...
15 अप्रिल 2026, 08:02 पूर्वाह्न