विचार
वन समूहका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकाको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मीना कुमारी चौधरीसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ...
06 जनवरी 2026, 03:44 अपराह्नकृषि तथा खाद्य : आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/krishi-1-400x220.png" class="attachment-medium size-medium wp-post-...
06 जनवरी 2026, 12:10 अपराह्नतत्कालीन गाविस सचिवसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक हरिपूर्वा गाविसका तत्कालीन सचिव राम प्रकाश सिंह दनुवारसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । दनु...
05 जनवरी 2026, 05:28 अपराह्न'तिमी आदेश त गर, हामी देखाइदिन्छौं, खोजी–खोजी मार्छौं भन्नेजस्ता धम्की आए– प्रधानन्यायाधीश [भिडियो]
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशहरूलाई खोजी-खोजी मार्छौं भन्नेजस्ता धम्की आएको बताएका छन् । आइतबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा...
04 जनवरी 2026, 06:47 अपराह्नबूढीगंगाका तत्कालीन नगर प्रमुखसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको बूढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपकविक्रम शाहसहित&nbsp;१४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
04 जनवरी 2026, 04:19 अपराह्नदुर्गमका बिरामीका ‘सारथि’ डा. सन्तोष
संखुवासभाको खाँदबारी बजारमा रात छिप्पिँदै थियो । बाहिर चिसो स्याँठ चलिरहेका बेला जिल्ला अस्पतालको शल्यक्रिया कक्षभित्र भने एउटा जीवन&ndash;मरणको युद्ध चलिरह...
03 जनवरी 2026, 01:28 अपराह्नक्यान्सर जितेर बिरामीकै सेवामा समर्पित 'सुपरहिट' गायिका
देविका बन्दना संगीत क्षेत्रमा लामो उडान भरिसकेकी गायिका हुन् । उनले कयौँ नेपाली र हिन्दी &lsquo;सुपरहिट&rsquo; गीतमा आवाज भरिसकेकी छन् । तर, केही वर्षअ...
03 जनवरी 2026, 10:48 पूर्वाह्न
गुल्मीमा ३५५ चरा प्रजातिका चरा
१९ पुस, गुल्मी । थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरुको सङ्ख्या जम्मा ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लाम...
03 जनवरी 2026, 07:40 पूर्वाह्नसमानुपातिक बन्द सूचीमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गराउन सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय...
02 जनवरी 2026, 04:38 अपराह्नसमानुपातिक बन्दसूचीमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय...
02 जनवरी 2026, 04:38 अपराह्नसंशोधित न्याय परिषद् नियमावली खारेजीप्रति न्यायपालिका अधिकृत समाज असन्तुष्ट
न्याय परिषद् नियमावली, २०७४ को पहिलो संशोधन २०८० लाई न्याय परिषद्ले खारेज गरेपछि न्यायपालिका अधिकृत समाजले असन्तुष्टि जनाएको छ । समाजको अगुवाइमा सहरजिष्ट्रार,...
02 जनवरी 2026, 04:14 अपराह्न
रवि, बालेन र कुलमान : बन्लान् कागामे, हुभर र लि क्वान ?
नेपाली समाजले छिट्टै ‘पावर सिफ्ट’को अनुभव गर्ने मौका पाउनेछ । यस्तो अवस्थामा रवि, बालेन र कुलमानले राजनीति गर्ने तरिका भने बदल्नैपर्छ ।
02 जनवरी 2026, 09:24 पूर्वाह्नअदालत र न्यायाधीशमाथि सुनियोजित प्रहार भइरहेको छ- प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पछिल्लो समय सुनियोजित तरिकाले अदालत र न्यायाधीशहरूमाथि प्रहार भइरहेको बताएका छन् ।&nbsp; बिहीबार सर्वोच्च अदालतले पत्...
01 जनवरी 2026, 05:52 अपराह्न
काठमाडौंमा ६५ लाखको चोरी, दाङबाट समातिए आरोपी
१७ पुस, काठमाडौं । बालुवाटारमा ६५ लाख रुपैयाँ भन्दा बढीका सरसामानहरू चोरी भएका छन् । चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहा...
01 जनवरी 2026, 04:50 अपराह्नस्वर्णलक्ष्मी सहकारी प्रकरण : उच्च अदालत पाटनद्वारा जिल्लाको आदेश सदर
स्वर्णलक्ष्मी सहकारी प्रकरणमा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंकै आदेश सदर गरेको छ । जिल्ला अदालत काठमाडौंले रविलाई ६० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको ...
01 जनवरी 2026, 04:45 अपराह्नस्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/Khabar-Hub-Article_Dr-Jitendra-GC_1200px-630X-px-Final_2025.12.27-U...
01 जनवरी 2026, 11:18 पूर्वाह्नलिची बगैंचा काण्ड- पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन विशेषको आदेश
पूर्वमन्त्री राजकुमार गुप्तालाई कारागार चलान हुने भएका छन् ।&nbsp; पोखराको लिची बगानको जग्गा प्रकरणमा उनलाई विशेष अदालत काठमाडौंले बुधबार थुनामा राख्ने आदे...
31 डिसेम्बर 2025, 05:48 अपराह्नभूमि आयोग कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
विद्यालयको ३ रोपनीभन्दा&nbsp;बढी जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष गं...
31 डिसेम्बर 2025, 04:21 अपराह्नअख्तियार प्रवक्ताको जिम्मेवारी न्यौपानेलाई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव सुरेश न्यौपानेले पाएका छन् । उनी केही समय पहिले आयोगमा सरुवा भएका थिए ।&nbsp; यसअघिका प्रव...
31 डिसेम्बर 2025, 04:09 अपराह्नपरपीडामा रमाएको राजनीति
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/Khabar-Hub-Article_Madhav-Nepal_1200px-630X-px-Final_2025.12.29-Upl...
30 डिसेम्बर 2025, 10:38 पूर्वाह्न