विचार
यसरी जोडिए सर्वोच्चका पूर्व रजिस्ट्रारदेखि पुल्चोक क्याम्पसका प्राध्यापकसम्म
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागत अनुमान बढाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जना व्यक्ति र&...
07 डिसेम्बर 2025, 07:58 अपराह्ननागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश
विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न...
07 डिसेम्बर 2025, 07:15 अपराह्नपोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ३ फरक मुद्दामा छुट्टै अनुसन्धान गर्दै अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा थप तीन वटा फरक मुद्दामा छुट्टै अनुसन्धान अगाडि बढाएको छ । आइतबार ५५ जनाविरुद्ध ...
07 डिसेम्बर 2025, 05:53 अपराह्नपोखरा विमानस्थलमा ८ अर्ब ३६ करोडको भ्रष्टाचार मुद्दा: यी हुन् पूर्वमन्त्रीसहित ५५ प्रतिवादी [सूचीसहित]
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्काल...
07 डिसेम्बर 2025, 05:11 अपराह्न५ मन्त्री र ५ सचिवसहित ५५ व्यक्ति तथा १ कम्पनी प्रतिवादी, झण्डै ८ अर्ब ३७ करोड बिगो
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्काल...
07 डिसेम्बर 2025, 03:18 अपराह्न५ मन्त्री र ५ सचिवसहित ५५ व्यक्ति तथा १ कम्पनी प्रतिवादी, ८ अर्ब ३७ करोड बिगो
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्काल...
07 डिसेम्बर 2025, 03:18 अपराह्नपोखरा विमानस्थल प्रकरण : एकैपटक ५ पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । केही प...
07 डिसेम्बर 2025, 03:03 अपराह्नपोखरा विमानस्थलको भ्रष्टाचार मुद्दा लिएर अख्तियारको टोली विशेष अदालतमा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली विशेष अदालतमा पुगेको छ । केही पूर्वमन्त्रीलाई सम...
07 डिसेम्बर 2025, 02:44 अपराह्नजागिर छाडेर गाउँ फर्किएका गौरव : कालिज पालेर वार्षिक ५० लाखसम्म आम्दानी !
के नेपालकै कुनै पहाडी गाउँमा कुनै काम गरेर मासिक २ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सम्भव छ? धेरैलाई यो कल्पना मात्र लाग्न सक्छ। तर, अछामको चौरपाटी गाउँपालिका-४ ...
06 डिसेम्बर 2025, 01:43 अपराह्नभदौ २४ को विध्वंश : २३ अदालतमा २ अर्ब बढीको क्षति, अभियानै चलाएर जुटाइँदै मिसिल
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतसहित देशभरका २३ वटा अदालतमा भएको आगजनी, तोडफोड र लुटपाटमा करिब २ अर्ब ७८ करोड ४८ लाख ५० हजार २५५ रूपैयाँ बराबरको...
05 डिसेम्बर 2025, 03:21 अपराह्ननलिञ्चोक हेलिपोर्ट प्रकरण : प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीको बयान जारी
नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्...
05 डिसेम्बर 2025, 12:58 अपराह्ननलिञ्चोक हेलिपोर्ट : प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीको बयान जारी
नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्...
05 डिसेम्बर 2025, 12:58 अपराह्नओलीको विरोधी होइन, पार्टी, पद्धति र विधिको पक्षमा कर्ण थापा
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/06/Karna-thapa-1-400x220.jpg" class="attachment-medium size-medium wp-...
05 डिसेम्बर 2025, 12:04 अपराह्नउद्यमशीलताको विकास : युवा योजना र राज्यको सहजीकरण
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/enterprising-400x220.jpg" class="attachment-medium size-medium wp-p...
05 डिसेम्बर 2025, 11:33 पूर्वाह्नके महिनावारी हुनु पाप हो ?
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/08/mahinabai-photo-400x220.jpg" class="attachment-medium size-medium w...
04 डिसेम्बर 2025, 01:56 अपराह्ननलिञ्चोक प्रकरणमा अख्तियारले लिएका आधार- डीपीआरविनै झुट्टा प्रतिवेदन, अनियमित ठेक्का र जथाभावी डिजाइन
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनालाई प्रतिवादी बनाएर बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग ...
03 डिसेम्बर 2025, 06:45 अपराह्नप्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा ७ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा आदेश
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीसँग लिखित जवाफ माग गरेको छ । बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्व...
03 डिसेम्बर 2025, 05:09 अपराह्ननलिञ्चोक हेलिप्याड प्रकरण : प्रदीप अधिकारीसहित ७ जनामाथि साढे १३ करोड बिगो
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित &nbsp;७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपय...
03 डिसेम्बर 2025, 03:12 अपराह्ननलिञ्चोक हेलिप्याड प्रकरणमा प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेपाल नागरिक उड्डयन प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीसहित &nbsp;७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग...
03 डिसेम्बर 2025, 02:27 अपराह्नप्रतिनिधिसभा विघटनविरुद्ध एमालेले दायर गरेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको इजलासमा सुनुवाइ ...
03 डिसेम्बर 2025, 12:41 अपराह्न