विचार
धनुषा १ का रास्वपा उम्मेदवारको पक्षमा सर्वोच्चको अन्तरिम आदेश
धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साह कमलको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । नेपाल राष्ट्र बैंक समेतलाई विपक्षी बनाएर साहले दाय...
12 मार्च 2026, 06:13 अपराह्नएसएलसीको नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा तनहुँका होमबहादुर भारतीविरुद्ध मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा तनहुँको देवघाट गाउँपालिकामा कार्यरत एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुस...
12 मार्च 2026, 04:33 अपराह्नप्रतिनिधिसभामा झण्डै दुईतिहाइ नजिक पुगेको रास्वपाले के गर्न सक्छ, के सक्दैन ?
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १८२ सीट जितेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झण्डै दुईतिहाइ बहुमतनजिक पुगेको छ । प्रत्यक्षतर्फ १२५ सीट जितेको...
12 मार्च 2026, 03:56 अपराह्नबजारमा ग्यास अभाव भएपछि सर्वोच्चमा रिट निवेदन दर्ता, शुक्रबारलाई तोकियो पेसी
काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएको भन्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दायर गरिएको छ । नेपाल ल क्याम्पसमा बीएएलएलबी सातौं सेमेस्...
12 मार्च 2026, 02:37 अपराह्नअछाम अस्पतालमा गोलमाल : १८ लाख नगद र ५० लाखको औषधि गायब !
अछाम जिल्ला अस्पतालमा लामो समयदेखि चरम बेथिति चलिरहेको खुलासा भएको छ ।  बेथितिको सीमा यतिसम्म छ कि १८ लाख नगद हिनामिना मात्र भएको छैन ५० लाख बराबरको औ...
12 मार्च 2026, 01:19 अपराह्न
आफैंभित्र सीमित हुँदै पत्रकार महासंघ
सरकार र अन्य निकायबाट हुनसक्ने दमनकारी कार्यहरू विरुद्ध खबरदारी गर्ने र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्ने कार्यमा अग्रणी भूमिका खेल्नुपर्ने महासंघ आज के ...
12 मार्च 2026, 11:15 पूर्वाह्नमतदाताको मौन विद्रोह कि विवेकपूर्ण छनोट ?
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/matadata-10-400x220.jpg" class="attachment-medium size-medium wp-po...
11 मार्च 2026, 12:34 अपराह्नरविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट अब पूर्ण इजलासमा सुनुवाइ हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध पर...
11 मार्च 2026, 12:16 अपराह्नरविमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ
रास्वपा सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनु...
11 मार्च 2026, 12:03 अपराह्ननक्कली प्रमाणपत्रको आरोपमा तत्कालीन प्रहरी सहायक निरीक्षक श्रेष्ठविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय, सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक मुक्तनारायण श्रेष्ठविरुद्ध भ्रष्टाचा...
10 मार्च 2026, 04:38 अपराह्नअर्को आदेश नहुँदासम्म धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले अदालतबाट अर्को आदेश नहुँदासम्म धनुषा-१ को निर्वाचन प्रणालीको मतपरिणाम घोषणा नगर्न आदेश गरेको छ ।&nbsp; धनुषा-१ का राष्ट्रिय स्वतन्त्र पार्...
09 मार्च 2026, 04:20 अपराह्न
कांग्रेस-कम्युनिस्टप्रतिको घृणा नै रास्वपाको पहिचान र पूँजी
जेनजी आन्दोलनपछिको चुनावमा रास्वपाले पाएको अभूतपूर्व जनमतको अन्तर्य के हो, आगामी सरकारको दायित्व के हुनुपर्छ ? उज्ज्वल प्रसाईंको यो विशेष आलेख
08 मार्च 2026, 05:02 अपराह्नपूरै दस्तावेज सम्भव नभए निचोड भए पनि सार्वजनिक गर्छौं- प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न नसकिए पनि निचोड भने सार्वजनि...
08 मार्च 2026, 01:07 अपराह्नपूरै दस्तावेज सम्भव नभए निचोड भए पनि सार्वजनिक गर्छौं- प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न बनेको आयोगको पूरै प्रतिवेदन तत्काल सार्वजनिक गर्न नसकिए पनि निचोड भने सार...
08 मार्च 2026, 01:07 अपराह्नप्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ- गौरीबहादुर कार्की
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न बनेको न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगको प्रतिवेदन कार्यान्वयन भए देशको मुहार फेरिने बता...
08 मार्च 2026, 12:55 अपराह्नकार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
गत भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न बनेको आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर आयोगका पदाधिकार...
08 मार्च 2026, 12:19 अपराह्नचुनावमा २ लाख २१ हजार कर्मचारी परिचालित, जनही २० लाखको बिमा
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा २ लाख २१ हजार बढी कर्मचारीहरू परिचालित भएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार देशभर...
03 मार्च 2026, 05:26 अपराह्नबिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक बिदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ ।&...
03 मार्च 2026, 03:12 अपराह्नरञ्जितालाई ५ लाख धरौटीमा छाड्ने विशेषको आदेशविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको छ । पूर्वमन्त्री श्रे...
01 मार्च 2026, 05:50 अपराह्नलाइसेन्सको परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोकबहाद...
26 फेब्रुअरी 2026, 08:04 अपराह्न