समाज
हर्क साम्पाङका उपाध्यक्ष विस्फोटक पदार्थको मुद्दामा पक्राउ, बबरमहल विस्फोटका दोषीहुँदा विद्याबाट आममाफी
काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राज कुमार तामाङ लामा बबरमहल बम विस्फोटमा दोषी प्रमाणित भएको खुलेको छ।&nbs...
16 डिसेम्बर 2025, 01:20 अपराह्नसुनसरी र रुकुम पश्चिममा दुई जना मृत अवस्थामा फेला
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/01/death-400x220.jpg" class="attachment-medium size-medium wp-post-ima...
16 डिसेम्बर 2025, 01:08 अपराह्न
हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?
आन्द्रा मानव शरीरको स्वास्थ्यका हिसाबले धेरै महत्वपूर्ण अंग हो। यो शरीरको पाचन प्रणालीको हिस्सा हो । यसले खाना पचाउने, पोषक तत्व शोषण गर्ने, र शरीरको रोग प्रतिर...
16 डिसेम्बर 2025, 01:07 अपराह्नअख्तियारद्वारा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक बिनेश र उनकी श्रीमती विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक बिनेश मुनंकर्मी र उनकी श्रीमती पूर्ण केशरी गोसाईं विर...
16 डिसेम्बर 2025, 12:54 अपराह्न
पर्सामा १७६ किलो गाँजा बरामद
१ पुस, काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । १७६ किलोग्राम गाँजा रहेको गाडी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले ...
16 डिसेम्बर 2025, 12:53 अपराह्न
प्रदेश सरकारमा तीन मन्त्री भए पुग्छ : प्रदीप पौडेल
१ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपाल...
16 डिसेम्बर 2025, 12:37 अपराह्न
छाला चिलाउने मुख्य ६ कारण, चिलाउने समस्या रोक्न तत्काल के गर्ने ?
छाला चिलाउने समस्यालाई मेडिकल भाषामा प्रुराइटस भनिन्छ । यो एक सामान्य तर निकै असहज अनुभव गराउने खालको समस्या हो । यो शरीरको कुनै पनि भागमा हुन सक्छ । शरीरको कुन...
16 डिसेम्बर 2025, 12:37 अपराह्नभृकुटीमण्डपमा एमालेजनको रमाइलो ८ तस्बिरमा
काठमाडौं : अहिले एमालेजनलाई पार्टीको चुनावले छपक्क छोपेको छ। नेताहरू केपी शर्मा ओली अनि ईश्वर पोखरेल समूहमा बाँडिएर उम्मेदवारी दिएका छन्। दुवै समूहमा नअटेक...
16 डिसेम्बर 2025, 12:36 अपराह्नतस्बिरमा एमाले महाधिवेशनको रौनक : पर्चाको कार्पेटदेखि ‘गुड्ने विज्ञापन’सम्म
काठमाडौं : घट्दो तापक्रम र चिसो सिरेटोलाई यति बेला भृकुटीमण्डपको माहोलले राम्रैसँग तताएको छ। एमालेको ११औँ महाधिवेशनको सरगर्मी उत्कर्षमा पुग्दा महाधिवेशन स्थल कु...
16 डिसेम्बर 2025, 12:32 अपराह्न
कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने गोरखा भिमसेननाथ गाउँपाल...
16 डिसेम्बर 2025, 12:25 अपराह्न
काठमाडौं र ललितपुरका ५ स्थानमा एकैदिन दिउँसै चोरी
सोमबार दिउँसो काठमाडौंको तारकेश्वर नगरपालिका–११ डेरा गरी बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका–५ घर भएकी २६ वर्षीया सुनिता बजगाईको कोठाबाट सुनका विभिन्न गरगहना र नग...
16 डिसेम्बर 2025, 11:54 पूर्वाह्न
लोकतन्त्रवादीहरुले पुस १ लाई किन भन्छन् ‘कालो दिन’ ?
१ पुस, काठमाडौं । आज पुस १ गते अर्थात् लोकतन्त्रवादीहरुका लागि ‘कालो दिन’ । आजकै दिनदेखि पञ्चायती व्यवस्था सुरु भएकाले यसलाई लोकतन्त्रवादीहरुले कालो दिनको रुपमा...
16 डिसेम्बर 2025, 11:49 पूर्वाह्न
लोकतन्त्रवादीहरूले पुस १ लाई किन भन्छन् ‘कालो दिन’ ?
१ पुस, काठमाडौं । आज पुस १ गते अर्थात् लोकतन्त्रवादीहरुका लागि ‘कालो दिन’ । आजकै दिनदेखि पञ्चायती व्यवस्था सुरु भएकाले यसलाई लोकतन्त्रवादीहरुले कालो दिनको रुपमा...
16 डिसेम्बर 2025, 11:49 पूर्वाह्ननेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचिकृत
काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मंगलबार तीन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज प्रभु इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र हाथवे इन्भेष्ट...
16 डिसेम्बर 2025, 11:49 पूर्वाह्नज्योति विकास बैंकका कर्मचारीमाथि भएको घटनामा राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण
काठमाडौं- नेपाल राष्ट्र बैंकले ज्योति विकास बैंकको सप्तरीस्थित रुपनी शाखाका कर्मचारीमाथि भएको हातपात र दुर्व्यवहारको घटनाको विषयमा ध्यानाकर्षण भएको जनाएको छ।&nb...
16 डिसेम्बर 2025, 11:49 पूर्वाह्न
सक्रिय राजनीति गर्न राष्ट्रपतिको विज्ञ सल्लाहकारबाट राजीनामा दिएँ : सुनिल थापा
नेपाली कांग्रेसको सक्रिय राजनीति गर्न उद्देश्यले राष्ट्रपतिको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएको थापाले अनलाइनखबरसँग बताए । थापाले भने,‘पार्टीको महाधिवेशन आएक...
16 डिसेम्बर 2025, 11:47 पूर्वाह्न
मधेशका योजना कार्यान्वयन टेन्डर प्रक्रियाबाट गर्ने सात दलीय गठबन्धनमा सहमति
उपभोक्ता समितिबाट काम गराउँदा योजना खरिद बिक्री हुने लगायतका बेथितिहरूलाई मधेशमा बढ्दै गएको छ । यसले प्रदेश सरकारको बदनामी हुने गरेको छ । सातदलीय गठबन्धनले बेथि...
16 डिसेम्बर 2025, 11:44 पूर्वाह्ननेपाल उद्योग परिसंघद्वारा सर्वोत्कृष्ट करदाताहरु सम्मानित
काठमाडौं- नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरुलाई प...
16 डिसेम्बर 2025, 11:40 पूर्वाह्नएमाले महाधिवेशन : साँझ ७ बजेबाट मतदान
काठमाडौं : एमालेको नयाँ नेतृत्व चयनका लागि हुने मतदान अब साँझ ७ बजेबाट सुरु हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन तालिका संशोधन गर्दै मतदानको...
16 डिसेम्बर 2025, 11:29 पूर्वाह्नएनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
काठमाडौं- एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले ग्राहकहरूलाई व्यक्तिगत र साना तथा मझौला कर्जा आ...
16 डिसेम्बर 2025, 11:27 पूर्वाह्न