अर्थतन्त्र
नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ५१ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । सोमबार नेप्से ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२७ कम्पनिका ८६ लाख ४७ हजार ८८९ कित्ता शेयर ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार २३६ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, लगानी र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज दारम खोला हाइड्रो, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ...
पूरा समाचार पढ्नुहोस्