राष्ट्रिय समाचार
नेकपामा विलय हुदै भिम रावलको मातृभूमि जागरण अभियान
काठमाडौं । मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा विलय हुने भएका छन् । बुधबार नेकपाले काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरेको वृहत पार्टी समायोजन कार्यक्रम मार्फत उनी नेकपामा समाहित हुने भएका हुन् । आइतबार नेकपाका नेताहरूसँग रावलले लामो समय वार्ता गरेका थिए । उक्त वार्ता र छलफल सकारात्मक भएको […]
पूरा समाचार पढ्नुहोस्