khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 03:03 अपराह्न
Share
गण्डकी– चिट्ठीपत्र, खबर र सूचना एक स्थानबाट अर्को स्थानमा पुर्याउने भरपर्दो प्राचीन माध्यमका रूपमा रहेको हुलाक सेवालाई हुलाक सेवा विभागले द्रुत डाँक सेवाका माध्यमबाट प्रभावकारिता बढाउने प्रयास गरेको छ । विभागले समयको माग र ग्राहकको चाहनाअनुरूप छिटो, छरितो, भरपर्दो तथा अत्याधुनिक रूपमा कागजात एवं मालसामान आदान प्रदान गर्नका लागि व्यावसायिक सार्वजनिक सेवाका रूपमा द्रुत डाँक […]