बहुविवाहमा जेल पुगेका एमाले नेता शेर्पा रकम बुझाएर छुटे
khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 02:56 अपराह्न
Share
काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएर डिल्ली बजार जेल चलान भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा सोमबार छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको आदेशअनुसार सजाय वापदको रकम बुझाएर उनी डिल्लीबजार कारागारबाट छुटेका हुन् । बहुविवाह मुद्दामा फरार रहेका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत कात्तिक १८ गते पक्राउ गरेको […]