अर्थतन्त्र
बाढीले पुल बगाएको नेपालथोकमा बेलिब्रिज बन्ने
रामेछाप । अघिल्लो वर्षको असोज १२ गते आएको बाढीले बगाएको नेपालथोकको पुलको ठाउँमा बेलिब्रिज बन्ने भएको छ ।रोशी खोलाको किनारमा रहेको आदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिर नजिकै यसअघि पक्की पुल भएकै ठाउँमा सुनकोसी माथि बेलिब्रिज बन्न लागेको हो । गत वर्ष रोशी खोला र सुनकोशी नदीमा आएको बाढीले लुभुघाटको पुल बगाएको थियो । रामेछापलाई सिन्धुलीको बिपी […]
पूरा समाचार पढ्नुहोस्