विशेष
गणेशमान सिंहको १११ओैं जन्मजयन्ती मनाइयो
काठमाडौँ सर्वमान्य नेता गणेशमान सिंहको १११ओैं जन्मजयन्ती आज मनाइएको छ ।
सोमबार बिहान शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व. गणेशमान सिंहको १११औँ जन्मजयन्ती विशेष कार्यक्रम आयोजना गरेर मनाइएको छ ।
आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनका छोरा तथा काँग्रेस नेता प्रकाशमान सिंहले कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतासामु...
पूरा समाचार पढ्नुहोस्