khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 02:47 अपराह्न
Share
काठमाडौं- वाम एकताको चर्चा चलिरहेका बेलामा नेताहरू छिन्नभिन्न भएर आफ्नो टिम बनाउन सक्रिय छन् । एकीकृत समाजवादीका केही नेताहरू पुरानो घर एमालेमै फर्किने तयारीमा छन् । नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठ लगायत नेताहरू एमालेमा फर्किँदैछन् । नवगठित नेपाली कम्युनिस्ट पार्टीतिर जान नसकेका र एमालेमा फर्किन नसकेका नेताहरू पनि आफ्नो तयारीमा छन् । माधव प्रचण्डसँग […]