अर्थतन्त्र
बन्दीपुर केबलकारको शेयर नेप्सेमा सुचिकृत
काठमाडौँ । बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडको आइपिओ शेयर नेप्सेमा सुचीकृत भएको छ ।
बन्दीपुर केवलकारको कुल २ करोड ८३ लाख एकाइ आईपीओ शेयर नेप्सेमा सूचीकृत भएको हो । यसमा प्रमोटरहरूले राखेका शेयरहरू र सर्वसाधारणलाई जारी गरिएको शेयरको सबै इकाई समावेश रहेको छ ।
पहिलो कारोबारको लागि खुला दायरा ९५.२४ देखि २८५.७२ रहेको छ । यदि कम्पनीले नेप्सेसँग सम्झौतामा हस्ताक्षर गरेमा...
पूरा समाचार पढ्नुहोस्