विशेष

कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम ‘उज्यालो नेपाल’

kendrabindu.com | Monday, 10 Nov 2025, 02:05 PM
Share
कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम ‘उज्यालो नेपाल’
काठमाडौं। उर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति भएको छ । तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?