चार कार्यालयबाट सुरु भयो लाइसेन्सको ट्रायल परीक्षा
khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 01:57 अपराह्न
Share
काठमाडौं– यातायात व्यवस्था विभागले सवारीचालक अनुमपतिपत्र (लाइसेन्स)का लागि आजबाट लिखित र ट्रायल परीक्षा विस्तार गरेको छ । पहिलो चरणमा विभागले काठमाडौं उपत्यकाका चार कार्यालयबाट सेवा दिन थालेको हो । ‘हामीले राधेराधे र सानोभर्याङमा हिजोबाट नै लिखित र ट्रायल सुरु गरेका छौं भने आज चाबहिल र एकान्तकुनामा थपेका छौं,’ विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले भने । […]