राष्ट्रिय समाचार
एउटा अनौठो शपथ– हुरुरु आए, आफैं कुर्सी–टेबल मिलाए, अनि शपथ गराए !
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ कालापानीस्थित पानस कटेजका कर्मचारी रोशन कार्कीलाई सोमबार बिहान ४ बजे नै फोन आयो ।
सुतिरहेका बेला उनलाई फोन गर्ने व्यक्ति थिए– सोही वडाका वडाध्यक्ष विराटकुमार विष्ट ।
विष्टले फोनमा भने– एकछिनमा ७०/८० जना बसेर चिया पिउँदै एउटा मीटिङ गर्नुछ । चिया तयार बनाउनुहोला ।
कार्कीले जवाफ फर्काए– अहिले त स्टाफहरू पनि आएका छैनन्, सबै सुतेका छन् ।
लगत्तै विष्टले भने– अरू केही होइन, चिया मात्र खाने हो, तयार गरिदिनुस् ।
वडाध्यक्षले नै जोडबल गरेपछि कार्कील...
पूरा समाचार पढ्नुहोस्