विशेष
मलेसियाको १० बुँदे मापदण्ड अमान्य भन्दै नेपालले पठायो कूटनीतिक नोट
श्रम मन्त्रालयले तयार पारेको पत्र परराष्ट्र मन्त्रालय मार्फत क्वालालम्पुरस्थित नेपाली दूतावास हुँदै मलेसिया पठाइएको हो ।
पूरा समाचार पढ्नुहोस्