भक्तपुर क्यान्सर अस्पतालको नयाँ प्रयोगशाला सञ्चालनमा (तस्बिरहरू)
khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 01:40 अपराह्न
Share
काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालले नवनिर्मित प्रयोगशाला सञ्चालनमा ल्याएको छ । अस्पतालले ३१ औ वार्षिकोत्सवको अवसर पारेर प्रयोगशाला सञ्चालनमा ल्याएको हो । भवनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले गरेकी छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी