राष्ट्रिय समाचार

असामान्य परिस्थिति भन्दै एमालेले बोलायो विघटित संसदीय दलको बैठक

lokaantar.com | सोमबार, 10 नोभेम्बर 2025, 12:27 अपराह्न
Share
असामान्य परिस्थिति भन्दै एमालेले बोलायो विघटित संसदीय दलको बैठक
नेकपा एमालेले विघटित संसदीय दलको बैठक बोलाएको छ । आगामी मंसिर २ गतेका लागि संसदीय दलको बैठक आव्हान गरिएको नेता महेश बर्तौलाले जानकारी दिए । 'मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो,' उनले भने । उनका अनुसार बैठक मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?