विशेष
चार दिनदेखि मेलम्ची खानेपानी ठप्प, दिउँसो वार्ता बस्दै
यसअघिका सहमति कार्यान्वयन नभएको भन्दै मेलम्ची बाढी पीडित संघर्ष समिति, विभिन्न राजनीतिक दल र स्थानीयवासीले माग पूरा नभएसम्म पानी पथान्तरण नखोल्ने चेतावनी दिएका छन् ।
पूरा समाचार पढ्नुहोस्