विचार
प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल
सामान्य अवस्थामा चार पाङ्ग्रे सवारी साधनको एक वर्षको मर्मत खर्च कति आउला ? तपाईं/हामीलाई लाग्छ– ५०/६० हजार रुपैयाँसम्म ।
तर, लुम्बिनी प्रदेशसभाका पदाधिकारी, संसदीय समितिका सभापति, दलका नेता र प्रमुख सचेतक चढ्ने एउटै गाडी मर्मत/सम्भारमा हरेक वर्ष ५ लाख रुपैयाँभन्दा बढीसम्म खर्च हुने गरेको देखिएको छ ।
कर्मचारी, जनप्रतिनिधि र मर्मत केन्द्रसँगको मिलेमतोमा हरेक वर्ष राज्यको ढुकुटीबाट सवारी मर्मतमा अचाक्ली खर्च हुँदै आएको पाइएको हो ।
यसले प्रदेशको खर्चमा भार पर्नुका साथै प्रदेशप्रति नागरिकमा अविश्वास बढाउँदै लगेको छ ।...
पूरा समाचार पढ्नुहोस्