हेडलाइन
सदियौं नेपाली शासकको गुलामी गर्यौं, अब मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं -डा. सीके राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने माग राखेका छन् । मधेश प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका सरोज कुमार यादव नियुक्त भएपछि उत्पन्न तनावका बीच डा. राउतले प्रदेशसभाको बैठकबाट स्वाययत्ता घोषणाको माग गरेका हुन् । ‘मधेश प्रदेश सभाको बैठकबाट मधेश #प्रदेशको #स्वाययत्ता #घोषणा #गरौं, आफ्नै प्रदेश प्रहरी […]
पूरा समाचार पढ्नुहोस्