समाज

सुन तोलाको २९ सयले बढ्यो

kharibot.com | सोमबार, 10 नोभेम्बर 2025, 10:50 पूर्वाह्न
Share
सुन तोलाको २९ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको २९ सयले बढेर तोलाको २ लाख ४१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ३८ हजार ६ सयमा कारोबार भएको थियो ।   यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ३०६५ रुपैयाँमा कारोबार...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?