अन्तर्राष्ट्रिय
अमेरिकी बन्द खोल्ने प्रस्ताव सिनेटबाट पारित
काठमाडौँ । अमेरिकी सिनेटरहरूले देशको इतिहासमा सबैभन्दा लामो सरकारी बन्द अन्त्य गर्न सक्ने सम्झौतालाई अनुमोदन गरेका छन् । डेमोक्र्याटिक सांसदहरूको समूहले सिनेटमा रिपब्लिकन नेताहरूसँग भएको सम्झौतालाई समर्थन गरेको छ ।
सिनेटमा भएको मतदानमा ६०-४० को मतदानमा प्रस्ताव अनुमोदन भएको छ । डेमोक्रेटक आठ सिनेटरको समुहले रिपब्लिकनसँग सहमति गरेपछि बन्द खुल्ने सम्भावना बढेको...
पूरा समाचार पढ्नुहोस्